तुइनमा सास्ती, नहुँदा झनै सास्ती

‘हाम्रा लागि तुइनको विकल्प छैन । सरकारले नेपाल–भारत सीमा नाका खोल्ने निर्णय गरेको सुनिन्छ, यहाँको तुइन पनि खोलिदिए हुने’ दार्चुला। सरकारी कामकाजमा निक्लन पर्दा होस् वा बजार जाँदा, पश्चिम–उत्तरी दार्चुलावासीलाई तुइन नचढी धरै छैन । तुइनबाट महाकाली नदी तरेर भारतीय बाटो हुँदै …

वैशाखमा निर्वाचनको सम्भावना क्षीण

काठमाडाैं। प्रतिनिधिसभा विघटनपछि राजनीतिक रुपमा विभाजित नेकपाको आधिकारिकता विवाद र संसद् विघटनलाई लिएर सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाइ ढिलाइ हुँदा वैशाखमा निर्वाचनको सम्भावना क्षीण हुँदै गएको छ । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन …

पन्छीमा बर्डफ्लु संक्रमण :मासु र अन्डा राम्ररी पकाएर मात्र खान अपिल

काठमाडौँ। उपत्यकाभित्रै पालेका पन्छीमा बर्डफ्लु संक्रमण पाइएपछि सरकारले मासु र अन्डा राम्ररी पकाएपछि मात्र खान उपभोक्तालाई अपिल गरेको छ । हाँस–कुखुरा पालेकाहरूलाई रुघाखोकीको लक्षण देखिए तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क राख्न पनि सूचना जारी गरेको छ । काठमाडौंको तार्केश्वर–७ साङ्लेखोला फुटुङका बासिन्दाले पालेका …

‘पूर्वपञ्चहरुको मन जित्न’ पूर्वराजाको दरबार अघिल्तिर उभिएर विरोधीमाथि औंला उठाउने यत्न

काठमाडौँ  । बहुदल आउनुअघि हुने पञ्चर्‍यालीहरूलाई सम्झाउने गरी प्रधानमन्त्री केपी शर्मा ओली शक्ति प्रदर्शनका लागि आफैं सडकमा ओर्लिनु बहुदलयताको पहिलो र राजनीतिक इतिहासको दुर्लभ घटना हो । बहुदलपछि यसअघि पनि प्रतिनिधिसभा विघटन नभएको होइन तर निर्णय गर्ने प्रधानमन्त्री शेरबहादुर देउवा, गिरिजाप्रसाद …

भौतिक कक्षा र परीक्षा सञ्चालन हुन नसकेपछि शैक्षिक सत्रमा परिवर्तन गर्ने निष्कर्षमा विश्वविद्यालय

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको स्नातक तथा स्नातकोत्तर तहको शैक्षिक सत्रमा परिवर्तन हुने भएको छ । कोरोना भाइरसका कारण १० महिनाभन्दा बढी समयसम्म विश्वविद्यालयका भौतिक कक्षा, परीक्षा सञ्चालन हुन नसकेपछि शैक्षिक सत्रमा परिवर्तन गर्ने निष्कर्षमा विश्वविद्यालय पुगेको हो ।  विश्वविद्यालयको तयारीअनुसार …

निजगढ विमानस्थल सरकारले नै बनाउने

काठमाडौं । विगत तीन दशकदेखि चर्चामा रहेको प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सरकारले आफै निर्माण गर्नुपर्ने निष्कर्षसहित प्रस्ताव तयार गरिने भएको छ । लामो समयसम्म पनि निजी क्षेत्रको लगानी सुनिश्चित नभएपछि आफ्नै लगानीमा सो विमानस्थल निर्माण गर्नुपर्ने निष्कर्षसहितको प्रस्ताव नेपाल नागरिक …

सुनुवाइ हुन नसके संघीय कानुनअनुसार सिधै नियुक्ति

काठमाडौं । संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि गरेको सिफारिसलाई सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता गरे पनि कानुनतः नियुक्ति प्रक्रियामा कुनै बाधा नपुग्ने देखिएको छ । प्रधानमन्त्रीसमेत रहेका संवैधानिक परिषद्का अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी कानुन अध्यादेशमार्फत संशोधन गरेर …

प्रतिनिधिसभा विघटन मुद्दामा रिट निवदेकका तर्फबाट बहस सकियो

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा चलिरहेको सुनुवाइमा रिट निवेदकका तर्फबाट बहस सकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित पाँच न्यायाधीशको इजलासमा बहस चलिरहेको छ । सर्वाेच्च अदालतको संवैधानिक इजलासमा ४ माघदेखि अन्तिम सुनुवाइ सुरु भएको थियो । हिजो आइतबार निवेदकतर्फका …

तल्लो अरुण जलविद्युत् आयोजना भारतीय कम्पनी सतलजलाई दिने सरकारको निर्णय

काठमाडौं । सरकारले कुल ६ सय ७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् परियोजना निर्माणको जिम्मा भारतीय कम्पनीलाई नै दिने निर्णय गरेको छ । प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको लगानी बोर्डको ४६औं बैठकले यस्तो निर्णय गरेको …

काठमाडौंमै बर्डफ्लु, मासु राम्रोसँग पकाएर खान चिकित्सकको सुझाव

काठमाडौं । काठमाडौंमा बर्डफ्लु देखिएको भन्दै चिकित्सकले थप सतर्क रहन आग्रह गरेका छन् । काठमाडौंको तार्केश्वर नगरपालिका–७ साङलेखोला फुटुङमा हाँस र टर्कीमा बर्डफ्लु (एच५एन८) पुष्टि भएको हो । फुटुङका स्थानीय कृषकले पालेका टर्की र हाँसको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण …