प्रचण्डलाई ओलीको चुनौती: आरोप पुष्टि गर्न नसके अध्यक्ष छोड्नुपर्छ

काठमाडौं । सत्तारूढ दल नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि लगाइएको संगिन आरोप पुष्टि गर्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई चुनौती दिएका छन् । प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डले लगाएको आरोप र लाञ्छना पुष्टि भएमा आफूले पद छोड्ने र पुष्टि …

५० अर्बको व्यवसाय सञ्चालन निरन्तरता कर्जा प्रवाह खाता खोलिने

काठमाडौं । सरकारले व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७ जारी गरेको छ । कोभिड–१९ बाट प्रभावित घरेलु, साना तथा मझौला उद्यम एवं पयर्टन व्यवसायका श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालन निरन्तरताका लागि प्रभावकारी ढंगले कर्जा उपलब्ध गराउन कर्जा …

कर्मचारीको मनपरीतन्त्र पोसाक बापत भत्ता लिने तर पोसाक नलगाउने

काठमाडौं । केन्द्रीय सचिवालय सिंहदरबारमा नै कतिपय निजामती कर्मचारीले कार्यालय समयमा तोकिएको पोसाक लगाउँदैनन् । सरकारले कर्मचारीलाई पोसाक भत्ता वार्षिक १० हजार रुपियाँ प्रदान गर्दै आए पनि कतिपय कर्मचारीले तोकिएको पोसाक नलगाई कार्यालयमा काम गर्ने गरेको पाइएको छ । कोरोनाको …

स्थानीय तहमा कर्मचारीको अभाव

काठमाडौँ। सङ्घीयता र बजेट कार्यान्वयन गर्ने स्थानीय तहमा कर्मचारीको चरम अभाव भएको छ । कर्मचारी समायोजनका क्रममा अधिकांश कर्मचारीले सङ्घीय कार्यालय रोजेपछि बजेट कार्यान्वयन गर्नेे स्थानीय तहमा कर्मचारीको अभाव भएको हो । कुल ४६० गाउँपालिकामध्ये २५ प्रतिशत गाउँपालिकामा अझै प्रमुख प्रशासकीय अधिकृतविहीन …

मेलम्ची खानेपानी आयोजना : वितरण प्रणाली तयारी अवस्थामा

काठमाडौँ, मङ्सिर ४ गते । मेलम्चीको पानी घरघरमा वितरण गर्ने पाइपलाइन विस्तार तथा मर्मत गरी तयारी अवस्थामा राखिएको छ । नयाँ पाइपलाइन र पुरानै वितरण प्रणालीबाट तत्कालका लागि मेलम्चीको पानी वितरण गरिनेछ । पहिलो चरणको पाइपलाइनको काम अन्तिम चरणमा छ । मेलम्चीबाट सुरुङ मार्ग …

स्नातक तहको शैक्षिक सत्र खेर नजाने, सङ्क्रमितको परीक्षा १५ मिनेटपछि

काठमाडौँ। कोरोनाका कारण गत वैशाखमा स्थगित त्रिभुवन विश्वविद्यालयको स्नातक तहमा अध्ययनरत एक लाखभन्दा बढी विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी व्यवस्थापन गरिने भएको छ । वार्षिक प्रणाली अन्तर्गत स्नातक तह चौथो वर्षमा अध्ययन गर्ने विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी परीक्षा …

नेकपामा बैठककै बखेडा : ओली पक्ष बैठक सार्ने पक्षमा, दाहाल पक्ष गर्नै पर्ने अडानमा

काठमाडौँ। दुई अध्यक्षलाई मिलाउन बालुवाटार–खुमलटार–बालुवाटार गरिरहेका नेकपा महासचिव विष्णु पौडेलले मंगलबार आफ्ना निकटस्थहरूलाई सुनाए, ‘उहाँहरू दुवै जना हतारोमा हुनुहुन्छ, परिस्थिति जटिल छ ।’ त्यसपछि महासचिवसहित बसेको प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेताहरूको बैठकले बुधबारका लागि तय भएको नेकपा सचिवालय बैठक स्थगित गर्न …

आर्थिक वर्षको पहिलो ३ महिनामा ४० % घट्यो टेलिकमको नाफा

काठमाडाैं। नेपाल टेलिकमले नयाँ आर्थिक वर्षको पहिलो तीन महिनामा ४० प्रतिशत नाफा गुमाएको छ । टेलिकमले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार साउनदेखि असोजसम्म टेलिकमले कुल डेढ अर्ब नाफा गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४० प्रतिशत कम हो …

ऋण असुली न्यायाधिकरणमा परेका मुद्दा वार्षिक ३०प्रतिशत मात्र फर्छ्योट

काठमाडाैंम। ऋण असुली न्यायाधिकरणमा परेका मुद्दामध्ये वार्षिक औसत साढे ३० प्रतिशत मात्र फर्छ्योट हुने गरेका छन् । पछिल्ला पाँच वर्षमा न्यायाधिकरणमा दर्ता र फर्छ्यार्टे भएका मुद्दाका आधारमा यस्तो देखिएको हो । मुद्दा छानबिनका लागि कानुनी प्रक्रिया लामो हुने, प्रतिवादी फरार …

नयाँ खोपले जगायो आशा

काठमाडौँ। अमेरिकाको बायोटेक्नोलोजी कम्पनी मोडर्नाले बनाएको खोप ‘एम आरएनए–१२७३’ को प्रभावकारिता ९४.५ प्रतिशत देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरू थप आशावादी देखिएका छन् । यो खोप २ देखि ८ डिग्री सेल्सियसमा ३० दिनसम्म र कोठाको तापक्रममा २४ घण्टासम्म सुरक्षित रहन सक्ने …