नेपाली सेनामा जागिर खुल्यो, कुन पदमा कति?

काठमाडौ । नेपाली सेनाले विभिन्न ११ पदमा भर्ना आह्वान गरेको छ । आज मंगलबार एक सूचनामार्फत सेनाले दरखास्त आह्वान माग गरेको हो। कुन पदमा कति जना? लेखा जमदार ५० जना पुजारी हुद्धा ४ जना अमल्दार कर्मचारी ५३ जना बन्दोबस्ती कार्य …

गैँडाको खागसहित एक पक्राउ

कैलालीमा खैरो रङको गैँडाको खागसहित एक जनालाई प्रहरीले हिजो पक्राउ गरेको छ । बर्दगोरिया गाउँपालिका–४ स्थित छतिवना सामुदायिक वन नजीक पूर्व–पश्चिम महेन्द्र राजमार्गबाट १७१ ग्राम ९६० मिलिग्राम खैरो रङको गैँडाको खाग एक थानसहित सोही गाउँपालिका–५ का नैनबहादुर कठरियालाई पक्राउ गरिएको …

विद्युत प्राधिकरणमा कुलमान घिसिङको अभाव महसुस !

काठमाडौ । बिना कुनै सुचना झ्याप्प झ्याप्प बत्ती जान थालेपछि विद्युत प्राधिकरणमा कुलमान घिसिङको अभाव महसुस् हुन थालेको उपभोक्ताहरुले बताएका छन । काठमाडौ उपत्यका लगायत देशका प्रमुख शहरमा विगत केहि दिनदेखि विद्युत आपुर्तिमा समस्या सिर्जना भएको गुनासो दिन प्रतीदिन बढदै …

गृहमन्त्री ‘बादल’ लाई गृहजिल्लामा कालो झन्डा

चितवन । ओलि पक्षिय गृहमन्त्री रामबहादुर थापालाई चितवनमा नेकपा प्रचण्ड–माधव नेपाल समूहका कार्यकर्ताले कालो झण्डा देखाएका छन् । नेकपा ओली समूहको अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्न बादल सोमबार गृहजिल्ला चितवन पुगेका थिए।  

मेडिकल शिक्षामा फड्को मार्दै सुदुरपश्चिम

कैलाली । निकट भविष्यमा आफ्नै गाउँठाउँमा मेडिकल शिक्षा अध्ययन गर्न पाउने सम्भावना बढ्दा सदूरपश्चिम प्रदेशवासी खुशी देखिएका छन् । प्रदेशको राजधानी जिल्ला कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेजका संरचना निर्माणको काम अन्तिमचरणमा पुगेसँगै निकट भविष्यमा मेडिकल शिक्षाको अध्ययन गर्न पाइने …

बङ्गलादेशबाट मल ल्याउन किन ढिलाई ?

काठमाडाैँ – बङ्गलादेशबाट खरीद गरिएको ५० हजार मेट्रिक टन रासायनिक मल ल्याउन ढिलाइ भएको छ। यही पुस २ गते सरकार–सरकारबीच (जिटुजी) मार्फत रासायनिक मल खरीदको सम्झौता भएको १८ दिन बितिसक्दा समेत प्रक्रिया शुरु हुन सकेको छैन । सम्झौता गरेर फर्किएको …

विमानस्थलभित्र पेस्तोलका ५० गोलीसहित १ जना पक्राउ

२० पुस, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेस्तोलमा प्रयोग हुने ५० थान गोलीसहित एक जना पक्राउ परेका छन् । विमानस्थल प्रहरीका प्रमुख एसएसपी राजेशनाथ बास्तोलाका  अनुसार त्रिभुवन विमानस्थलबाट श्री एयरलाइन्सको  जहाजबाट झापा भद्रपुर जान लागेका उनीहरुलाई चेकजाँच गर्दा झोलामा लुकाएको …

यी हुन कोरोनाको संक्रमण उच्च भएका पाँच देशहरु

काठमाडौँ । यतिबेला कोरोना भाईरसले विश्वलाई नै एउटा चुनौती दिएको छ हालसम्म विश्वमा ८,५५,१९,६२२ जना व्यक्तिहरु कोरोना भाईरस बाट संक्रमित भईसकेका छन, भने १८,५०,९१६ जनाले यस रोगबाट ज्यान गुमईसकेका छन् त्यस्तै यो समाचार लेख्दासम्म ६,०४,८५,००२ जनाले कोरोना भाईरसलाई जित्न सफल भईसकेका …

पोखरा लेकसाईडको बाटो शिलान्यास

कास्की । गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले पोखरा महानगर वडा नं ६ स्थित नहरमार्गको ढलान बाटो शिलान्यास गरेका छन् । करीब ५०० मिटर लम्बाइ रहेको सो ढलान बाटो गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयको रु ४७ लाख ७० हजारको कूल …

वन्यजन्तुमैत्री पूर्वाधार बनेनन्, मानव–वन्यजन्तु क्षति भयावह बन्दै

काठमाडाैँ – गएकाे शुक्रबार राति नेपालगञ्जबाट उपचार गरी घर फर्कने क्रममा बर्दिया राष्ट्रिय निकुञ्जभित्र पर्ने पूर्वपश्चिम राजममार्गमा कैलालीकी नन्दकला थापाको बाघको आक्रमणले मृत्यु भयो। मोटरसाइकलको पछाडि बसेकी उनलाई बाघले झम्टेर आक्रमण गरेको थियो । थापाको शनिबार घटनास्थलनजिकै क्षतविक्षत अवस्थामा शव …