काठमाडौं । नेपाली कांग्रेस गोकर्णेश्वर नगर कार्यसमितिको सभापति पदमा कुमार लामा निर्वाचित हुनुभएको छ । पार्टीको आसन्न १४औँ महाधिवेशन अन्तर्गत शनिबार सम्पन्न नगर अधिवेशनबाट उहाँले १०९ मत प्राप्त गरी विजयी हुनुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी रामजी श्रेष्ठले ९३ मत …
काठमाडौँ। नेपाली कांग्रेसको नगर÷गाउँपालिका अधिवेशनअन्तर्गत जिल्लाका १२ पालिकामा पार्टीको नयाँ चयन गरिएको छ । विवादका कारण महाभारत गाउँपालिकाको निर्वाचन स्थगन भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत शनिबार सुरुआत पालिका अधिवेशन अन्तर्गत बनेपा नगरमा महेशकुमार कर्माचार्य सभापतिमा निर्वाचित हुनुभएको छ । …
खोटाङ । नेपाली काङ्ग्रेस खोटेहाङ गाउँपालिका सभापतिमा युवा नेता राजु ढकालले प्यानल टिम सहित उम्मेदवारी सार्वजनिक गरेका छन्। नेपाली काङ्ग्रेस खोटाङको सातौं जिल्ला अधिवेशन अन्तर्गत असोज ९, गतेलाई तोकिएको पालीका अधिवेशनमा नेता ढकाल, “अग्रजलाई सम्मान, युवालाई प्रोत्साहन खोटेहाङ गाउँपालिका कार्यसमिती …
काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले ७५ वर्षे कांग्रेसको इतिहासमा प्रहरी प्रशासनको बलमा कहिल्यै पनि र कहीँ पनि अधिवेशन भएको छैन । सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा यस्तो हुनु दुर्भाग्यपूर्ण भएको बताएका छन । बिहीबार समितिको बैठकपछि …
काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले वडा अधिवेशनमा असन्तुष्ट जनाएको छ । पौडेल समूहले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको वडा अधिवेशनका सन्दर्भमा निर्वाचन समितिसमक्ष असहमति समेत राखेको छ । बिहीबार पौडेल समूहका नेताहरुले सानेपास्थित …
काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा भएको वडा अधिवेशन नमान्ने बताएका छन् । उनले अधिवेशनमा संस्थापन पक्षले दादागिरी गरि वडा अधिवेशनदेखि नै कब्जा गरेर पार्टीको सत्ता हत्याउन खोजिएको आरोप लगाए । सोमबार काठमाडौंमा सिन्धुपाल्चोक कांग्रेसद्वारा …
खोटाङ । नेपाल तरुणदल खोटाङका जिल्ला सदस्य एवम नेपाली काङ्ग्रेस सुभेच्छुक संस्था तथा समन्वय बिभाग प्रदेश १ का सदस्य युवा नेता सुशिल राई (अमित) ले जन्तेढुङ्गा गाउँपालिकाको सभापतिमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन। खोटाङ जन्तेढुङ्गा गाउँपालिका वडा नम्बर २ बोपुङका …
खोटाङ । कांग्रेसको १४ औं महाधिवेसन नजिकीदै गर्दा हलेसी तुवाचुङ नगरपालिकामा कांग्रेसको नगरसभापति पदमा हलेसी तुवाचुङ नगरपालिका–७ मंगलटारका वडाध्यक्ष, कांग्रेस क्षेत्र नम्बर १ का सदस्य एवं हलेसी तुवाचुङ नगरपालिकाको प्रवक्ता समेत रहेका युवा नेता रमेश राउतले उम्मेदवारी दिने घोषणा गरेका …
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले १४औँ महाधिवेशनमा आफू सभापति पदमा उम्मेदवार हुने घोषणा गर्नुभएको छ । आज नेपाली कांग्रेस देवचुली नगरपालिकाको पार्टी कार्यालय उद्घाटन गर्दै महामन्त्री कोइरालाले कुनै पनि हालतमा आफ्नो उम्मेदवारी सभापति पदमा कायम रहने घोषणा …
काठमाडौँ। नेपाली कांग्रेसका युवा नेताले पार्टीका क्रियाशील सदस्यता प्रकाशित हुन बाँकी जिल्लाको नामावली अविलम्ब प्रकाशित गरी वडा अधिवेशन सम्पन्न गर्न नेतृत्वको ध्यानाकर्षण गराउनुभएको छ । पार्टीका एक दर्जन युवा नेताले संयुक्त वक्तव्यमार्फत देशभर अधिवेशनको प्रक्रिया सुरु भइसक्दा पनि केही जिल्लाको …