कांग्रेसको वडा अधिवेशन ५४ जिल्लामा सम्पन्न, २० जिल्ला अझै अन्योलमा

काठमाडौं। नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत शुक्रबारदेखि प्रारम्भ भएको गाउँ- नगर वडा अधिवेशन ५४ जिल्लामा सम्पन्न भएको छ भने २० जिल्लामा क्रियाशील सदस्यता नामावली प्रकाशनको हालसम्म टुङ्गो लाग्न सकेको छैन । कांग्रेस क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५७ जिल्लामध्ये ती जिल्लामा …

कांग्रेसका अधिवेशन भएका वडाको मत परिणाम आज

काठमाडौँ। नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत शुक्रबार देखि प्रारम्भ भएको गाउँ÷नगर वडाअधिवेशन ३५ जिल्लामा सम्पन्न भएको छ । कांग्रेस क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लामध्ये ती जिल्लामा वडाअधिवेशन सम्पन्न भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । अधिकांश वडामा …

कांग्रेसको ५६ जिल्लाका वडा अधिवेशन आजदेखि

काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत आजदेखि गाउँ÷नगर वडा अधिवेशन प्रारम्भ हुँदैछ । हालसम्म क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लाका वडामा अधिवेशन आरम्भ हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । नामावली प्रकाशित भएका सम्बन्धित जिल्लामा जिल्ला निर्वाचन …

कांग्रेसले वडा सदस्य र क्षेत्रीय प्रतिनिधिमा समावेशी समूहलाई अनिवार्य गर्ने

काठमाडौं । नेपाली कांग्रेसले समावेशी समूहको वडा कार्यसमिति सदस्य वा क्षेत्रीय प्रतिनिधि नहुने अवस्था विद्यमान भएमा सो समूहबाट एक जना वडा कार्यसमिति सदस्य र एक जना क्षेत्रीय प्रतिनिधि थप व्यवस्था गर्ने निर्णय गरेको छ । कांग्रेसले महिला, दलित, आदिवासी जनजाति, …

काँग्रेसले भदौ १८ गते देखी १४औँ महाधिवेशनको औपचारिक प्रक्रिया प्रारम्भ गर्ने

काठमाडौं। नेपाली काँग्रेसले १४औँ महाधिवेशन भदौ १८ गते गाउँ तथा नगरपालिकाको वडा अधिवेशन सुरु गरेर महाधिवेशन औपचारिक प्रक्रिया प्रारम्भ गर्ने भएको छ । पार्टीको सबैभन्दा तल्लो र औपचारिक निकाय वडा अधिवेशनको प्रारम्भ गरेर १४औँ महाधिवेशनको शुभारम्भ गर्ने  भएको हो ।  …

कांग्रेसद्वारा ५३ जिल्लाका क्रियाशील सदस्यता नामावली प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसले आसन्न १४ औँ महाधिवेशनका लागि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले कार्यसम्पन्न गरेका थप तीन जिल्लाका क्रियाशील सदस्यताको नामावली प्रकाशित गरेको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले निर्वाचन निर्देशिका, २०७८ को दफा १ (ख) बमोजिम सुनसरी, मकवानपुर …

 काँग्रेसमा मनोनीत हुने प्रावधानको अन्त्य, निर्वाचनबाटै चयन हुनुपर्ने व्यवस्था

काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनबाट  सभापति एक जना, उपसभापति दुई जना, महामन्त्री दुई जना निर्वाचनबाटै चयन हुने प्रावधान राखिएको छ ।  उपसभापति र महामन्त्रीमा मनोनीत हुने विगतको प्रावधान हटाइएको निर्वाचनलाई लक्षित गरी जारी गरिएको निर्वाचन निर्देशिका–२०७८ ले निर्वाचनसम्बन्धी व्यवस्था …

अनशनरत कांग्रेस जिल्ला सभापतिहरुको माग सम्बोधन

काठमाडौँ। नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशन अन्तर्गत कार्यतालिका, क्रियाशील सदस्यता र निर्वाचन निर्देशिकालगायत विषयमा शीर्ष नेताबीच सहमति भएको छ । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच शनिबार भएको छलफल पछि क्रियाशील सदस्यताका विवाद समाधान गर्दै नामावली सार्वजनिक गर्ने, …

क्रियाशील सदस्यता छिनोफानो भएका जिल्लामा निर्वाचन अधिकृत खटाइयो

काठमाडौँ । नेपाली काँग्रेसले पार्टीको १४औँ महाधिवेशनको प्रक्रिया सुरु गर्न ३८ जिल्लामा निर्वाचन अधिकृत खटाएको छ । यही भदौ १८ गते गाउँपालिका तथा नगरपालिकाको वडास्तरको अधिवेशन सुरु गर्न पार्टीले क्रियाशील सदस्यताको छिनोफानो भएका जिल्लामा जिल्ला निर्वाचन अधिकृत खटाएको हो । …

निधिको सभापति उम्मेदवारीले कांग्रेसभित्र हलचल

काठमाडौं । नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा कांग्रेस उपसभापति विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दिने भएपछी कांग्रेस सभापति एव प्रधानमन्त्री शेर बहादुर देउवा भित्र भुकम्प नै गएको छ।  देउवाका अहिलेसम्मका हरेक साहसिक निर्णय र राजनीतिक उचाइ हासिल गर्न गरिएका प्रयत्नमा दरिलो …