काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको ७६nepalऔँ महासभाको ४०औँ पूर्ण बैठकले नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नति गर्ने प्रस्ताव गत बिहीबार सर्वसम्मतिले पारित गरेसँगै अबका पाँच वर्षमा राजनीतिक स्थायित्व कायम गर्दै राष्ट्रिय आयआर्जनका गतिविधिमा सबैको अर्जुनदृष्टि पुग्नु अपरिहार्य भएको छ । पन्ध्रौँ आवधिक …
K⁴दमौली। चालु आर्थिक वर्ष ०७८÷७९ को चार महिनाको अवधिमा तनहुँमा ९२ फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले साउनदेखि कात्तिकसम्म जिल्ला अदालतबाट विभिन्न मुद्दामा सजाय तोकिएर फरार रहेका ९२ फरार प्रतिवादी पक्राउ गरेको हो । पक्राउ पर्नेमध्ये …
झधनुषा। प्रदेश २ को स्वास्थ्य सेवासम्बन्धी ऐन प्रमाणीकरण गरिएको छ । शुक्रबार प्रदेश २ का प्रमुख हिरशङ्कर मिश्रले उक्त ऐन प्रमाणीकरण गर्नुभएको हो ।अघिल्लो वर्ष चैत१७ गते प्रदेशसभा सचिवालयमा दर्ता भएको उक्त विधेयक २६ असोजमा २०७८ मा पारित भएको थियो …
भरतपुर। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले केन्द्रीय कमिटीको आकार बढाउने भएको छ । सौराहामा सम्पन्न वर्तमान केन्द्रीय कमिटीको अन्तिम बैठकले केन्द्रीय सदस्यसहित पदाधिकारीको सङ्ख्या बढाउने निर्णय गरेको हो । सर्वसम्मत नेतृत्वका लागि सदस्य र पदाधिकारीको सङ्ख्या बढाइएको एमालेले जनाएको छ …
वालिङ। नेपाली कांग्रेस स्याङ्जा जिल्लाको सभापतिमा राजु थापा विजयी हुनुभएको छ । आज बिहान सम्पन्न मतगणनामा थापाले एक हजार ११७ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी भागवतप्रकाश मल्लले एक हजार ८५ मत प्राप्त गर्नुभयो । कूल दुई हजार …
नेपाली कांग्रेस खोटाङको सभापतिमा बिष्णु आभुषण राई निर्वाचित हुनुभएको छ। जिल्लाको ७ औं सम्पन्न जिल्ला अधिवेशनबाट राईले पुर्व राज्यमन्त्री सर्वधन राईलाई ५९ मतले पराजित गरेको नेपाल विद्यार्थी संघ खोटाङकी उपाध्यक्ष गोमा राईले जानकारी दिनुभयो।आभुषणको ६६९ र पुर्व राज्यमन्त्री राईको ६१० …
चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन आज मध्यान्ह चितवनको नारायणी किनारमा निर्मित विशेष मञ्चमा उद्घाटन हुँदैछ । उद्घाटनका लागि सबै तयारी पूरा भएको र उद्घाटनमा पाँच लाखभन्दा बढी जनसहभागिता हुने नेकपा (एमाले)ले जनाएको छ । महाधिवेशनमा दुई हजार १७५ …
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले अनियमितता रोक्ने मुख्य जिम्मेवारी सम्बन्धित कार्यालयका प्रमुखको भएको बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतको नवनिर्मित भवनको बिहीबार उद्घाटन गर्दै उहाँले मन्त्रालयमा सचिव र कार्यालयमा प्रमुखले सुशासन तथा …
ओखलढुंगाको पुर्व सभापति केसी महाधिवेशन प्रतिनिधिमा विजयी उहाँको यो लोकप्रिय मत हो। नेपाली कांग्रेस ओखलढुंगाका पुर्व सभापति गोमा केसी महाधिवेशन प्रतिनिधिमा विजयी हुनु भएको छ। खुल्ला महिला तर्फ केसीले सबैभन्दा बढी ७७८ मत पाएको कांग्रेस ओखलढुंगाले जनाएको छ। केसीले आगमन …
काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले लैङ्गिक उत्तरदायी शासन पद्दतिको विकास गर्दै महिलालाई आर्थिक, सामाजिक र राजनीतिकरुपमा सक्षम बनाउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आज यहाँ आयोजना गरेको कार्यक्रममा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको …