दलभित्रको विवाद निरुपण गर्न सक्ने गरी दलसम्बन्धी नियमावली संशोधन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा देखिएको विवादपछि उत्पन्न राजनीतिकअवस्थालाई हेरी निर्वाचन आयोगले निर्वाचन घोषणापछि पनि सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलभित्रको विवाद निरुपण गर्न सक्ने गरी दलसम्बन्धी नियमावली संशोधन गरेको छ । यसअघि राजनीतिक दलसम्बन्धी नियमावलीमा निर्वाचनको अवधिभर दलहरुबीचको विवाद …

गैँडाको आक्रमणबाट एकको मृत्यु

चितवन। गैँडाको आक्रमणबाट एकको मृत्युु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–७ मालपुरकी ४० वर्षीया माया तामाङ रहेकी छन् । चितवन राष्ट्रिय निकुञ्जमा घाँस दाउरा काट्न गएकी तामाङलाई आज दिउँसो गैँडाले आक्रमण गरेको थियो । गैँडाको आक्रमणबाट उनको घटनास्थलमा नै …

संसद् विघटनविरुद्ध परेका १३ वटा रिट मुद्दामा आजदेखि सुनुवाइ

काठमाडौँ । प्रतिनिधि सभा विघटनसम्बन्धी विचाराधीन रिटमा सर्वोच्चको संवैधानिक इजलासमा बुधबार (आज)देखि अन्तिम सुनुवाइ प्रारम्भ हुँदैछ । पुस १० गतेको आदेशानुसार इजलासमा अन्तिम सुनुवाइ हुन लागेको हो । अदालतले अन्तिम सुनुवाइका लागि सबै विपक्षीसँग पुस १९ गतेभित्र लिखित जवाफ माग …

जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुलाई नेविसंघ सोलुले बुझायो पाँच बुदेँ ध्यानाकर्षण पत्र

केदार बस्नेत/सोलुखुम्बु : नेपाली कांग्रेसको प्रमुख भातृ संगठन  नेपाल विद्यार्थी संघ सोलुखुम्बुले जिल्ला प्रशासन कार्यालय  सल्लेरीमा प्रमुख जिल्ला अधिकारी प्रजिअ गणेश विक्रम शाही मार्फत ५ बुदे ध्यानाकर्षण पत्र बुझाएको छ। नेपाल विद्यार्थी संघ सोलुखुम्बुका सभापति अस्बिन बाबू थापाद्वारा हस्ताक्षरित उक्त …

काठमाडौँमा स्वास्थ्य मापदण्ड खोई ?

चीनको वुहानबाट विश्वभर फैलिएको कोरोना भाईरसको संक्रमण तथा जोखिम न्यूनीकरणको लागि नेपाल सरकारले लकडाउन गरिरहेको छ । स्वास्थ्य मापदण्डसहित केहि सिमित क्षेत्रहरु सरकारले खुलाउनको लागि अनुमति दिएतापनि अझै धेरै क्षेत्रहरु खुलाउन बाकि नै रहेको  छ । देशको सबैभन्दा बढी जनसंख्या …

लापरवाही गर्ने वायु सेवा निगमका कर्मचारीलाई कारवाही

काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जिम्मेवारीमा लापरवाही गर्ने मलेशिया स्टेशनका कर्मचारीलाई कारवाही गरेको छ । निगमको मलेशियास्थित स्टेशनमा कार्यरत कर्मचारीबाट गम्भीर लापरवाहीका कारण निगमको जहाजमार्फत काठमाडौँ आएका एक यात्रुको कोरोना रिपोर्ट पोजेटिभ पाइएपछि निगमले मलेशिया स्टेशनमा …

कोरोना अपडेट: थप ५२२ जनामा कोरोना संक्रमण, ८ को मृत्यु

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा  नेपालमा थप ५ सय २२ जना कोरोना संक्रमित थपिएका छन्। थप ५ सय २२ जना थपिएसंगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६२ हजार ७८४ पुगेको छ। त्यस्ती आज …

काठमाडौँमा उच्च वायु प्रदुषण, भिजिबिलीटि कम भएसी आकाशमै होल्ड भयो जहाज

काठमाडौँ । काठमाडौँ उपत्यकाको वायु अहिलेसम्मकै प्रदुषित मापन गरिएको छ । वन तथा वातावरण मन्त्रालयका अनुसार उपत्यका वायु प्रदुषणको उच्च्च तहमा  पुगेको छ । उपत्यकामा सबैभन्दा बढि वायुप्रदुषण यातायातको साधनले बनाउने भएकाले अनावश्यक रुपमा सवारी साधन नचलाउन समेत आग्रह गरिएको …

दक्षिण कोरियामा सन् २०२० जन्मिने मानिसको सङ्ख्याभन्दा बढी मृत्यु भएपछि चिन्ता

दक्षिण कोरियामा सन् २०२० मा पहिलो पटक मानिसको जन्मभन्दा बढी सङ्ख्यामा मृत्यु भएको पाइएपछि त्यसप्रति चिन्ता व्यक्ति गरिएको छ। दक्षिण कोरियामा शिशु जन्मदर विश्वकै न्यून छ। सन् २०२० मा त्यहाँ अघिल्लो वर्षको तुलनामा १० प्रतिशत कम अर्थात् २,७५,८०० शिशु जन्मिएका …

चोरीको मोटरसाईकल सहित दुई पक्राउ

महानगरीय ट्राफिक महाशाखाले मोटरसाईकल चोरि गर्ने दुई जनालाई मोटरसाईकलसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिंगको त्रीपुरासुन्दरि गाउपालिका ५ का आयुश थापा मगर र बालाजुबाट दोलखा घर भएका काठमाडौँ रानीवन बस्ने रोशन लामिछाने रहेका छन् । आयुष थापालाई प्रदेश ३-०२-००८ प …