प्रदेशसभा सदस्य बन्धक प्रकरण: अपराधिक कार्यको तत्काल अनुसन्धान गरी संलग्नलाई दण्डित गरियोस्: नेता थापा

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य एव युवानेता गगन कुमार थापाले लुम्बिनी प्रदेशसभा सदस्य विमला कुमारी खत्रीले आफूलाई बन्धक बनाएको, जबरजस्ती हस्ताक्षर गर्न लगाएको, मानसिक यातना दिएको गम्भीर अभियोग लगाइसकेपछि राजनीतिक मुद्दा बन्न नसक्ने हुदा अपराधिक कार्यको तत्काल अनुसन्धान गरी …

प्रदेशसभा सदस्य खत्रीलाई बन्धक बनाई यातनादिने कार्य अपराध हो: नेता गुरुङ

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य एव युवानेता  धनराज गुरुङले लुम्बिनी प्रदेशसभा सदस्य विमला कुमारी वली खत्रीलाई बन्धक बनाएर जबर्जस्ती सहीछाप गराउने र मानसिक यातना दिने कार्य अपराध भएकाले घट्नाको छानबिन गरी दोषीलाई कानुनको कठघरामा ल्याउन माग गरेका छन ।  …

श्रीलङ्कामा बेपत्ता पारिएकाको सङ्ख्या विश्वकै दोस्रो नम्बरमा : एम्नेस्टी इन्टरनेशनल

श्रीलङ्का। दशकौंको द्वन्द्व र त्यसपछिका अवस्थालाई हेर्दा श्रीलङ्कामा हजारौं मानिसहरू द्वन्द्वका कारण ‘बेपत्ता’ भएका एम्नेस्टी इन्टरनेसनलले बिहीबार सार्वजनिक तथ्याङ्कमा जनाइएको छ । श्रीलङ्काको महान्यायाधिवक्ताको कार्यालयले बुधबार ११ तमिल युवाहरूको सन् २००८ र २००९ मा भएको अपहरणमा पूर्व नौसैनिक कमान्डर वसन्ता …

काम नगर्ने सात कम्पनी कालोसूचीमा

काठमाडौँ। सम्झौताअनुसार निर्माण सम्पन्न नगरेको भन्दै सरकारले विभिन्न सात कम्पनीलाई कालोसूचीमा राखेको छ । विभिन्न कार्यालयको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले ती कम्पनीलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखेको हो । खरीद कार्यालयको बुधबार बसेको बैठकले आजदेखि लागू हुनेगरी एके एण्ड …

१५३ फर्मलाई ४५ लाख जरिवाना

वीरगञ्ज। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले बढी मूल्य राखेर सामान बिक्री गर्ने, अरुको ब्राण्ड चोरी गर्ने, पसलमा मूल्यसूची नराख्ने, खरिद बिल नदेखाउने, इजाजत नलिई पसल सञ्चालन गर्ने तथा अनुगमन कार्यमा सहयोग नगर्ने १५३ व्यापारिक फर्मलाई कारवाही गरी रु …

६८ लाखको अवैध समान बरामद, २२ फरार प्रतिवादी पक्राउ

कर्णाली। जिल्ला प्रहरी कार्यालय सुर्खेतले अवैध मालसमान ओसोरपसार कार्यमा संलग्नलाई कडाइ गरेको छ । प्रहरीले भन्सार छलेर अवैध तरिकाले विभिन्न जिल्लामा मालसमान भित्र्याउने कार्यमा संलग्नलाई धमाधम समात्न थालेको छ । प्रहरीले यो एक साताभित्र नेपालगञ्जदेखि छिन्चुतर्फ आउँदै गरेको कर्णाली प्रदेश …

गोङ्गबुबाट पेस्तोलसहित तीन पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले काठमाडौँको गोङ्गबुबाट पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित वीरेन्द्र ऐश्वर्य मार्गको आरके रेष्टुराँबाट पेस्तोलसहित धादिङका २४ वर्षीय विकेश मगर भन्ने विपिन मगर, २५ वर्षीय मन्दिप थापा र …

१२७ किलो गाँजा बोकेको ट्रकसहित तीन जना पक्राउ

वाग्मती। मकवानपुरमा १२७ किलो गाँजा बोकेको ट्रकसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुई भारतीय र एक नेपाली नागरिक छन् । आज बिहान मनहरी गाउँपालिका–८ सिमपानीस्थित पूर्व–पश्चिम लोकमार्गबाट भारत वैशालीका ३८ वर्षीय रामराज सहनी, भारत समस्तीपुरका १८ वर्षीय …

इचङ्गुनारायण मन्दिरबाट राधाकृष्णका चार मूर्ति चोरी

काठमाडौँ। नागार्जुन नगरपालिका–३ मा रहेको इचङ्गुनारायण मन्दिरबाट राधाकृष्णका चार मूर्ति चोरी भएका छन् । लिच्छविकालीन मन्दिरमा आज बिहान पूजारी श्रीमद् राजोपाध्याय पूजा गर्न जाँदा राधाका दुई र कृष्णका दुई गरी चार मूर्ति नपाइएपछि चोरी भएको थाहा पाइएको वडाध्यक्ष प्रेमलाल श्रेष्ठले …

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

काठमाडौं । आफ्नै श्रीमती २८ वर्षीया बबिता राईको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन । काठमाडौं महानगरपालिका-१६ चौमती डेरा गरी बस्ने नुवाकोट तादी गाउँपालिका-२ सातबिसे घर भएका ३३ वर्षीय रामेश्वर गोतामेलाई बुधबार बिहान श्रीमती राईको हत्या गरेको अभियोगमा प्रहरीले …