संक्रमितलाई उपचार अभाव भएमा सहयोग गर्न देशभरका कार्यकर्तालाई देउवाको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना संक्रमितलाई उपचार अभाव भएमा त्यसका लागि सहयोग गर्न देशभरका आफ्ना कार्यकर्तालाई निर्देशन दिएका छन । शुक्रवार आफ्नो निवास बुढानिलकण्ठमा पत्रकार सम्मेलन गर्दै सीमा नाकामा अनिवार्य परीक्षण गर्न तथा त्यसको नतिजा नआउँदासम्म नागरिकलाई …

कांग्रेसले भन्यो : ‘ जनताको हितमा आएको एमसीसी पास हुनैपर्छ’

प्रमुख प्रतिपक्षी दल नेपालि कांग्रेस मिलेनियम च्यालेन्ज कर्पोरेशन ( एमसीसी )  प्रति सकारात्मक देखिएको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी नेपालको हितको लागि भएकोले यसलाई भित्र्याउन लागि पर्नु पर्ने बताएका छन् । उनले एमसीसी नेपालको संसदबाट पारित हुनुपर्ने तर्क …

२४ घण्टामा काठमाडौँ उपत्यकामा मात्र थपिए झन्डै ३ हजार कोरोनाका बिरामी

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २४०४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ४१९ र भक्तपुरमा १३३ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा थप  ५७ सय २७ …

थप ५७ सय बढीमा कोरोना संक्रमण पुष्टि , ३३ जनाको मृत्यु

काठमाडौँ ।  स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा थप  ५७ सय २७ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख २३ हजार १८७ पुगेको छ भने निको हुनेको संख्या २ लाख ८१ …

माओवादी-काँग्रेसको एउटै स्वर , हामि तत्काल सरकार बनाउँन सक्दैनौं !

काठमाडौं । देशमा नयाँ सरकार गठन गर्नुपर्ने आवश्यक देखिए पनि अहिलेसम्म कुनै पनि राजनीतिक दलहरु त्यसको नेतृत्व गर्न तयार रहेका छैनन् । देशको नयाँ नेतृत्वको लागि प्रमुख प्रतिपक्षी दल नेपालि कांग्रेस तथा नेकपा माओवादी जनताले गन्तीमा राखेका छन् तर उनीहरुको …

स्वास्थ्य मन्त्रालयले भन्यो सबैलाई बेड पुर्याउन नसकिने भईयो, सजग रहनुहोस ।

१७ वैशाख, काठमाडौं । कोरोना माहामारी दिनानुदिन बढ्दै गएको हुनाले स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्यका मापदण्डहरु पालना गर्नका लागि सबैलाई अनुरोध गरेको छ । त्यस्तै सरकारले स्वास्थ्य प्रणालीले थेग्ने नसक्ने गरी कोरोना संक्रमण बढेकाले अस्पतालमा शय्या (बेड) उपलब्ध गराउन नसक्ने अवस्था आएको …

एम्बुलेन्स अभाव भएपछी जिल्ला प्रशासनलाई स्वास्थ्य मन्त्रालयको पत्र, एम्बुलेन्सहरु एकीकृत रुपमा संचालन गर्नु

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्सलाई एकीकृत रूपमा परिचालन गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको छ । मन्त्रालयले आज ७७ ओटै जिल्ला प्रशासनलाई पत्र लेखेर यस्तो अनुरोध गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले ७७ वटै …

कोरोना संक्रमण र नियन्त्रणका लागि जनार्दन शर्माका ६ सुझाव

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले कोरोना माहामारी नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउँदै ६ बुँदे सुझाव दिएका छन् । कोभिडको बिश्वब्यापी महामारी संगै नेपालमा पनि गम्भीर समस्या उत्पन्न भएको अवस्थामा उपचारका लागि आइसियु,अक्सिजन र कतिपय स्थानमा डाक्टर समेतको …

कांग्रेस सभापति देउवाले गर्न लागे आकस्मिक पत्रकार सम्मेलन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । कोरोना महामारीको सन्दर्भमा गरिने पत्रकार सम्मेलन आज दिउँसो ३ बजे उनको आफ्नै निवाश बुढानिलकण्ठमा हुने एक नेताले जानकारी दिएका छन् । आजको पत्रकार …

खानेपानिमन्त्री मणि थापालाई कोरोना संक्रमण

काठमाडौँ । खानेपानी तथा सरसफाइ मन्त्री मणि थापालाई कोरोना संक्रमण भएको छ। आज आएको पिसिआर रिपोर्टमा उनलाई कोरोना पोजिटिभ भएको बताईएको छ । संक्रमण भएपछी उनि अईसोलेसनमा रहेका छन् ।