तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिने राजनीतिक दललाई स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न अनुरोध गरेको छ ।

आगामी जेठ ६ गते हुने उपनिर्वाचनमा भाग लिने नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदूर किसान पार्टीलाई स्थानीय तहसम्म उच्च सतर्कता अपनाई महामारी नियन्त्रण गर्ने कार्यमा सहयोग पु¥याउन अनुरोधपत्र पठाइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

नेपालभर कोभिड –१९ को सङ्क्रमणको उच्च जोखिम रहेको र काठमाडौंँ उपत्यकालगायत अधिकांश शहरमा निषेधाज्ञासमेत लागू भइसकेका अवस्थामा वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचन केन्द्रित राजनीतिक गतिविधि, सभा, सम्मेलन, आमसभा, कोणसभा, प्रचारप्रसार, उम्मेदवारी मनोनयन दर्ता, पत्रकार सम्मेलनलगायत कार्यक्रम सञ्चालनमा मानवीय स्वास्थ्यमा पर्न सक्ने असरप्रति विशेष ध्यान दिन पनि आयोगले राजनीतिक दललाई ध्यानाकर्षण गराएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …