कांग्रेसको विरोधसभामै दुई थरी मत

काठमाडौँ। कांग्रेसले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंवैधानिक भन्दै सोमवार देशभर प्रदर्शन गरेको छ । असंवैधानिक कदम सच्याउने बाटोबारे भने केन्द्रीय कार्यसमिति बैठकमा जस्तै सडक प्रदर्शनमा पनि नेताहरूको मत बाझिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र …

यस्ता छन ‘कामचलाउ’ सरकारले गर्न नपाइने कामहरू !

काठमाडौँ। ‘प्रतिनिधिसभा र प्रदेशसभा चुनाव लागेपछि सरकार स्वतः काम चलाउ हुन्छ, काम चलाउ सरकारले संविधानविपरीत र बजेटमा नभएका कुरा लागू गर्न सक्दैन,’ तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७४ माघ १५ गते पार्टी कार्यालय धुम्बाराहीमा चेम्बर अफ कमर्सको कार्यक्रममा भनेका …

एउटै आयोजनामा साढे चार करोड भ्रष्टाचार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागमती तथा लालबकैया नदी नियन्त्रण आयोजना परवानीपुर बाराका आयोजना प्रमुखसहित पाँच जनाविरुद्ध साढे तीन करोड रुपियाँभन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालत काठमाडौंँमा मुद्दा दायर गरेको छ । अख्तियारले आयोजनका प्रमुख राजकुमार श्रीवास्तवसहित अन्य …

मलको अभावका कारण प्रक्षेपण गरे अनुसारको धान उत्पादन हुन सकेन

काठमाडौँ। कोभिड–१९ (कोरोना महामारी) कारण बन्दाबन्दी र समयमा मनसुन शुरू भएका कारण यसपालि धान उत्पादन १.२८ प्रतिशतले बढेको छ । तर पछिल्लो समय युरिया मलको अभावका कारण प्रक्षेपण गरे अनुसारको धान उत्पादन भने हुन सकेन । कृषि तथा पशुपन्छी विकास …

चीनको प्रश्न :नेकपा किन फुट्यो ? फेरि मिल्ने विन्दु छ कि छैन ?

काठमाडौँ। नेकपा २ चिरा भएको अवस्थामा नेपाल आएको उत्तरी छिमेकी चीनको विशेष टोलीले राजनीतिक भेटघाटलाई तीव्रता दिएको छ । नेपालमा कम्युनिस्ट शक्ति फुटेकामा चिन्ता लागेको आफ्ना राष्ट्रपति सी चिनफिङको सन्देश टोलीले हरेक भेटमा सुनाइरहेको छ । राष्ट्रपतिदेखि नेकपाका नेतासामु टोलीको …

राजनीतिक अन्योलको बन्दी हुनुभन्दा ताजा जनादेशका लागि निर्वाचनमा जानु राम्रो:मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले राजनीतिक अन्योलको बन्दी हुनुभन्दा ताजा जनादेशका लागि निर्वाचनमा जानु लोकतन्त्रको अभ्यास भएको बताउनुभएको छ । उहाँले पद र प्रतिष्ठाको खिचातानीले पाँच वर्ष सरकार सञ्चालन गर्ने जनादेश प्राप्त सरकार तीन वर्षमै अप्ठेरोमा परेको …

एक अर्बको लागतमा ५१६ वटा भौतिक पूर्वाधार विकास

काठमाडौँ । चालूू आर्थिक वर्षमा काठमाडौँका ११ वटा स्थानीय तहमा गरी ५१६ वटा भौतिक पूर्वाधारका योजना निर्माण हुने भएका छन् । सङ्घअन्तर्गतको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट २३७ र प्रदेशअन्तर्गतको पूर्वाधार विकास कार्यक्रमबाट २७९ वटा गरी ५१६ वटा पूर्वाधार कार्यक्रम …

अध्यादेशमार्फत प्रशासन कानुन ल्याउन गृहकार्य

काठमाडौं । मुलुकको स्थायी सरकारका रूपमा रहेको निजामती प्रशासन हाँक्ने संघीय निजामती सेवासम्बन्धी कानुन अध्यादेशमार्फत ल्याउने गरी छलफल थालिएको छ । संघीय निजामती सेवासम्बन्धी विधेयक दुई वर्षदेखि प्रतिनिधिसभामा अलपत्र रहँदै आएकामा प्रतिनिधिसभा विघटनसँगै अध्यादेशमार्फत कानुन ल्याउन सक्ने गरी छलफल अघि …

नेकपा एकताको कसरतमा चीन

काठमाडौं । नेपालमा प्रतिनिधिसभा विघटनसँगै नेकपा फुटको संघारमा पुगिरहेको बेला चीनले पहिलो पटक नेपालको राजनीतिक मामिलाको विषयमा बोलेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको उच्च राजनीतिक टोलीले काठमाडौंमा राजनीतिक भेटघाट गरिरहेको बेला बेइजिङमा विदेश मन्त्रालयका प्रवक्ता चाओ ली च्येनलले नेपाल भ्रमण …

उखु किसानको आन्दोलन स्थगित, तीन साताभित्र वक्यौता भुत्तानी हुने

काठमाडौं । लामो समयदेखि माइतीघर–बानेश्वर सडकमा आन्दोलनरत उखु किसान र सरकारबीच चार बुँदे सहमति भएको छ । सहमतिसँगै उखु किसानको आन्दोलन स्थगित भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सोमबार भएको वार्तामा सरकारले तीन साताभित्र उखु किसानको सबै बक्यौता …