यौन हिंसाका घटना बढ्दै,एक महिनामा १२७ घटना

काठमाडौं । गत फागुन महिनामा मोरङ्गकी ११ वर्षिया बालिकाको विद्यालयबाट एक्लै घर फर्किदा उहाँ घर फकिनन् । बालिका हराएको दुईदिनपछि परिवारले खोजी गर्दै जाँदा बालिकाको शब नग्न रुपमा खाल्डोमा पुरिएको अवस्थामा फेला प¥यो । शव खोज्ने क्रममै प्रहरीले स्थानीय आरोपितलाई …

लागूऔषध खोज्दै मध्यरात जिल्ला अदालत तोडफोड

पोखरा । कास्की जिल्ला अदालतमा नकवजनी चोरीमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई २४ घण्टा नबित्दै पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा १५, टुटुंगाका २७ वर्षीय अर्जुन परियार (दावा) रहका छन् । सामान्य लेखपढ मात्र गर्न जान्ने परियारमाथि भने …

इजरायलमा छुरा प्रहारबाट चार जनाको मृत्यु, कैयौँ घाइते

जेरूसेलम। इजरायलको एक व्यापारिक केन्द्रमा अज्ञात ब्यक्तिले गरेको छुरा प्रहारमा चार जनाको मृत्यु भएको छ । घटनामा थुप्रै घाइते भएका छन् । इजरायलको दक्षिणी क्षेत्रमा रहेको बेरशेवा शपिङ मलमा गाडीमा आएको आक्रमणकारीको समुहमध्ये एक ब्यक्तिले अन्धाधुन्ध छुरा प्रहार गर्दा तीन …

रेडपाण्डाको छालासहित चार पक्राउ

राँझा। प्रहरीले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जनालाई पक्राउ गरेको छ । उनीहरुलाई बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुरस्थित अञ्जना होटलबाट आइतबार पक्राउ गरिएको हो । पक्राउ पर्नेमा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–३ का हर्कबहादुर विक, विवेक बोहरा र वडा नं ११ का रामकृष्ण …

होलीमा ट्राफिक नियम उल्लङ्घन गर्ने ९०६ लाई कारबाही

काठमाडौँ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले होली पर्वमा मापसे गरेर सवारी चलाउने ९०६ जनालाई कारबाही गरेको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले बिनाहेल्मेट तीन जना चढ्ने, लापरवाही तरिकाले सवारी चलाउनेलगायतका सवारी नियम उल्लङ्घन गर्ने ९०६ वटा सवारी चालकलाई …

बूढानीलकण्ठमा मृत फेला परेका राउतको हत्याको आरोपमा दुई पक्राउ

काठमाडौँ ।  बूढानीलकण्ठमा मृत फेला परेका एक व्यक्तिको हत्या भएको खुलेको छ ।  महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार बूढानीलकण्ठ नगरपालिका ४ बस्दै आएका ३२ वर्षीय मानबहादुर राउतको आफ्नै साथीबाट हत्या भएको खुल्न आएको हो । उक्त घटनामा संलग्न रहेको आरोपमा …

अत्याधुनिक हतियारसहित तीन पक्राउ

बाँके । प्रहरीले डुडुवा गाउँपालिकाबाट अत्याधुनिक हतियारसहित तीन जनालाई पक्राउ गरेको छ । अटोमेटिक पेस्तोल, नौ राउण्ड गोली र खुँडासहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।  उहाँका अनुसार पक्राउपर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–१२ …

चिया बगानमा अतिक्रमण बढ्न थालेपछि प्रहरी परिचालन

मङ्गलबारे। इलामको कन्याम चिया बगानमा अतिक्रमण बढ्न थालेपछि प्रहरी परिचालन गरिएको छ । चारै दिशाबाट अतिक्रमण गर्न थालेपछि सुरक्षाका लागि प्रहरी परिचालन गरिएको हो । नेपाल चिया विकास निगमको स्वामित्वमा रहेको कन्याम चिया बगान अतिक्रमण गरेर बिभिन्न संरचना निर्माण गर्दा …

अभिनेता पल शाहलाई पक्राउ गर्ने तयारी, यस्तो हुनसक्छ सजाय

काठमाण्डाै। अभिनेता पल शाहविरुद्ध एक बालिकाले आफूलाई बिहे गर्छु भनेर शाहले फकाएर बलात्कार गरेको आरोपमा जाहेरी दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँमा शाहविरुद्ध कास्की घर भएकी एक १७ वर्षकी गायिकाले मुद्दा दर्ता गराएको प्रहरीले जनाएको छ । ‘पल …

विमानस्थलबाट विदेशी मुद्रासहित भारतीय नगरिक पक्राउ

काठमाडौँ। काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध विदेशी मुद्रा (अमेरिकी डलरलगायत) सहित प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । फ्लाई दुबईमार्फत काठमाडौँबाट दुबई जान लागेका भारतीय नागरिक शतिश परसोत्तम सजनानीलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद …