लहैलहैमा शेयर बजारमा लगानी गर्दै हुनुहुन्छ ? जोखिममा पर्नुहोला नी

आगमन खबर ।  के तपाई अरुले भनेको भरमा लहैलहैमा लागेर शेयर बजारमा लगानी गर्दै हुनुहुन्छ ? नेपाल स्टक एक्सचेञ्जमा कारोवार मापक नेप्से परिसूचक उच्च अङ्कमा पुगेको बेला राम्रो फाइदा हुन्छ भनेर कुनै पनि कुरा नै नबुझी हाम फाल्नु भएको छ …

शेयर बजार : नेप्से परिसूचकमा रेकर्ड ब्रेक

काठमाडौ । मंगलबार नेप्से परिसूचकमा रेकर्ड ब्रेक भएको छ । गत सोमबार ठूलो करेक्सनपछि सेयर बजार परिसूचक नेप्सेले गत आइतबारको आफ्नै रेकर्ड ब्रेक गर्दै मंगलबार ५३ दशमलव ४४ अंकले वृद्धि गरेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज …

सुनको मूल्य बढ्यो

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँ रहेको छ। आज यसैगरी आज चाँदीको मूल्य भने स्थिर छ । चाँदीको मूल्य …

बजेट कार्यान्वयनमा वैदेशिक सहयोग : रू. ३ खर्ब ७२ अर्ब कसरी जोहो हुँदै छ ?

काठमाडौं । चर्को विरोधका बीच जेठ १५ मा अध्यादेशमार्फत आगामी आर्थिक वर्ष (आव) २०७८/७९ का लागि बजेट ल्याएको सरकारले यसको कार्यान्वयन गर्न मुलुकभित्रको स्रोतले धान्न नसक्ने भएपछि रू. ३ खर्ब ७२ अर्बभन्दा बढी वैदेशिक सहयोग जुटाउने तयारी गरेको छ । …

सशस्त्र प्रहरीमा ‘व्यापक अनियमितता’को आशंका

काठमाडौं । सशस्त्र प्रहरी बलमा ‘व्यापक अनियमितता’ भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गम्भीर र विस्तृत छानबिन थालेको छ । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालको कार्यकालमा विभिन्न सामान खरिद प्रक्रिया, कार्यालय मर्मतसम्भार, फर्जी बिल, भत्ता वितरण, इन्धन, पोसाक खरिदलगायतमा …

एनआरएनए क्यानाडाद्वारा ७५ थान अक्सिजन कन्सन्ट्रेटर्स नेपाल सरकारलाई हस्तान्तरण

क्यानाडा । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा कोरोना (कोभिड–१९) महामारीसँग लडाइँमा थप सहयोगका लागि क्यानाडामा रहेका विभिन्नसंघ सस्थासंग सहकार्य गरि ७५ थान अक्सिजन कन्सन्ट्रेटर्स उपकरण नेपाल सरकारलाई हस्तान्तर गरेको छ । नेपालमा अक्सिजनको अभाव हुन थालेपछि एनआरएनए क्यानाडाको निरन्तर …

१६ करोडको राजस्वराजस्व छली गर्ने १० जना विरुद्ध मुद्दा

काठमाडौँ । राजस्व अनुसन्धान विभागले झण्डै रु १६ करोड विगो बराबरको राजस्व छली गर्ने १० जना विरुद्ध मुद्दा चलाएको छ जसमा एक जना भारतीय नागरिक पनि छन् । उनीहरुले भन्सार छली एबं झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि करको विजक प्रयोग …

घट्यो अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य

नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटाएको छ । निगमले आइतबार साँझ एक विज्ञप्ति जारी गरी हिजो राति १२ः०० बजेदेखि नै लागू हुने गरी हवाई इन्धनको मूल्य घटाएको हो । आइतबार बसेको निगम सञ्चालक समितिले कोभिडको अवस्था रहुन्जेल अन्तर्राष्ट्रिय …

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ८ सय रुपैयाँ रहेको छ। आइतबार छापावाल सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँ रहेको थियो। …

धितोपत्र बजारमा नयाँ कीर्तिमान कायम

काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकले आज अर्को नयाँ कीर्तिमान कायम गरेको छ । कोरोनाको नियन्त्रणका लागि सरकारले निषेधाज्ञा लगाइरहेको बेला नै नेप्से परिसूचक दुई हजार ९०० को बिन्दुमा पुगेको छ ।      नेपाल स्टक एक्सचेञ्जका अनुसार …