साझेदार भएर दाेहाेराे चरित्र नदेखाउन महामन्त्रीको चेतावनी

काठमाण्डाै। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई दाेहाेराे चरित्र नदेखाउन चेतावनी दिनुभएको छ । आज बिहीवार बेलुकीकाे कुराकानीमा महामन्त्री शर्माले सत्ता साझेदार भएर गठबन्धनमा बस्ने तर सरकारको प्रस्तावमा विमति राख्ने विषय नसुहाउने बताउनुभयो । …

राप्रपाद्वारा भिन्न सात विभागको प्रमुख मनोनयन

काठमाडौँ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विभिन्न सात विभागको प्रमुख मनोनयन गरेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी विधानअनुरूप विभिन्न व्यक्तिलाई विभाग प्रमुखको जिम्मेवारी दिनुभएको हो । महामन्त्री राजेन्द्र गुरुङलाई संयोजित सङ्गठन समन्वय, प्रवक्ता मोहन श्रेष्ठलाई प्रचार, प्रवक्ता गोपाल दाहाललाई सम्पर्क …

संसद् भवन आसपासका क्षेत्रमा कडा सुरक्षा व्यवस्था

काठमाण्डाै। एमसीसीको विरोध प्रदर्शन हुनसक्ने भन्दै संसद् भवन नयाँ बानेश्वर आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षाका लागि संसद् भवनको मूल सडकसँगै रहेको पर्खालमा काँडेतार लगाइएको छ । प्रदर्शनकारी र प्रहरीबीच हुन सक्ने सम्भावित झडपलाई ध्यान दिएर पर्खाललाई …

सभामुखले नै मत विभाजन प्रस्ताव अघि बढाउने सम्भावना

काठमाण्डाै। प्रतिनिधि सभामा एमसीसी अघि बढाउने विषयमा सत्ता गठबन्धन दलमा विवाद भए सभामुख अग्निप्रसाद सापकोटाले नै मत विभाजन प्रस्ताव अघि बढाउने सम्भावना छ । सभामुख सापकोटाले यसबारेमा हिजो संसद् सचिवालयका कर्मचारी र पदाधिकारीसँग परामर्श समेत गर्नुभएको छ । सभामुखले ध्वनि …

फागुन १५ गतेदेखि हुने भनिएको कांग्रेस १६ जिल्लाको अधिवेशन फेरि स्थगित

काठमाडौं । नेपाली कांग्रेसको फागुन १५ गतेदेखि हुने भनिएको १६ वटा जिल्लाको अधिवेशन फेरि स्थगित भएको छ । कांग्रेसले बुधबार एक सूचना जारी गर्दै ती जिल्लाको अधिवेशन फागुन २० गते हुने कांग्रेसले जनाएको छ । मुलुकमा विकसित राजनीतिक घटनाक्रम, संसदमा …

एमाले कसैले पनि हराउन नसक्ने योद्धा: अध्यक्ष ओली

भक्तपुर। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो ७१ औँ जन्मदिनको अवसर पारेर आज बुधवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै आफ्नो पार्टी कसैले पनि हराउन नसक्ने योद्धा भएको बताउनुभएको छ । अध्यक्ष ओलीले देश र जनताको …

बिहीबार बस्ने संसद् बैठकमा एमसिसीमाथि छलफल हुँदै

काठमाडौँ। नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) बीच भएको अनुदान सहायता सम्झौतासम्बन्धी प्रस्तावमाथि संसद्मा बिहीबारदेखि छलफल प्रारम्भ हुने भएको छ । प्रतिनिधिसभाको बिहीबार दिउँसो १ बजे बस्ने बैठकमा सो प्रस्तावमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत …

स्थानीय चुनाव सार्ने षडयन्त्र असफल भयो : महासचिव पोखरेल

लुम्बिनी। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले स्थानीय तहको चुनाव सार्ने चलखेल असफल भएको बताउनुभएको छ । उहाँले चुनाव सार्न चाहनेको चलखेल रोकिएपछि छटपटी सुरु भएकोसमेत बताउनुभएको छ । एमाले केन्द्रीय कार्यक्रमअन्तर्गत आजदेखि बुटवलमा सुरु भएको दुईदिने प्रदेशस्तरीय पार्टी प्रशिक्षण …

प्रस्तावित संसदीय सुनुवाइ विधेयकको मस्यौदामाथि छलफल सुरु

काठमाडौँ। नेपाल कानून आयोगले संसदीय सुनुवाइ गर्नुपर्ने पदमा सुनुवाइ नै नभई ४५ दिनपछि स्वतः नियुक्ति हुने विद्यमान प्रावधानको खारेजीसहितको संसदीय सुनुवाइसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकको मस्यौदामाथि प्रारम्भिक छलफल चलाएको छ । आयोगद्वारा आज यहाँ आयोजित कार्यक्रममा विधेयकमाथि सरकारका प्रतिनिधि, संसदीय …

बुटिकको क्षति सरकारले हेर्छ : गृहमन्त्री खाँण

काठमाडौँ। गृहमन्त्री बालकृष्ण खाँणले आन्दोलनकारीले तोडफोड गरेको बुद्धनगरस्थित जानकी श्रेष्ठको बुटिकको क्षति सरकारले हेर्ने बताउनुभएको छ । श्रेष्ठलाई आज टेलिफोन गरी गृहमन्त्री खाँणले साथमा सरकार रहेकाले नआत्तिन आग्रह गर्नुभयो । श्रेष्ठसँग गृहमन्त्रीले गरेको कुराकानी उद्धृत गर्दै उहाँका प्रेस संयोजक मधुसुदन …