सरकारको निर्णयअनुसार कक्षा १२ को परीक्षा दिने सबै विद्यार्थीलाई कोरोनाविरुद्धको खोप

काठमाडौं । देशका अन्य जिल्लामा जस्तै बैतडीमा पनि कक्षा १२ को परीक्षा सुरु भएको छ । पहिलो दिन आज विद्यार्थीले अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा दिएका छन् ।  यहाँ कक्षा १२ मा तीन हजार ६५५ विद्यार्थी छन् । सहभागी सबै परीक्षार्थीलाई …

कक्षा १२ को परीक्षा आजदेखि

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा बुधबारदेखि सुरु गर्दै छ । कोरोना भाइरसका कारण यसअघि स्थगित गरिएको परीक्षा सञ्चालन गर्न लागिएको हो । परीक्षा असोज ८ गतेसम्म चल्ने छ ।  बोर्डका (कक्षा ११ र १२ हेर्ने) …

“छैन मेरो घरमा बिजुली र इन्टरनेट,कहिले पढ्न पाइन्छ खै शिक्षकसँग भएर भेट”

काठमाडौं  । कोरोना कहरका कारण लामो समय देखि विद्यालय बन्द हुँदा बालबालिकाको भविश्य अन्योलमा परेको भन्दै बालबालिकाले नै चिन्ता व्यक्त गरेका छन् । राष्ट्रिय बाल दिवसको अवसरमा भरतपुर महानगरपालिका र नेपाल शिक्षक महासङ्घ चितवनले आज यहाँ आयोजना गरेको ‘कोभिडको महामारिमा …

जिपि कोईराला फाउन्डेशन अमेरीकाद्वारा वालवालीकाहरूलाई झोला एवं स्टेशनरी सामाग्री वितरण

क्वीन्स् न्युयोर्क। गिरीजा प्रसाद कोईराला फाउन्डेशन अमेरीका च्याप्टरको विशेष पहलमा विभिन्न दाता महानुभावहरूबाट प्राप्त एवं फाउन्डेशनद्वारा खरीद गरी स्कुल जाने ५-१० बर्ष उमेरका वालवालीकाहरूलाई निशुल्क झोला, स्टेशनरी सामाग्री एवं फाष्टफुड, मास्क तथा सेनीटाईजर र डाइपर समेतको विशेष प्याकेज वितरण गरेको …

‘अनिवार्य तथा निःशुल्क शिक्षा ऐन नै उदाहरण काफी’

  काठमाडौं । सङ्घीय संसद्ले कानुन निर्माण गर्न प्रत्यायोजन गरेको अधिकार किटान गरिएको समयभित्र सही ढङ्गबाट अघि नबढाईका कारण संविधानमा उल्लेखित मौलिकका प्रावधान कार्यान्वयनम बाधा पुगिरहेको निष्कर्ष निकालिएको छ । नेपाल कानुन समाजले अनिवार्य तथा निशुल्क शिक्षा सम्वन्धी ऐन, २०७५ …

आत्महत्या ठूलो चुनौती बन्दै !

काठमाडौँ। विश्वव्यापी रुपमा जटिल समस्या बन्दै गएको आत्महत्याको रोकथाम  तथा यसका बारेमा जनचेतना फैलाउने  उदेश्यले प्रत्येक बर्ष १० सेम्टेम्बरका दिन विश्व आत्महत्या रोकथाम दिवस मनाउँदै आईरहेको र यस वर्ष पनि “Creating Hope through Action ” “अर्थात कार्य मार्फत आशाको सृजना” भन्ने नाराका …

कक्षा १२ का विद्यार्थीलाई कोरोना विरुद्धको खोप

डोटी । कोरोना कहरका कारण लामो समयदेखि बन्द रहेका जिल्लाका विद्यालयहरु क्रमिक रुपमा खुल्न थालेपछि यहाँको बडिकेदार गाउँपालिकाले आफ्ना पालिकामा अध्ययनरत कक्षा १२ का विद्यार्थीलाई पहिलो चरणमा कोरोना विरुद्धको खोप लगाउन शुरु गरेको छ ।  गाउँपालिकाले बडिकेदार गाउँपालिका–२ मा रहेको …

भौतिक उपस्थितिमा आलोपालो प्रणालीबाट कक्षा सञ्चालन

पाल्पा । कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण पाँच महिनादेखि बन्द रहेका विद्यालयमा आलोपालो प्रणालीबाट कक्षा सञ्चालनमा ल्याइएको छ ।  पाल्पाको तिनाउ गाउँपालिकाले भौतिक उपस्थितिमा आलोपालो प्रणालीमा कक्षा सञ्चालनमा ल्याएको हो । गाउँपालिकाले कक्षा १, ३, ३, ७, ९, ११ र …

सात स्थानीय तहमा भौतिक उपस्थितिमा पठनपाठन

तनहुँ । गत वैशाखदेखि बन्द भएका तनहुँका विद्यालय सञ्चालनमा आएका छन् । दश स्थानीय तहमध्ये सात स्थानीय तहमा भौतिक उपस्थितिमा पठनपाठन सुरुआत गरिएको छ । सहरमा अनलाइन कक्षा प्रभावकारी भए पनि ग्रामीण भेगमा भने अनलाइन कक्षा सञ्चालनमा समस्या भइरहेको थियो …

खोटाङमा भौतिक उपस्थितिमै विद्यालय सञ्चालन

खोटाङ । कोरोना सङ्क्रमणदर केही कम हुँदै गएपछि जिल्लाका स्थानीय तहले अवरुद्ध पठनपाठन भौतिक उपस्थितिमै पुनःसञ्चालनमा ल्याउन थालेका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा स्वास्थ्य सुरक्षालाई पालना गर्दै बिहान र दिउँसोको समय मिलाएर विद्यार्थीको भौतिक उपस्थितिमै नियमित …