माधव नेपालको रिटमा अन्तरिम आदेश अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले नेता माधव नेपालसहितको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले स्पष्टीकरण सोधेकै आधारमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले …

तीन साता लकडाउन गर्न सिफारिस

काठमाडौँ ।कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कम्तीमा तीन साता देशभर लकडाउन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको छ । कोरोना महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिएको निष्कर्ष निकाल्दै सीसीएमसीले कम्तीमा वैशाख मसान्तसम्म लकडाउनको सिफारिस गरेको हो । लकडाउनमा नगए सक्रिय संक्रमित रहेका जिल्लामा …

बजेटमाः व्यक्तिगत कर छुट सीमा र भ्याटको थ्रेसहोल्ड वृद्धिको माग

काठमाडौं । आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक हुने दिन नजिकिएसँगै निजी क्षेत्रले सरकारलाई नयाँ बजेटमा कर छुटको सीमा बढाउनेदेखि भ्याटको थ्रेसहोल्ड बढाउनेसम्मका दर्जनौं मागसहितका सुझाव दिएका छन् । उद्योगीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले आगामी बजेटमा व्यक्तिको …

लोकसेवा आयोगकै गम्भीर त्रुटिका कारण नियुक्ति प्रक्रिया अवरुद्ध

काठमाडौं । लोकसेवा आयोगका अध्यक्षकै अध्यक्षतामा रहने सिफारिस समितिको गम्भीर त्रुटिका कारण शिक्षक सेवा आयोगको नियुक्ति प्रक्रिया अवरुद्ध भएको खुलासा भएको छ । आयोगका तत्कालीन अध्यक्ष उमेशप्रसाद मैनालीको अध्यक्षतामा रहेको शिक्षक सेवा आयोगका पदाधिकारी छनोट गर्न गठित सिफारिस समितिले हचुवा …

कोरोना ग्राफ : एक मिनेटमा एक संक्रमित

काठमाडौं । प्रत्येक मिनेटमा एक जनामा कोरोना संक्रमण देखिने गरेको पाइएको छ । गत १ देखि ११ वैशाखसम्म आधार मान्दा प्रत्येक ‘एक मिनेटमा एक जना’मा संक्रमण देखिन थालेको छ । यही गतिमा संक्रमित बढ्दै गए केही दिनमै संक्रमण नियन्त्रणबाहिर जानसक्ने …

कोरोना रोकथाम र नियन्त्रणका लागि तहगत व्यवस्थापन कार्ययोजना ल्याउन सुझाव

काठमाडौँ। स्थानीय तहका जनप्रतिनिधिले दैनिक बढ्दै गएको कोरोना रोकथाम र नियन्त्रणका लागि तीनै तहको तहगत व्यवस्थापनको स्पष्ट खाकासहितको कार्ययोजना ल्याउन सङ्घीय सरकारलाई सुझाव दिएका छन् । दैनिक बढ्दै गएको कोरोना तीनै तहको तहगत व्यवस्थापनमा मात्र कोरोनाविरुद्ध लड्न सकिने भएकाले सङ्घ, …

नेपालबाट अक्सिजन भारततिर निर्यात

काठमाडौँ ।दोस्रो लहरको कोभिड–१९ संक्रमण तीव्र रूपमा फैलिएसँगै नेपालबाट अक्सिजन भारत निर्यात हुन थालेको छ । भारतमा संक्रमितको संख्या ह्वात्तै बढेर अक्सिजन अभाव देखिन थालेपछि निकासीका लागि केही व्यवसायीले यहाँका बजारबाट अक्सिजन र त्यससँग सम्बन्धित सामग्री उठाइरहेको रसायन तथा मेडिकल आपूर्ति …

कोभिड संक्रमितको उद्धारका लागि हेलिकोप्टर प्रयोग गरिने

कोभिड–१९ (कोरोना भाइरस) संक्रमितको उद्धारका लागि कर्णालीका विकट क्षेत्रमा हेलिकोप्टरको व्यवस्था गरिने भएको छ । बिहीबार प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले कम्तीमा १० वटा एम्बुलेन्स तत्काल भाडामा लिएर सञ्चालन गर्ने र माथिका विकट क्षेत्रको हकमा हेलिकोप्टरसहितको व्यवस्था गर्ने निर्णय गरेको …

ओली -नेपाल छलफलले मिल्ने पारा नल्याएपछि फेरि आ-आफ्नै सुरमा

फागुन २३ यता एमाले पार्टीका नाममा एकलौटी गरिएका सबै निर्णय फिर्ता लिए मात्रै सहमति जुट्न सक्छ’ – माधव नेपाल ‘भोलि (शुक्रबार) आयोजक कमिटीको बैठकमा आउनुभयो भने कारबाही फिर्ता लिन्छु, अरु निर्णय यथावत् छन्’ – केपी शर्मा ओली काठमाडौँ ।एमाले अध्यक्ष …

ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न हच्किए देउवा

पार्टीभित्रै वरिष्ठ नेता रामचन्द्र पौडल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले समेत अविश्वास प्रस्ताव दर्ताका लागि देउवालाई दबाब दिँदै आएका छन् । तर देउवा जसपा तयार नभएसम्म संख्या नपुग्ने भन्दै मानेका छैनन् । काठमाडौँ ।कांग्रेस सभापति शेरबहादुर देउवा बहुमत सुनिश्चित नभएकाले प्रधानमन्त्री केपी शर्मा …