भू–उपयोग नियमावली निर्माणको काम अन्तिम चरणमा : मन्त्री श्रेष्ठ

  काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले भूउपयोग नियमावली निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको छ । आज उग्रचण्डी नाला समाजको चौथो साधारणसभाको उद्घाटन समारोहमा उहाँले भू–उपयोग नियमावली आएपछि खेतीयोग्य जमिनको संरक्षण भई व्यावसायिक कृषि र उत्पादनमा …

प्रदेश सभा क्षेत्रीय सचिवमा दावा फेन्चु लामा निर्विरोध निर्वाचित

काभ्रे।नेपाली कांग्रेसको चौधौं महाधिवेशन अन्तरगत प्रदेशसभा क्षेत्रीय अधिवेशन हिजो सम्पन्न भएको छ। हिजो सम्पन्न अधिवेशनमा संविधानसभा सदस्य तथा काभ्रेली जनताको सारथी उदयमान युवा नेता तिर्थ लामाको टिमबाट प्रदेशसभा क्षेत्रीय कार्यसमितिको लागि सभापति राम योन्जनको साथमा सचिव पदको लागि दावा फेन्चु …

काभ्रे प्रतिनिधिसभा १(ख)मा सभापतिमा चन्द्र बहादुर लामा सहित प्यानल नै विजय

काभ्रे।नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन प्रतिनिधिसभा १(ख)अन्तरगतका निर्वाचन हिजो राती सम्पन्न भएको छ। हिजो सम्पन्न भएको नेपाली कांग्रेस काभ्रे प्रतिनिधिसभा -१“ख”अन्तरगतका अधिवेशनमा सस्थापन र इतर पक्ष बिच सहमति नहुदा भाेटिङ मार्फत निर्वाचन हुँदा सस्थापन पक्षबाट सभापतिमा चन्द्र बहादुर लामा,उपसभापतिमा केशव …

बागलुङ नगरका नौ वडामा माओवादी केन्द्रको नयाँ नेतृत्व चयन

बागलुङ। नेकपा (माओवादी केन्द्र)ले बागलुङ नगरपालिकाका नौ वडामा अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको छ । पार्टीको राष्ट्रिय सम्मेलनपूर्व आज देशभरका वडामा एकसाथ अधिवेशन गर्ने कार्यतालिका थियो । नगरका कूल १४ वडामध्ये बाँकी रहेका पाँच वडामा केही दिनभित्रैमा अधिवेशन हुने पार्टीको …

माओवादी जनयुद्धको सपना पूरा हुनेछ : मुख्यमन्त्री केसी

पाल्पा। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले माओवादी जनयुद्धको सपना पूरा गर्न नयाँ नीतिका साथ पार्टी अगाडि बढेको बताउनुभएको छ । माओवादी जनयुद्धका सपना अझै बाँकी रहेकाले ती सपना पूरा गर्न नयाँ सोचका साथ पार्टी लागि परेको मुख्यमन्त्री केसीको भनाइ थियो …

अदालतले जनताको विश्वास जितोस् : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक हिसाबले देखिएको असहज परिस्थितिलाई लोकतान्त्रिक अभ्यासद्वारा सहज तुल्याउन आवश्यक रहेको बताउनुभएको छ । परिवार दलको तेस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उहाँले जनताको सचेत प्रयासबाट लोकतन्त्रलाई साँच्चिकै लोकतान्त्रिक अभ्यासबाट अघि बढाउन जागरुक …

राष्ट्रपतिद्वारा स्वयम्भूस्थित ज्ञानमाला भजन खलः को उद्घाटन

काठमाडौँ। ‘गोरखा भूकम्प’बाट क्षतिग्रस्त बनेको स्वयम्भूस्थित ज्ञानमाला भजन खलःको पुनःनिर्माण सम्पन्न गरी उद्घाटन गरिएको छ । स्वयम्भूमा आज आयोजित एक कार्यक्रमकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त भजन खलःको उद्घाटन गर्नुभयो । विसं १९९४ मा निर्माण गरिएको उक्त खलःमा स्थापनाकालदेखि नै भजनकीर्तन …

एमाले महाधिवेशनमा अन्तर्राष्ट्रियस्तरका ६० पार्टीलाई निमन्त्रणा

काठमाडौँ। नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनमा सो पार्टीसँग भाइचारा र मैत्रीपूर्ण सम्बन्ध रहेका अन्तर्राष्ट्रियस्तरका करिब ६० पार्टीलाई निमन्त्रणा गरिएको छ । एमालेको महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय यात्रा गर्ने कुरा त्यति …

एमाले एक्लै निर्वाचनमा लड्न सक्षम छः अध्यक्ष ओली

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी एक्लै निर्वाचनमा लड्न सक्षम रहेको बताउनुभएको छ । काठमाडौं महानगरपालिकाले आज यहाँ आयोजना गरेको नेपाल सम्वत् ११४२ शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले एमाले कसैको वैशाखी नटेकेर आफँै निर्वाचनमा लड्न सक्षम रहेको बताउनुभएको …

गृहमन्त्री खाणका भाईको आरोप : ‘हार टार्न लफडा झिकियो।’

नेपाली कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाणले चुनावमा पराजित भएपछि संस्थापन इतर समूहले ‘लफडा’ गरेको दाबी गरेका छन्। ‘रुपन्देही–३ (क) मा मतगणना स्थलमा झगडा भएको होइन। मदिरा सेवन गरेका २/३ जना कांग्रेसका नेताहरूबीच मतगणना स्थलभन्दा बाहिर सडकमा झडप भएको हो,’ खाणले …