यसरी जुट्यो सहमति, गठबन्धन झन् बलियो

काठमाडौं । सत्तारूढ दलहरूले प्रतिनिधि सभा बैठकबाट १२ बुँदे ‘व्याख्यात्मक घोषणा’ गर्दै अमेरिकी सहयोग परियोजना एमसीसीलाई सहमतिबाटै अनुमोदन गरेका छन् । पाँच दलीय सत्ता गठबन्धनमा आबद्ध चार दलले एमसीसीमाथि उठेका प्रश्न र संशयलाई समेट्ने गरी ‘व्याख्यात्मक घोषणा’ गर्दै एमसीसी परियोजनालाई …

देव गुरुङको प्रश्न : ‘संसदले पारित गरेको व्याख्यात्मक घोषणा एमसीसीले पारित गर्छ ?’

काठमाण्डाै। माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले संसदले पारित गरेको व्याख्यात्मक घोषणा एमसीसीले पारित गर्छ या गर्दैन भनेर प्रश्न राख्नुभएको छ । अमेरिकी सहायता परियोजना एमसीसीलाई विशुद्ध आर्थिक परियोजनाको रूपमा कार्यान्वयन गर्नुपर्ने पनि बताउनुभएको छ । एमसीसीमाथिको छलफलमा बोल्दै उहाँले …

एमाले नाराबाजीमा, भीम रावल भने रोस्टममै पुगेर एमसीसीको विरोध

काठमाण्डाै। नेकपा एमालेले प्रतिनिधि सभाको बैठक अवरोध गरेर नाराबाजी गरेको छ। यसैबीच एमालेकै सांसद भीमबहादुर रावल भने रोस्टममै पुगेर एमसीसीको विरोध गरेका छन् । रावलले एमसीसीले नेपालको स्वाधीनतामाथि प्रहार गर्ने र नेपाललाई सुरक्षा चुनौती हुने दाबी गर्नुभयो । एमसीसी जस्तो …

‘संसदबाट देशको विरुद्ध केही हुन्छ कि भनेर आम नागरिक चिन्तित’: झलनाथ खनाल

काठमाण्डाै। अमेरिकी सहायता एमसीसी सम्झौताको बारेमा संसदमा भएको छलफलमा भाग लिँदै सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले संसद् जस्तो महत्त्वपूर्ण थलोबाट पनि देशको विरुद्ध केही हुन्छ कि भनेर आम नागरिक चिन्तित भएको बताउनुभएको छ । ‘नागरिक …

काभ्रेमा विभिन्न पार्टी परित्याग गरि दर्जनौ युवा काङ्ग्रेसमा प्रवेश

काभ्रे । काभ्रेमा बिभिन्न्न पार्टी परित्याग गरि दर्जनौ युवा   नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन । चौरी देउराली गाउँपालिकामा आयोजित एक कार्यक्रममा विभिन्न पार्टीका युवा कार्यकर्ताहरु पार्टी परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रवेश भएको गरेका हुन ।  नेपाली कांग्रेस प्रतिनिधिसभा काभ्रे-१ …

‘नयाँ सन्देश दिन खोजेका थियौँ, तर सकेनौँ’ : सञ्चारमन्त्री

भक्तपुर। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित नेपाली कांग्रेसका नेता र एमालेका नेताबीच भएको भेटवार्ता बिनानिष्कर्ष टुङ्गिएको छ । एमालेले संसद्मा जारी राखेको अवरोध हटाउने …

राष्ट्रिय राजनीतिमा नयाँ धु्रवीकरणको सम्भावना : उपाध्यक्ष बादल

कर्णाली। नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापाले केही दिनमै नेपाली राजनीतिमा नयाँ ध्रुवीकरणको सङ्केत देखापरेको बताउनुभएको छ । सुर्खेतमा आज स्थानीय तहको निर्वाचन केन्द्रीत प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुखीकरणलाई सम्बोधन गर्दै उहाँले अमेरिकी सहायता सम्झौता एमसिसीलाई संसद्बाट पारित गर्ने विषयले राष्ट्रिय राजनीतिमा …

‘एमसिसीकै कारण गठबन्धन टुट्ने स्थिति बनेको छ’ : अध्यक्ष दाहाल

काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता गठबन्धन नटुटाई राष्ट्रिय समस्याको समाधान खोज्नेतर्फ दलहरुको ध्यान केन्द्रित भएको बताउनुभएको छ । जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृति दिवस तथा सहिद सप्ताहको सन्दर्भ पारेर नेपाल दलित मुक्ति मोर्चाले आज …

एमसीसी सकसः बाक्लिँदै नेताका दौड धुप

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीलाई प्रतिनिधि सभामा टेबल गराएको सरकार जसरी पनि सो प्रस्तावलाई पारित गर्ने रणनीतिमा अघि बढेको छ । सकेसम्म साझा सहमतिबाटै एमसीसी संसद्बाट अनुमोदन गर्ने तयारीमा प्रधानमन्त्री शेरबहादुर देउवा अघि बढेका छन् । सत्तारूढ पाँच दलीय …

सभामुखको विकल्प खोज्न कांग्रेस तयार

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधि सभाबाट पास गर्ने विषयमा सत्ता गठबन्धनभित्र असहमति चुलिएपछि प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस गठबन्धनको विकल्प खोज्दै अघि बढ्न तयार भएको छ । – देउवा–ओलीका एकै दिन दुई वार्ता – शंका र सर्त कायमै …