बिरामी बढेपछि हेलिकोप्टरबाट औषधि लैजाने तयारी

कोभिड–१९ लक्षणसँग मिल्दोजुल्दा बिरामी बढेपछि उपल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो गाउँपालिकामा पनि बिरामीको चाप बढेको छ । गाउँपालिकाअन्तर्गत पर्ने साल्दाङ, रिग्मो, पुग्मोलगायतका गाउँमा बिरामी बढेका हुन् । कोेभिड–१९ का लक्षणसँग मिल्दाजुल्दा बिरामी बढेसँगै जनप्रतिनिधिले बाहिरका मान्छे प्रवेशमा कडाइ गरेका छन् । …

तुलसीको महिमा: यस्ता छन औषधीय गुणहरु

हामीले वर्षौ वर्षदेखि पूज्दै आएकी देवमाता श्री तुलसीजीका गुणहरुका विषयमा चिन्तन मनन गरौंभन्ने हेतुले तत्सम्बन्धमा जे जति आंफुले प्राप्त गर्न सकियो तीनै कुराहरु यहांहरु समक्ष विनम्रताका साथ राख्ने अनुमति चाहनछु। सर्वप्रथम देवमाता तुलसीजीको वन्दना- “जगद्धात्रि नमस्तुभ्यं विष्णोश्च प्रिय वल्लभे। यतो …

अमेरिकाद्वारा नेपाललाई कोरोना खोप दिने घोषणा

काठमाडौं । अमेरिकाले नेपालसहितका १६ एसियाली मुलुकलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसद्वारा बिहीबार जारी वक्तव्यमा नेपाललाई कोरोना खोप उपलब्ध गराउने घोषणा गरिएको हो । १६ एसियाली मुलुकलाई विभिन्न परिमाणमा खोप उपलब्ध …

सार्क राष्ट्रमा ओरालो लाग्दै कोरोना

काठमाडौं । सार्क राष्ट्रमा कोरोना संक्रमण अवस्था केही दिनयता ओरालो लाग्दोक्रममा पाइएको छ । सम्बन्धित देशका स्वास्थ्य मन्त्रालयको तथ्यांक आधार मान्दा केही दिनयता संक्रमणदर ओरालो लाग्दो पाइएको हो । पछिल्लो २४ घण्टा अवधिमा भारतमा ८० हजार २ सय ३२ जनामा …

म्युकोमाइकोसिस (कालो ढुसी) को सङ्क्रमणबाट कैलालीमा एकको मृत्यु

धनगढी । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना म्युकोमाइकोसिस(कालो ढुसी) सङ्क्रमितको मृत्यु भएको छ । यही जेठ १७ गतेदेखि अस्पतालमा उपचाररत कैलालीको बर्दगोरियाका– ६ तुलसीपुरका ६५ वर्षीय पुरुषको सो समस्याका कारण मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले …

नेपालमा अहिले नयाँ भेरियन्ट भेटिएको छैन : मन्त्रालय

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोभिड–१९ को कुनै नयाँ भेरियन्ट नभेटिएको स्पष्ट पारेको छ । मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गर्दै विभिन्न अन्तरराष्ट्रिय सञ्चारमाध्यममा आएको नेपालमा नयाँ भेरियन्ट पत्ता लागेको निराधार समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै …

काठमाडौं महानगरपालिकाद्वारा पुनः एन्टिजेन परीक्षण शुरु

काठमाडौँ महानगरपालिकाले आजदेखि पुनः एन्टिजेन परीक्षणलाई निरन्तरता दिने भएको छ । कोभिड–१९ को महामारी अझै नियन्त्रण नभएकाले यसको प्रभाव कम नभएसम्म निरन्तर एन्टिजेन परीक्षण गर्ने तयारी अनुरुप आजदेखि परीक्षण कार्यलाई सञ्चालन गरिएको हो । यसका लागि प्रत्येक वडाले आफूअनुकूल केन्द्र …

थप ६ हजार ८२५ जनामा कोरोना भाइरस पुष्टि, ७५ जनाको निधन

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ६ हजार ८ सय २५ जनामा कोरोना भाइरस पुष्टि भएको छ । आज २१ हजार सात सय ७३ जनामा परीक्षण गर्दा बिहीबार उक्त संख्यामा नयाँ कोरोना संक्रमित थपिएका हुन्। पछिल्लो २४ …

कालो ढुसीका कारण संक्रमितको आँखाको दृष्टि गुम्न सक्ने

तपाईं कोरोना संक्रमित हुनुहुन्छ वा संक्रमणपछि निको हुनुभएको छ ?  सावधान, तपाईंको आँखामा कालो ढुसीको संक्रमण हुन सक्छ । यस्तो भएमा आँखाको दृष्टिसमेत गुम्न सक्छ । केही समयदेखि भारतको विभिन्न प्रान्तमा फैलिरहेको कालो ढुसी दुई सातादेखि नेपालमा पनि देखिएको छ …

यस्ता छन् बिहान छिटो उठ्नुका चार फाइदा

एजेन्सी। समयमै सुत्ने र समयमै उठ्नुका धेरै फाइदाहरु रहेको अध्ययनले देखाएको छ । शारीरिक र मानसिक रूपमा स्वस्थ रहन बिहान चाँडै उठ्नुपर्छ । बिहानै उठ्दा डिप्रेसनको जोखिम कम हुन्छ। १ बिहानै उठ्ने व्यक्तिले सफा र शुद्ध अक्सिजन लिन पाउँछ। जसले …