निषेधाज्ञामा पनि पेट्रोलिमय पदार्थको सहज आपूर्ति

कोरोना महामारी रोकथामका लागि निषेधाज्ञा भए पनि पेट्रोलियम पदार्थको सहज आपूर्ति भइरहेको नेपाल आयल निगमले जनाएको छ । पेट्रोलियम पदार्थको खरिद तथा बिक्री वितरणमा कुनै समस्या नभएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । माग अनुसारको सप्लाईमा कुनै समस्या नभएको …

संक्रमण फैलिने दर डरलाग्दो, कोरोनाले स्वास्थ्य प्रणाली थेग्नै हम्मेहम्मे

काठमाडौं । देशभर दैनिक कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि गम्भीर प्रकृतिका संक्रमितले शय्या पाउन हम्मेहम्मे पर्दै गएको छ । अहिले देशभरका अधिकांश अस्पताल भरिभराउ छन् । देशभर ४ सय ४६ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आईसीयू र भेन्टिलेटरमा उपचाररत …

चालू आवमा आर्थिक वृद्धिदर ३.९८ प्रतिशत रहने

प्रतिव्यक्ति आय बढ्ने अर्थतन्त्र ४२ खर्ब ६६ अर्बको पुग्ने काठमाडौं । केन्द्रीय तथ्यांक विभागले चालू आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को वृद्धिदर ३.९८ प्रतिशत रहने प्रक्षेपण गरेको छ । यसैगरी चालू आवमा प्रतिव्यक्ति आम्दानी १ हजार १ सय ९६ डलर …

कार्यालयको काम प्रभावकारी बनाउन जोड

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १२ वटा कार्यालयलाई भीडभाड हुन नदिई प्रभावकारी व्यवस्थापन मिलाउन पत्र पठाएको छ । काम सुचारु गर्न आलोपालो गरी कर्मचारी खटाउने र घरबाट गर्न मिल्ने कामलाई घरबाटै गर्ने व्यवस्था मिलाउन पनि पत्रमा उल्लेख गरिएको छ । …

एमालेको उपहार : ‘गुन्डा’ लाई मन्त्री

गुन्डागर्दीमा दर्जनौं मुद्दासहित फौजदारी अभियोगमा जेल सजाय भोगेका ‘गुन्डा नाइके’ राजीव गुरुङ उर्फ दीपक मनाङेलाई गण्डकी प्रदेशको एमाले नेतृत्वको सरकारले युवा तथा खेलकुद मन्त्री उपहार दिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सहयोगी नेतामध्ये एक रहेका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले …

थप अक्सिजन सिलिन्डर ल्याउन ‘एयर लिफ्ट’ गर्नुपर्ने सुझाव

कोरोना सङ्क्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिरहँदा यतिबेला सङ्क्रमितका लागि अक्सिजनको प्रयोग भने असामान्य रूपमा बढेको छ । सामान्य दिनमा एउटा अस्पतालबाट दैनिक औसत डेढ दर्जन अक्सिजन सिलिन्डरको माग हुने गरेकोमा अहिले दुई सयवटासम्म सिलिन्डरको माग आउन थालेको अक्सिजन उत्पादकहरू …

सात प्रदेशका यी १२ स्थानमा स्मार्ट सिटी बन्ने

सातवटै प्रदेशमा पर्ने गरी मुलुकभर १२ वटा स्मार्ट सहरको निर्माण प्रक्रिया अगाडि बढेको छ । सरकारले नयाँ स्मार्ट सहर निर्माणका लागि निर्णय गरी बजेट निकासालगायतका काम अगाडि बढाएको हो । गएको चैत ३० गते बसेको मन्त्रिपरिषद् बैठकले नयाँ स्मार्ट सहर …

एक मुद्दामा एक जना

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्ट फैलिएर महामारीको दोस्रो लहर देखिएपछि सर्वोच्च अदालतले न्याय सेवा प्रवाहमा संकुचन ल्याएको छ । सम्बन्धित मुद्दाका एक–एक पक्ष र एक–एक कानुन व्यवसायी मात्र उपस्थिति भएर बहस गर्न पाउनेछन् । कोरोना जाखिमबाट बच्न सर्वोच्चले …

फुट सँघारमा जसपा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) फुट सँघारमा पुगेको छ । दुई ध्रवमा विभाजित जसपा नेता एकअर्काको निर्णय मान्न तयार नहुँदा पार्टी फुटनजिक पुगेको हो । हालै लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेललाई समर्थन गरेपछि ‘प्रदेशमा मन्त्री भएकालाई कारबाही गरिएको’ जसपाले …

सत्ताका अगाडि नैतिकता संकटमा

काठमाडौँ — उदाहरण १–नयाँ सत्ता समीकरणको कसरत गरिरहेका दलहरूले गण्डकी प्रदेशमा गठबन्धन बनाउने वैशाख १ मा सहमति गरे । गण्डकीमा प्रधानमन्त्री केपी शर्मा ओली समूहका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको विकल्पमा प्रमुख प्रतिपक्षी कांग्रेस नेतृत्वको सरकार बनाउन कांग्रेससहित, माओवादी केन्द्र, जसपा र जनमोर्चा …