आइएसद्वारा मलामी गएकालाई आक्रमण गरी आठको हत्या

बगदाद । इराक राजधानी बगदादबाट उत्तरी क्षेत्रमा अतिवादी आइएसले मलामी गएका व्यक्तिमाथि बम आक्रममण गरेका छन् । ती इराकको उत्तरी क्षेत्र यात्रिब नगरको एक गाउँमा शुक्रबार राति उनीहरुले सो आक्रमण गरेका थिए । त्यस क्रममा आइएसले कम्तीमा आठ जनाको हत्या …

होटलमा खोप नलुकाएको दाबी

जिल्ला स्वास्थ्य कार्यालयले कोरोनाविरुद्ध सञ्चालित खोप अभियानमा कुनै अनियमितता नभएको जनाएको छ । विर्तामोडको टाइमलेस होटलबाट स्वास्थ्य शाखा विर्तामोडका फोकलपर्सन ओमबहादुर खड्कालाई १०३ भाइल भेरोसिल खोपसहित शुक्रबार नियन्त्रणमा लिइएको घटना सम्बन्धमा रासससँग कुरा गर्दै कार्यालय प्रमुख योगराज घिमिरेले खोप लुकाइएको …

पूर्व युवराज पारस शाहद्वारा प्रहरीमाथि दुर्व्यवहार, सम्झाएर छोड्यो प्रहरीले

काठमाडौँ । पूर्व युवराज पारस शाहले प्रहरीलाई दुर्व्यवहार गरेका छन् । शुक्रवार साँझ महाराजगञ्जमा हेलमेट नलगाई मोटरसाइकल चलाएर हिँडेका शाहलाई प्रहरीले रोकेपछि उनले प्रहरीलाई दुर्व्यवहार गरेका हुन् । महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र ट्राफिक प्रहरीले हेलमेट बिना उनलाई अगाडी बढ्न …

सुरक्षा कारबाहीको क्रममा कम्तीमा १०० लडाकू मारिए

काबुल । अफगानिस्तानको विभिन्न प्रान्तमा तालिबान लडाकूहरुका विरुद्ध गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा एक सय तालिबान लडाकू मारिएका छन् । घटनामा परी अरु ९० जना घाइते भएको समेत सुरक्षा स्रोतले शुक्रबार जानकारी दिएको छ । अफगानको सुरक्षा बलले यहाँको पश्चिमी …

अफगानिस्तानी विद्रोही समूहलाई इरानले सहयोग गरेको आरोप

अफगानिस्तान । अफगानिस्तानका केही राजनीतिज्ञ तथा नागरिक समाजका अगुवाहरूले अफगानिस्तानमा भएका पछिल्ला आक्रमणहरूमा इरानले सहयोग  लगाएका छन् । अफगानिस्तानमा तालिवान तथा अन्य विद्रोही समूहलाई सहयोग गरेर अशान्ति फैलाउन मद्दत गरेको आरोप इरानमाथि छ । अफगानिस्तानको पश्चिमी भूगोलमा पछिल्ला केही साताहरूमा …

होटलबाट भेरोसिल खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा

झाप । विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई आज प्रहरीले नियन्त्रणमा लिएको छ । विर्तामोडको टाइमलेस होटलबाट खड्कालाई अपरान्ह ४ बजेतिर खोपसहित नियन्त्रणमा लिइएको थियो । स्थानीयबासीले खोप नियोजितरुपमा होटलमा लुकाउन खोजिएको …

पर्यटन भिषामा नेपाल आएर अवैध कारखाना चलाऊने एक चिनिया पक्राउ

पर्यटन भिषामा नेपाल आएर एक चिनिया नागरिकले अवैध रक्सी कारखाना चलाइरहेको फेला परेको छ। रक्सी पार्ने मेसिनै राखेर रक्सी उत्पादन भइरहेको स्थानमा छापा मारेर ती चिनिया नागरिकलाई पक्राउ गरेको छ। ठमेलको एक बहुतले घर भाडामा लिएर अबैध रुपमा सञ्चालन गरिएको …

एसएसबीले तुइन काटिदिँदा एक व्यक्ति नदीमा बेपत्ता

व्यास गाउँपालिका–२ मालघाटमा महाकाली तर्ने क्रममा एसएसबीले आज तुइन काटिदिँदा एक व्यक्ति नदीमा बेपत्ता भएका छन् । सदरमुकाम खलङ्गा आउने क्रममा ३५ वर्षीय जयसिंह धामी बेपत्ता भएका हुन् । महाकाली तर्ने क्रममा एसएसबीले देखेपछि तुइन काटिदिएको स्थानीय विक्रमसिंह धामीले बताउनुभयो …

ठूलो परिमाणमा भन्सार छलेर ल्याउँदै गरेको चिनीसहितको मिनी ट्रक बरामद

वेदकोट नगरपालिका–१० दैजी बेलडाँडी सडकखण्डबाट प्रहरीले बिहीबार साँझ अवैधरूपमा मिनी ट्रकमा ल्याउँदै गरेको ठूलो परिमाणको चिनी बरामद गरेको छ । चोरी पैठारी गरी ट्रकमा चिनी ओसारपसार भइरहेको सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान समूह (आरआइटी) र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट …

मानव बेचबिखनमा संलग्न २ जना पक्राउ

पर्सा । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा २ जनालाई वीरगंज महानगरपालिका-१६ इनर्वाबाट मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा  झापा विर्तामोड-९ ठेगाना भएकी २० वर्षीया लक्ष्मी दास र सुनसरी इटहरी उपमहानगरपालिका-१२ ठेगाना भएकी १९ वर्षीया खुश्बु विश्वकर्मा …