जनगणना २०७८ : चर्पीदेखि स्मार्ट फोनसम्मका प्रश्न

काठमाडौँ ।तपाईंको परिवारले प्रयोग गर्ने चर्पी कस्तो छ ?’ यो प्रश्नको जवाफ दिन तपाईं तयार भएर बस्नुपर्नेछ किनकि जेठ २५ देखि गणकहरू यस्तै प्रश्न लिएर तपाईंको घर आइपुग्नेछन् । जवाफ भने उनीहरूले कोड नम्बरमा लेख्नेछन् । फ्लस भएको र सार्वजनिक ढलसँग जोडिएको भए …

१८ नर्ससहित ७३ स्वास्थ्यकर्मीमा संक्रमण: संक्रमित स्वास्थ्यकर्मी नै सेवामा

कोभिड वार्डमा खटिएका १८ नर्ससहित ७३ स्वास्थ्यकर्मीमा संक्रमण, अधिकांशलाई लक्षणसहितको कोरोना, एकअर्काको मनोबल बढाएर संक्रमितको उपचारमा ४७ दिनअघि काठमाडौंमा श्रीमान्‌को दाहसंस्कार गरेर सुनिता सहाकारी संक्रमितको जीवन बचाउने साहस जुटाउँदै भेरी अस्पताल फर्किएकी छन् । बाँके, रुपन्देही ।चार दिनअघिको एउटा घटना । नेपालगन्जस्थित …

नेपालमा मृत्युदर १.०२६ प्रतिशत

काठमाडौं । देशभर कोरोना संक्रमित संख्या ३ लाख १२ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमित संख्या ३ लाख १२ हजार ६ सय ९९ पुगेको हो । सक्रिय संक्रमित संख्या ३० हजार २ सय ९ रहेको …

मन्त्रिपरिषद् बैठकः सीडीओलाई सर्वस्व अधिकार

काठमाडौं । सरकारले कोरोना भाइरस नयाँ प्रजाति संक्रमण नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई शक्तिशाली बनाउने नीति लिएको छ । मन्त्रिपरिषद् बैठकले कुनै पनि जिल्लामा कोभिड संक्रमण फैलिए सीडीओलाई निषेधाज्ञा गर्न सक्ने अधिकार प्रदान गरेको हो । गत वर्ष कोरोना …

अविश्‍वास प्रस्तावमा कांग्रेसको अलमल, आन्तरिक विवादमै जसपा

काठमाडौँ । प्रमुख प्रतिपक्ष कांग्रेसले बहुमत संख्या सुनिश्चित नभएसम्म प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न मानेको छैन । कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सरकार बनाउन ३४ सिट (दुई निलम्बन) रहेको जनता समाजवादी पार्टी (जसपा) को औपचारिक निर्णय पर्खेका …

भेरी अस्पतालका ७० स्वास्थ्यकर्मीलाई कोरोना, संक्रमित स्वास्थ्यकर्मीले नै अरु संक्रमितको उपचार

नेपालगन्ज ।भेरी अस्पताल नेपालगन्जमा कार्यरत ७ चिकित्सकसहित ७० जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । ओटी, इमर्जेन्सी, पारामेडिक, आईसीयूमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना लागेको हो । जसमा ७ जना इमर्जेन्सीमा कार्यरत चिकित्सक छन् ।  हामीले नर्मल बिरामीलाई भर्ना लिएकै छैनौं,’ डा. राजन पाण्डेले भने, …

जसपा पनि विवादमै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)भित्र बैठक विषयलाई लिएर विवाद भएको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा मंगलबार बसेको शीर्षनेताका बैठकबीच ‘कार्यकारी समिति बैठक बस्ने’ विषयमा सहमति नहुँदा विवाद बढेको हो । जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष …

कांग्रेस-माओवादी सहमति : अविश्‍वास प्रस्तावपछि एमसीसीको संकल्प

एमसीसी प्रस्ताव अनुमोदन गर्ने सुनिश्चित नभएसम्म अविश्वास प्रस्तावमा अघि नबढ्ने देउवाको अडानपछि माओवादी लचक काठमाडौँ । दुई फरक धारका कारण सत्ता गठबन्धनमा अप्ठ्यारो पर्ने देखिएपछि कांग्रेस र माओवादी केन्द्रले एमसीसीसँगको अनुदान सम्झौताका सन्दर्भमा मध्यमार्गी उपाय खोजेका छन् । प्रधानमन्त्री केपी शर्मा …

अक्सिजन सिलिन्डर आयातमा सहजीकरण गर्न माग

कोरोना सन्त्रास बढ्दै गए आवश्यक पर्ने अक्सिजनको आपूर्ति प्रणालीमा समस्या आउने भन्दै अक्सिजन उत्पादक कम्पनीका सञ्चालकले तत्काल सिलिन्डर आयातमा सरकारी सहजीकरणको माग गरेका छन् । अक्सिजन नेपालमै उत्पादन हुने भए पनि भर्नका लागि आवश्यक पर्ने सिलिन्डर भारत र चीनबाट आयात …

संक्रमण बढेका ९ जिल्लामा निषेधाज्ञा, उल्लंघन गरे ५ सय जरिवाना र १ महिना कैद

उपत्यकाका तीन जिल्लामा बिहीबारदेखि निषेधाज्ञा, उल्लंघन गरे ५ सय जरिवाना र १ महिना कैद काठमाडौँ ।सरकारले काठमाडौं उपत्यकासहित कोरोना संक्रमण बढेका जिल्लामा १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले संक्रमणको दर धेरै बढेकाले जोखिम भएका जिल्लामा …