चोरी भएका १३ देवीदेवताका मूर्ति भेटियो

मकवानपुर। मकवानपुरको थाहा नगरपालिकास्थित–६ बज्रबाराहीबाट गएराति बाराहीलगायत विभिन्न १३ देवीदेवताका मूर्ति चोरी भएको छ । चोरी भएका मूर्ति प्रहरी र स्थानीयवासीको सक्रियतामा थाहा नगरपालिका–१० नौखण्डे चोकमा फेला परेको छ । थाहा नगरपालिका– ६ स्थित धामी सुनिलकुमार महर्जनको घरमा राखिएका मूर्ति …

राजस्व छली गरेको अभियोगमा मुद्दा दायर

काठमाडौँ। राजस्व अनुसन्धान विभागले मोबाइल पसलबाट राजस्व छली गरेको अभियोगमा सिद्धार्थनगर नगरपालिका–९ रुपन्देहीका विष्णु ज्ञवालीविरुद्ध उच्च अदालत तुलसीपुरमा मुद्दा दायर गरेको छ । विभागका अनुसार एभरेष्ट मोबाइल सेन्टरका सञ्चालक ज्ञवालीले फर्ममा रहेका मोबाइलजन्य मालवस्तुको भौतिक गणना गर्दा देखिएको मौज्दात र …

गोरु काटेको अभियोगमा छ पक्राउ

पोखरा। कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ मा गोरु काटेको अभियोगमा छ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्राप्त सूचनाका आधारमा उक्त वडाका जीतबहादुर तमाङ, कूलबहादुर विश्वकर्मा, कुमार श्रेष्ठ, अभिनास तामाङ, अरुण तामाङ र सुकमाला तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक …

म्याद सकिएका बस्तुमा नयाँ लेवल राखी बेच्ने प्रक्राउ

काठमाडौँ। म्याद सकिएका कस्मेटिक तथा सवारीसाधन सफा गर्ने वस्तुमा नयाँ मिति राखेर बजारमा बिक्री गर्ने दुई जनालाई प्रक्राउ गरिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल प्रहरीको सहयोगमा अविनाश अग्रवाल र महावीर गुजार (भारतीय नागरिक) लाई प्रक्राउ गरेको …

पेस्तोल र गोली सहित २ जना पक्राउ

दाङ ।गढवा गाउँपालिका-१ जुरैनीबाट नाइन एमएम चाईनिज जस्तो दखिने १ थान पेस्तोल, त्यसको २ थान म्याग्जिन  र २ थान  गोली सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा भारत सिद्धार्थनगर पञ्चायत बढनी-३ घर बताउने २२ वर्षीय …

नक्कली पेस्तोल देखाई धम्कीदिने २ जना पक्राउ

काठमाडौं ।कागेश्‍वरी मनोहरा नगरपालिका-७ मुलपानी भैरबचौरस्थित भैरब बचत तथा ऋण सहकारी संस्थामा नक्कली पेस्तोल देखाई धाकधम्की दिएको अभियोगमा २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कागेश्‍वरी मनोहरा नगरपालिका-८ बस्ने २५ वर्षीय अल बहादुर बम र सोही …

आफ्नै छोरीको हत्या गरेको आरोपमा बुवासहित ३ जना पक्राऊ

महोत्तरी। महोत्तरीको लोहारपट्टि– ७ भ्रमरपुराकी २७ वर्षीया सुजिता ठाकुरको हत्यामा संलग्न थप ३ जना पक्राउ परेका छन् । उनका बुबा कामेश्वर पाण्डेसहित ३ जना अभियुक्तलाई सोमबार जिल्ला प्रहरी कार्यलय महोत्तरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मृतक सुजिताका …

श्रीमतीको हत्यापछि आत्महत्या

धादिङ। दक्षिणी धादिङको ताल्तीस्थित हुरेमा सोमबार एक पुरुषले श्रीमतीको हत्या गरेर आफूले समेत आत्महत्या गरेका छन् । बेनिघाटरोराङ गाउँपालिका–२ ताल्तीस्थित हुरेका ४५ वर्षीय तीर्थबहादुर विकले खेतमा काम गर्न जाँदै गरेकी ४२ वर्षीया श्रीमती भीममायाको हत्या गरेका हुन् । खेतमा काम …

महिला बेचबिखन गर्ने महिला जेल चलान

काठमाडौँ। महिलालाई श्रीलङ्का पु¥याएर बेचबिखन गर्ने आरोपमा पक्राउ परेका एक महिलालाई जेल चलान गरिएको छ । प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्यूरोले कुवेतमा आकर्षक तलब कमाई हुन्छ भनी श्रीलङ्का लगेर २५ महिलालाई बन्धक बनाएको आरोपमा सुनसरी रामधुनी नगरपालिका–९ की ४० वर्षीया …

लागूऔषध कोकिनसहित नौजना पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले एक किलोे १२ ग्राम लागूऔषध कोकिनसहित नौ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–३ रानीवारीका ४३ वर्षीय अञ्जु थापामगर, ३९ वर्षीया मुना तामाङ गुरुङ, २८ वर्षीय रक्की आलेमगर, २३ वर्षीया रायल थापामगर, गोरखा बारपाक सुलिकोट …