कलाकार मदनकृष्ण श्रेष्ठसहित परिवारका पाँच जनालाई कोरोना संक्रमण

काठमाडौं । हास्य कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । श्रेष्ठसहित उनको परिवारका पाँच जनालाई कोरोना संक्रमण देखिएको उनले फेसबुकमार्फत जानकारी गराएका छन् । श्रेष्ठले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलगायत छोरा, छोरी, बुहारी र नातिनीलाई कोरोना पोजेटिभ देखिएको जानकारी …

जुनसुकै बेला चुनाव हुन् सक्ने, तयारि अवस्थामा रहन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा जुनसुकै बेलामा पनि चुनाव हुन् सक्ने बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटारमा बसेको एमाले महाधिवेशन आयोजक कमिटिको बैठकमा प्रधानमन्त्रीले यस्तो बताएका हुन् । उनले सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई  तयारि अवस्थामा रहन समेत …

कोरोना संक्रमणबाट स्टाफ नर्सको मृत्यु

नेपालगन्ज । कोरोना संक्रमणबाट भेरी अस्पतालमा उपचाररत स्टाफ नर्सको मृत्यु भएको छ ।  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत २० वर्षीया स्टाफ नर्सको सोमबार कोरोना संक्रमण नर्स उपचारकै क्रममा बिहान ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

पछील्लो २४ घण्टामा थप १ हजार २२७ जनामा सङ्क्रमण पुष्टि, ८ जना सङ्क्रमितको मृत्यु

काठमाडौ । पछील्लो २४ घण्टामा नेपालमा १ हजार २२७ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । आठजना सङ्क्रमितको मृत्यु पुष्टि भएको छ । पछिल्लो चौबीस घण्टामा सात हजार एक जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एकहजार २२७ जना कोभिडबाट सङ्क्रमित भएको पहिचान …

नेपाल डढेलो: वन्यजन्तुमा पुगिरहेको क्षतिको कुनै आकलन नै छैन

गएको पुसमा कञ्चनजङ्घा संरक्षण क्षेत्र नजिकै पर्ने पाथीभराको वन क्षेत्रमा डढेलो लाग्यो। उक्त ठाउँ दुर्लभ रेड पान्डाको आश्रयस्थलका रूपमा परिचित छ। दुई हजार मिटरभन्दा माथिको उचाइमा लागेको उक्त आगो डेढ सातापछि आकाशबाट परेको पानीका कारण निभ्यो। त्यस बेलासम्म उच्च पहाडी …

राष्ट्रपतिद्धारा प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्त्य

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्त्य गरेकी छिन ।  मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्त्य भएको हो । जेठ १५ गते बजेट ल्याउने र त्यसअघि नै सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपर्ने भएकाले हिउँदे अधिवेशन अन्त्यका लागि …

काभ्रे भ्याली स्मार्ट सिटीले पायो एक अर्ब बजेट

जिल्लाको पुराना तीन नगर बनेपा, धुलिखेल र पनौती समेटिएको ‘काभ्रे भ्याली’ स्मार्ट सिटीका लागि रु एक अर्ब बजेट विनियोजन भएको छ । सरकारले हालै बजेट सुनिश्चिततासहित काभ्रे उपत्यका स्मार्ट सिटीका लागि थप बजेट विनियोजन गरेको हो । गत चैत २५ …

शहरी क्षेत्रमा वैशाखभर विद्यालय बन्द गर्ने सरकारको निर्णय

कोरोना महामारीको जोखिम बढ्दै गएपछी नेपाल सरकारले सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटारमा आज बसेको मन्त्रीपरिषदको निर्णयले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार शहरी क्षेत्रका विद्यालयमा भर्चुअल कक्षा सञ्चालन गर्ने …

उपनिर्वाचनको तयारीमा निर्वाचन आयोग, सरकारसँगको परामर्शमा मिति तोकिने

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेश सभासहित स्थानीय तहमा रिक्त पदमा उपनिर्वाचन गर्न तयारी थालेको छ । आयोगले उपनिर्वाचनका लागि राष्ट्रिय सभा, प्रतिनिधिसभा, प्रदेशसभा र देशभरका स्थानीय तहमा रिक्त रहेका विभिन्न पदको विवरण संकलन थालेको छ । …

आन्तरिक नीतिको विस्तारित नीति नै परराष्ट्र नीति हो :परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौँ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रियतालाई प्राथमिकतामा राखेर परराष्ट्र नीति अपनाइने बताउनुभएको छ । सरकारले सार्वजनिक गरेको परराष्ट्र नीति, २०७७ का विषयमा प्रतिनिधिसभा अन्तरराष्ट्रिय सम्बन्ध समितिद्वारा आज गरिएको छलफलमा सहभागी हुँदै परराष्ट्रमन्त्री ज्ञवालीले बाह्य सम्बन्धलाई पार्टीभन्दा माथि राखिने बताउनुभयो । “राष्ट्र …