प्रकृति संरक्षणमा सरकारी मजाक किन ?

देशको कुल क्षेत्रफलको करिब २४ प्रतिसत भू-भागमा फैलिएका संरक्षित क्षेत्रको तालुक निकाय निकुञ्ज तथा वन्यजन्तु संरक्षण बिभाग सरकारी मजाकको शिकार भएको छ । देशका १२ वटा राष्ट्रिय निकुञ्ज,एक वन्यजन्तु आरक्ष, एक शिकार आरक्ष, ६ संरक्षित क्षेत्र र १३ वटा मध्यवर्ती …

“मेरो सपना र सम्भावनाको यात्रा” -जीवन पाख्रीन तामाङ

मेरो जन्मभुमि काभ्रेपलान्चोक रोशी गाउँपालिका साबिक भिमखोरी गा.वि.स हाल रोशी गाउँपालिका वडा नम्बर ११ मा पर्दछ,म एउटा तामाङ समुदायको  गरिब परिवारमा जन्मेको एक छोरो हुँ,म गरिब परिवारमा जन्मिएकै कारण मैले राम्रो शिक्षा हासिल गर्न त पाएन भएपनि गाह्रो महसुस,मुस्किलका बाफजुत …

जमीनको अग्लो भागतिर हामफालेर ज्यान जोगियो !

अछामको रमारोशन गाउँपालिका–५ को कैलाश खोलामा आएको बाढीले निम्त्याएको बितण्डाबाट वडाध्यक्ष लक्ष्मण दमाइले मुस्किलले आफ्नो ज्यान जोगाउन सफल भए। उनी मुजाबगरस्थित खोला छेउमा रहेको एक होटलमा बास बसेको दिन मङ्गलबार राति १२ः०० बजेको समयमा खोलामा बाढीको बितण्डा मच्चिएको थियो।  मुजाबगरदेखि …

अवसरबादी र ब्यक्तिबादी प्रवृत्तिको राजनीतिले नेताहरुप्रती बितृष्णा बढ्यो

राजनीति एउटा पेशा र ब्यवसायीक नभई समाजको सेवा गर्ने सेवकको रुपमा स्थापित हुनु पर्दछ। आम जनताहरुमा राजनीतिक दल र नेताहरुप्रती बितृष्णा बढ्नुको मुख्य कारण दल भित्र रहेका केहि अवसरबादी चिन्तन र ब्यक्तिबादी प्रवृत्तिको हाबी हुन हो। जब जब निर्वाचन आउँछ …

~~~नारी सशक्तीकरणको पर्व तीज~~~

नेपाली नारीहरूको महान पर्व तीज सुरु भैसकेको छ। देश – विदेश, सुगम र दुर्गम स्थानबाट चेलीहरू आ – आफ्नो जन्मघरमा आउने जाने क्रम बढ्दो छ। नारी शक्तिमा खुसियालीको बहार ल्याउने पर्वले वर्षौं देखि टाढिएका परिवारलाई एकआपसमा संयोजन गरी पारिवारिक र …

यस्तो छ कुशे औंशि अर्थात बाबूको मुख हेर्ने दिनको धार्मिक मान्यता

नेपाल मा हिन्दु धर्मावलम्बीहरु ले  भाद्र कृष्ण औँसीका दिन मनाउने कुशे औंशि अर्थात बाबुको मुख हेर्ने पर्व देशभर पितालाई विशेष सम्मान गरी मनान्छ । ‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीहरूले आफ्ना बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त …

मायामा सधै स्वार्थ जोडिएको हुन्छ:- वाईपी घिमिरे

काभ्रेपलाञ्चाेक जिल्ला दक्षिण भेगमा पर्ने बेथानचाेक गाउपालिका वडा नं २ बस्ने ,गित संगितलाई माया गर्ने ,कलाकारिता क्षेत्रमा रुचि भएका ,म्युजिक भिडियाे ,टेलिसिरियलमा अभिनय गरिसकेका वाईपी घिमिरेसंगकाे कुराकानी – दिन कसरी वित्दै छ ? गाउपालिकाकाे जागिरे दिनभरी अफिस जान्छु ।फुर्सदकाे समय …

च्याटमा बोल्ने स्ट्रेञ्जर

बाहिर पानी दर्किरहेको थियो । प्रायलाई मन नपर्ने टिनको छानामा पानी दर्किएको आवाज मलाई भने किन हो किन एकदम मिठो लाग्छ । मनमा पढाइ, जागिर र करिएर जस्ता कुराहरू दौडिदै थिए । मनमा एकदिनमा कयौं विचारका भीडहरू आउँछन् बेला बेला …

मेरो आँधी खोला :-

यमुनाले आग्रा चिनाए जस्तै , हड्सनले न्यूयोर्क सम्झाए जस्तै ,सुमिदाले टोकियो झल्काए जस्तै,राइनले बर्लिन र टेम्सले लण्डनको सभ्यता खुलाएजस्तै परिचयको पर्यायवाची बनेर युगौदिखि मेरो गृहजिल्ला स्याङ्जाको छातीमा अनवरत सुसाइरहेको अर्धनदी प्रकृतिको मेरो आँधीखोला मेरो परिचयको प्रथम सुवास हो, मेरो गीतको …

परम्परा भित्रका महान सत्यहरु

युगौँदेखि पूर्खाहरुले अपनाउँदै आएको जीवनशैली परम्परा हो । परम्परा कालान्तरमा गएर संस्कृति बन्ने हो । विश्वास र अन्धविश्वास फरक कुरा हुन् । लोकले मान्दै आएका विश्वासहरु लोकविश्वास हुन् जुन पछि परम्परा बने । सकारात्मक र सुधारिएका परम्परा संस्कृति बने । …