वडाध्यक्षहरूबाटै नगरपालिकामा तोडफोड

नुवाकोट । नुवाकोटको विदुर नगपालिकामार्फत सञ्चालित ‘सुन्तला जात फलफूल पकेट विकास कार्यक्रम’ मा अनियमितता भएको भन्दै वडाध्यक्षहरूबाटै नगरपालिकामा तोडफोड गरिएको छ । नेकपा (एमाले)बाट निर्वाचन नगरप्रमुख सञ्जु पण्डितको सिफारिसमा वडा नं १३ मा सञ्चालित ‘पकेट विकास कार्यक्रम’मा तोकिएअनुसार सुन्तला र …

छिन्नमस्ता मन्दिरको मुकुट चोरीको आरोपमा मण्डल पक्राउ

राजविराज । मुलुककै प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरभित्र रहेका चाँदीको मुकुट (मस्तक) चोरी गरेको आरोपमा पक्राउ परेका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलनको आयोजना गरी मुकुट चोरी गरेको आरोपमा पक्राउ परेका सप्तरीको विष्णुपुर गाउँपालिका–५ …

गर्भबाटै जेल जीवन भोग्न बाध्य दुई बालिका

चितवन । जिल्ला कारागार चितवनमा यहाँका दुई बालिका गर्भबाटै बन्दी जीवन बिताउन बाध्य भएका छन् । गर्भवती अवस्थामा कारागार चलान भएर बन्दी जीवन बिताइरहेकी दुई आमाले कारागारमै बच्चा जन्माएकी हुन् । कारागार कार्यालय चितवनमा अहिले तीन आश्रित बालिका रहेका छन् …

बैंकिङ कसूर मुद्दाका फरार श्रेष्ठ पक्राउ

काठमाडौं । बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी बाँके नेपालगंज उपमहानगरपालिका-१ ठेगाना भएका ५६ वर्षीय विनोद कुमार श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  उच्च अदालत तुलसीपुर नेपालगंजको २०७७ फागुन १२ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ७ लाख जरिवाना र २३ …

चोरी भएको छिन्नमस्ताको मुकुट भेटियो

सप्तरी। छिन्नमस्तास्थित प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवतीको चोरी भएको मुकुट (मस्तक) आज फेला परेको छ । चोरी भएको चाँदीको मुकुटसहित विष्णुपुर गाउँपालिका–५ मझौका राजेशकुमार मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार राति करिब ७ः०० बजे सरसफाइका लागि मन्दिरका पुजारी पोखरीबाट पानी …

महिला हिंसाका घटना बढे

काठमाडौं । जिल्लामा आर्थिक वर्ष २०७७÷७८ मा घरेलु हिंसाका घटना बढेका छन् । जिल्ला प्रहरी कार्यालय बालबालिका, महिला, ज्येष्ठ नागरिक केन्द्र महिला सेलकी सूचना अधिकृत रमा शिरिषले दिएको जानकारी अनुसार कूल ६६२ घटना दर्ता भएका र उजुरीमध्ये ५९ घटना सम्बन्धित …

विद्युतीय खम्बा चोरी गर्ने सात पक्राउ

मकवानपुर । मकवानपुरको वाग्मती गाउँपालिकाबाट चोरी भएको विद्युतीय खम्बासहित सात व्यक्तिलाई प्रहरीले पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाएको छ । इलाका प्रहरी कार्यालय फाफरबारीबाट खटिएको प्रहरी टोलीले वाग्मती–४ झुरझुरेस्थित धरान–चतरा सडकखण्डबाट स्टिल ट्युवलर विद्युतीय खम्बासहित पक्राउ गरिएको बताइएको छ । …

मृत्यु भएकी महिला जीवितै रहेको भन्दै चिकित्सक तथा स्वस्थ्यकर्मीमाथि हातपात

काठमाडौँ । उपचारका लागि वीरगन्जको लिंक रोडस्थित भवानी हस्पिटल एण्ड रिसर्च सेन्टर पुर्‍याइएकी एक महिलालाई मृत घोषणा गरेपछि ती महिला जीवितै रहेको दाबी गर्दै आफन्तले चिकित्सक तथा स्वस्थ्यकर्मीमाथि हातपात गर्दै अस्पताल तोडफोड गरेका छन् । हातपात तथा अस्पताल तोडफोडमा संलग्न …

प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरको मुकुट चोरी

सप्तरी। सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरभित्र रहेको मूर्तिको चाँदीको मुकुट (मस्तक) आज साँझ चोरी भएको छ । साँझ करिब ७ः३० बजे छिन्नमस्ता भगवती मन्दिर सखडेश्वरी शक्तिपीठमा रहेको भगवतीको चाँदीको मुकुट चोरी भएको इलाका प्रहरी कार्यालय सखडाले जनाएको छ …

एटिएम मेसिन तोडफोडको अभियोगमा दुई युवा पक्राउ

दाङ । घोराही बजारमा रहेको कुमारी बैंक लिमिटेडको एटिएम मेसिन तोडफोडमा संलग्न दुई युवा आज पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं १३ मंलेरीका १८ वर्षीय सुवास विक र सोही वडाको सुन्दर नगर टोलका १८ वर्षकै प्रकाश …