एसएसबीले तुइन काटिदिँदा एक व्यक्ति नदीमा बेपत्ता

व्यास गाउँपालिका–२ मालघाटमा महाकाली तर्ने क्रममा एसएसबीले आज तुइन काटिदिँदा एक व्यक्ति नदीमा बेपत्ता भएका छन् । सदरमुकाम खलङ्गा आउने क्रममा ३५ वर्षीय जयसिंह धामी बेपत्ता भएका हुन् । महाकाली तर्ने क्रममा एसएसबीले देखेपछि तुइन काटिदिएको स्थानीय विक्रमसिंह धामीले बताउनुभयो …

३५५ कैदीमा कोरोना पोजिटिभ

मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको कारागारका ३५५ कैदीलाई कोरोना पोजिटिभ पृष्टि भएको छ । कारागारमा रहेका ९६९ कैदीमा कोरोना परीक्षण गर्दा सो सङ्क्रमण देखिएको हो । कारागारमा रहेको ब्लक(क) र ब्लक (ख) का कैदीलाई एन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना पोजिटिभ पृष्टि …

बजेट अभावले धवलागिरि अस्पतालको एनआइसीयू अलपत्र

बजेट अभावले धवलागिरि अस्पतालमा निर्माण शुरु भएको शिशु सघन उपचारकक्ष अलपत्र परेको छ । जन्मेदेखि चार सातासम्मका बालबालिकाका लागि स्थापना गर्न थालिएको शिशु सघन उपचारकक्ष (एनआइसीयू) निर्माणले बजेट अभावका कारण गति लिन नसकेको हो । गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले …

ललितपुर महानगरपालिकाका सबै वडामा आजदेखी ४५ बर्ष माथिका व्यक्तिलाई खोप सुरु

काठमाडौं। ललितपुर महानगरपालिका भित्र कोरोना विरुद्वको भेरोसेल पहिलोमात्रा लगाउने कार्यक्रम आजदेखी सुरु हुने भएको छ ।  महानगरले एक सूचना जारी गर्दै ४५ बर्ष र सो भन्दा माथिका व्यक्तिलाई लक्षित गरि खोप दिन थालेको बताएको हो ।  खोप कार्यक्रमा साउन १५, …

कहाँबाट कति खोप आयो, कति आउन बाँकी

काठमाडौँ। प्रधानमन्त्रीमा नियुक्त हुनुभएपछि शेरबहादुर देउवा नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले सबै नागरिकलाई खोप उपलब्ध गराउने निर्णय ग-यो । संसद्मा विश्वासको मत पाउदा प्रधानमन्त्री देउवाले पनि आफ्नो पहिलो प्राथमिकता खोप, खोप र खोप तीन पटक वाचन गर्नुभयो । यस्तै माथिका …

पर्यटन व्यवसायीलाई यथासक्य छिटो खोप उपलब्ध गराउने गृहमन्त्री खाँणको प्रतिबद्धता

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले पर्यटकीय नगरी पोखरा लगायत गण्डकी प्रदेशका पर्यटन व्यवसायीलाई छिटोभन्दा छिटो कोभिड विरुद्धको खोप उपलब्ध गराउन तदारुकता देखाउनुभएको छ । गण्डकी प्रदेश सरकारका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिप्रसाद शर्मासँग यथासक्य छिटो खोप उपलब्ध गराउने …

सङ्क्रमणमुक्त हुने दर घट्दो

कोरोना भाइरस सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमणमुक्त हुने दर क्रमशः घट्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको विगत एक हप्ताको तथ्याङ्क हेर्दा सङ्क्रमणमुक्त हुने दर क्रमशः घट्दै गएको हो । यही साउन ८ गते सङ्क्रमणमुक्त हुने दर ९४.५ …

विश्वका १३२ देशमा फैलियो डेल्टा भेरियन्ट : डब्लुएचओ

 विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो हप्ताको तुलनामा ८ प्रतिशत बृद्धि भएको अधिकारीहरुले जानकारी दिएका छन् । त्यस हप्ता ३८ लाख मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका थिए …

आयुर्वेद स्वास्थ्य केन्द्रमा बिरामीको चाप बढ्दै

वाग्मती : वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा पछिल्लोपटक उपचार सेवा लिन आउने बिरामीको चाप बढ्दै गएको छ ।साथै उपचारबाट निको हुन थालेपछि आयुर्वेदप्रति जनविश्वास पनि बढेको पाइन्छ । कार्यालयको एक तथ्याङ्कअनुसार विगतका आर्थिक वर्षको तुलनामा आव २०७७/७८ …

कोरोना नियन्त्रण र आर्थिक पुनरुत्थानलाई आयोगको प्राथमिकता

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले कोरोना नियन्त्रण र आर्थिक पुनरुत्थानका लागि आयोगले सक्रियता देखाउने बताउनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाबाट आज सपथ ग्रहण गर्नुहुँदै आयोगका उपाध्यक्ष पौडेलले कोभिड नियन्त्रणका साथै प्राकृतिक प्रकोपका विपद्जन्य घटनामा आयोगले ध्यान दिने बताउनुभयो …