देउवाले पाए चिन भ्रमणको निम्तो

काठमाडौं ।नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तरराष्ट्रिय विभागका उपमन्त्री क्वो ये चौसहितको प्रतिनिधिमण्डलले आज भेटवार्ता गरी चीन भ्रमणको निमन्त्रणा दिएको छ । पूर्वप्रधानमन्त्री देउवाको निवास बूढानीलकण्ठमा भएको भेटमा उपमन्त्री क्वोले आफूहरूले सन् २०२१ मा …

असली नेकपा हामि हौ, बालुवाटारमा बस्ने एउटा तानाशाही गुट मात्र हो ; झलनाथ खनाल

काठमाडौँ  । नेकपाको प्रचण्ड- माधव पक्षका नेता झलनाथ खनालले बालुवाटारमा बस्ने समूह एउटा तानाशाही गुट मात्र भएको बताएका छन्  । प्रतिनिधसभा विघटनको विरुद्धमा काठमाडौँमा आयोजना गरिएको विरोध सभा कार्यक्रममा बोल्दै  पार्टीका नेता झलनाथ खनालले आफुहरु सडकमा आउने रहर नहुदा पनि …

५१२ स्थानिय तहमा ईन्टरनेट जडानको काम सम्पन्न

काठमाडौं । देशभर उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने काम जारी छ । गत मङ्सिर मसान्तसम्म ७३ प्रतिशत जडान सम्पन्न भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरी ब्रोडव्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने काम जारी राखेको …

सरकार संबिधानअनुसार नचल्ने बेलासम्म आन्दोलन जारि रहनेछ; नारायणकाजी श्रेष्ठ

काठमाडौँ । प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार संबिधान अनुसार नचल्ने बेला सम्म आन्दोलनको कार्यक्रमहरु नरोकिने बताएका छन् । प्रतिनिधि सभा विघटनको असंबैधानिक कदमका विरुद्ध काठमाडौँमा आयोजना गरिएको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै   पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले संबिधान अनुसारको काम नगर्ने बेलासम्म …

तीन करोड ६५ लाख भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लालबकैया नदी नियन्त्रण आयोजनाका प्रमुखसहित पाँचजनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार आयोजना प्रमुख राजकुमार श्रीवास्तव, इन्जिनीयर पाण्डवप्रसाद देव, महादेव खिम्ती मैनाचुली जेभीका प्रमुख रवि सिंह र …

पाथीभरा क्षेत्रको डढेलो कञ्चनजङ्घा संरक्षण क्षेत्रमा प्रवेश

ताप्लेजुङ – ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रको जङ्गलमा ६ दिनदेखि लागेको डढेलो कञ्चनजङ्घा संरक्षण क्षेत्रमा प्रवेश गरेको छ । कञ्चनजङ्घा संरक्षण क्षेत्र अन्तर्गत लुकुम्पा सामुदायिक वनमा मंगलबार बिहान डढेलो प्रवेश गरेको पाथीभरा क्षेत्र विकासका कर्मचारी राजेन्द्र महतले जानकारी दिए । हेलिकप्टरको …

कांग्रेसका सभापति शेरबहादुर देउवा र  चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय टोलीबीच भेटवार्ता

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपालि कांग्रेसका सभापति शेरबहादुर देउवा र  चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय टोलीबीच भेटवार्ता भएको छ । चिनिया कम्युनिस्टसंगको भेटमा के भयो ? उक्त भेटमा सभापति देउवासहित काँग्रेस केन्द्रीय सदस्य डा. नारायण खड्का, परराष्ट्र मामिलाका जानकार दिनेश भट्टराई …

सुदुर पश्चिमका भौतिक पूर्वाधार मन्त्री बर्खास्त

कैलाली । केपी शर्मा ओली निकट मानिने सुदुर पश्चिमका  प्रदेशका भौतिक पूर्वाधार विकाश मंत्री सुदूरपश्चिम प्रदेश सरकारका एकजना मन्त्री पठानसिंह बोहरा पदमुक्त भएका छन् । मंगलवार एक बिज्ञप्ति जारि गर्दै उनलाई पदमुक्त गरिएको  मुख्यमन्त्री कार्यालयले जानकारी दिएको छ । माननीय …

चन्द समूहका कार्यकर्ताले लुकाएर राखेको विस्फोटक पदार्थ बरामद

सङ्खुवासभा प्रहरीले चैनपुर नगरपालिका–४ मैदानेबाट नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले लुकाएर राखेको विस्फोटक पदार्थसहित विभिन्न बन्दोबस्तीका सामग्री बरामद गरेको छ । प्रहरीले सोमबार सदरमुकाम खाँदबारीमा पत्रकार सम्मेलन गरेर विस्फोटक पदार्थसहित सैन्य प्रशिक्षणका दस्तावेज सार्वजनिक गरेको हो । चन्द समूहका कार्यकर्ताले चैनपुर–४ …

देशभरी पश्चिमी वायुको प्रभाव, यस्तो रहनेछ देशको तिन दिनको मौसम

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले  देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । अहिले  बागमती र गण्डकी प्रदेशको हिमाली भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकि भु-भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउसो प्रदेश नं १, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही …