दिनभर अस्तव्यस्त सडक खुल्यो

काठमाडौँ। अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा भएको प्रदर्शनका कारण दिनभरजसो अस्तव्यस्त बनेको नयाँ बानेश्वर क्षेत्रको सडक केहीबेर अघि खुलेको छ । प्रभावित सडक खुलेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जिव …

सबै दललाई चुनाव चिन्ह उपलब्ध गराउन माग

झापा। मङ्गोल नेशनल अर्गनाईजेशन सङ्गठनले आसन्न स्थानीय तहको निर्वाचनमा सहभागीका लागि सबै दललाई चुनाव चिन्ह उपलब्ध गराउन माग गर्दै आज निर्वाचन कार्यालय झापामा ज्ञापनपत्र बुझाएका छन् । ‘विभेद्कारी कानुन संशोधन गर, महामानव डा गोपाल गुुरुङ अमर रहुन, स्थानीय चुनावमा सबै …

नबुझी प्रदर्शन नगर्न महामन्त्री शर्माको आग्रह

झापा। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)बारे नबुझी विरोधमा नउत्रन आग्रह गर्नुभएको छ । झापाको विर्तामोडमा सिके प्रसाईंको २८औँ स्मृति दिवसमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कांग्रेसले सरकारमा हुँदा होस् वा नहुँदा पनि एमसिसीबारे स्पस्ट धारणा …

एमसिसी : संसद्मा दर्ता भएको अढाई वर्षपछि टेबल

काठमाडौँ। संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) सङ्घीय संसद्को तल्लो सदन प्रतिनिधिसभामा दर्ता भएको करिब अढाई वर्षपछि टेबल भएको छ । विसं २०७६ असार ३० गते अनुमोदनका लागि संसद्मा दर्ता भएको एमसिसीसम्बन्धी प्रस्ताव प्रतिनिधिसभाको आजको बैठकमा टेबल भएको …

स्थानीय तह निर्वाचन : दलीय गतिविधि तीव्र

काठमाडौं । स्थानीय तहको निर्वाचन तयारी अघि बढेसँगै जिल्लामा राजनीतिक दलका गतिविधि सघन भएका छन् । राष्ट्रिय राजनीतिको मियोमा रहेका मुख्य प्रतिस्पर्धी दलमात्र नभएर अहिले यहाँ स–साना नयाँ दलको गतिविधि पनि बढ्दै गएको हो । सत्तारुढ दल नेपाली कांग्रेस जिल्लामा …

माओवादी केन्द्र र नेकपा एस एमसीसीप्रति नरम

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) प्रतिनिधि सभा बैठकमा ‘टेबुल’ गर्न सत्तारूढ गठबन्धनमा आबद्ध चार दल सहमत भएका छन् । तर, कांग्रेसबाहेकका अन्य दलले एमसीसी पारित गर्न भने सर्त राखेका छन् । यसअघि एमसीसी संसद्मा ‘टेबुल’ गर्न दिन नै तयार …

एमसीसी अनुदान आउनेबित्तिकै अमेरिकी सेना आइहाल्छ भन्ने भ्रम हो: उपसभापति गुरुङ

पूर्वी नवलपरासी । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले एमसीसी संसारका दर्जनौं मुलुकमा लागू भएर विकासका काम भइरहेको सुनाउँदै कुनै पनि मुलुकमा हानी नपुर्‍याएको दाबी गरेका छन । बीपी अध्ययन प्रतिष्ठान पूर्वी नवलपरासीले देवचुलीमा शनिबार गरेको कार्यक्रममा उपसभापति गुरुङले एमसीसी लागू …

गठबन्धनमा जुटेन सहमति, आज पनि बैठक

काठमाडौँ । अमेरिकी सहयोग निकाय एमसीसीसँगको सम्झौता अनुमोदन गर्ने विषयमा सत्ता गठबन्धन दलहरूबीच बिहीबार सहमति नजुटेपछि शुक्रबार बिहान ९ बजे फेरि बैठक बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सम्झौतालाई जतिसक्दो छिटो संसद्मा अगाडि बढाउन चाहे पनि माओवादी केन्द्र, एकीकृत समाजवादी …

गठबन्धनविरुद्ध जानु कांग्रेसलाई फाइदा छैन : वरिष्ठ नेता पौडेल

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान समयमा गठबन्धनविरुद्ध जानु कांग्रेसका लागि हितकर नहुने बताउनुभएको छ । नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ ले आज दमौलीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वरिष्ठ नेता पौडेलले कांग्रेसले एक्लै लड्ने आत्मविश्वास भने …

सोह्र जिल्लामा कांग्रेसको अधिवेशन फागुन १५ गते

काठमाडौं । नेपाली कांग्रेसले यही फागुन १३ गतेका लागि पूर्वनिर्धारित १६ जिल्लाको अधिवेशन फागुन १५ गते गर्ने निर्णय गरेको छ । केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति र पार्टी नेतृत्वबाट अनुरोध भई आएबमोजिम जिल्ला अधिवेशनको कार्यतालिका …