शिष्टाचार भेटमा ओलीलाई प्रश्न : ‘एमसीसी के हुन्छ ?’

काठमाण्डाै। शुक्रवार अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुभएको छ । उहाँले विदेशमन्त्री लुले अध्यक्ष ओलीसँग नेपालमा अमेरिकाले केही नयाँ क्षेत्र (क्लिन इनर्जी) मा पनि सहयोग गर्ने चासो दिएको बताउनुभयो । …

अमेरिकी सहायक विदेशमन्त्री स्वदेश प्रस्थान

काठमाडौँ। नेपालको राजनीतिक नेतृत्व, उच्च सरकारी अधिकारी र नेपालको विकासका साझेदारसँग सम्बन्ध स्थापना तथा नवीकरण गर्ने उद्देश्यका साथ बुधबार साँझ काठमाडौँ आउनुभएका दक्षिण तथा मध्य एशियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज साँझ स्वदेश प्रस्थान गर्नुभयो । तीनदिने नेपाल …

प्रधानमन्त्री देउवालाई एमाले महाधिवेशनमा निम्तो

काठमाडौँ। नेकपा (एमाले) ले आगामी महाधिवेशनको उद्घाटन सत्रमा अतिथिका रूपमा प्रधानमन्त्री शेरबहादुर देउवालाई निमन्त्रणा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पुगी प्रधानमन्त्री देउवालाई एमालेका संसदीय दलका नेता सुवास नेम्वाङ र महाधिवेशन अतिथि सत्कार समितिका संयोजक डा राजन भट्टराईले उद्घाटन समारोहमा …

नेपाली काङ्ग्रेस काभ्रे प्रतिनिधिसभा १(क)मा सर्वसहमत निर्वाचन सम्पन्न

काभ्रे।नेपाली काङ्ग्रेसको १४ औं महाअधिवेशन प्रतिनिधिसभा १(क)अन्तरगतका निर्वाचन सर्वसहमत सम्पन्न भएका छन। आज भएको नेपाली काङ्ग्रेसको १४ औं महाअधिवेशन प्रतिनिधिसभा १(क)का सभापतिमा राम योन्जन उपसभापति रण बहादुर तामाङ,चन्द्र बहादुर दोङ सचीवमा धावा फेन्चु लामा र राम शरण चौलागाईं लगाएत बागमती …

सबै नागरिकका लागि छ करोड खोप आउँदैछ : मन्त्री खतिवडा

भक्तपुर। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले अब देशका कुनै पनि नागरिकले कोभिड–१९ विरुद्ध खोपबाट वञ्चित हुन नपर्ने गरी खोप ल्याउन लागेको बताउनुभएको छ । आज मध्यपुरथिमिको बोडेमा सुरु भएको राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपालको दुईदिने राष्ट्रिय भेलामा उहाँले सरकारले छ करोड …

नेकपा एमाले इतिहासको विषय बन्दै छः अध्यक्ष नेपाल

चितवन। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले इतिहासको विषय बन्ने दाबी गर्नुभएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले नेकपा एमालेलाई समाजवादीले इतिहासको विषय बनाउने दाबी गर्नुभएको हो । समाजवादी पार्टीतर्फ जनताको आकर्षण देखेर …

परराष्ट्रमन्त्रीसँग अमेरिकी सहायक विदेशमन्त्रीको भेट

काठमाडौँ। परराष्ट्रमन्त्री डा नारायण खड्कासँग दक्षिण तथा मध्य एशियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र उपसहायक विदेशमन्त्री केली किडरलिङले शिष्टाचार भेट गर्नुभयो । त्यस अवसरमा नेपाल–अमेरिका मैत्री र सहयोगका बृहत् क्षेत्रमा छलफल हुनाका साथै नेपालको विकास प्राथमिकताका विभिन्न विषयसहित …

श्रमिक ठगिनु हुँदैन भन्नेमा दृढ छु : मन्त्री श्रेष्ठ

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीलाई व्यवस्थित, पारदर्शी र मर्यादित बनाइने बताउनुभएको छ । वैदेशिक रोजगार बोर्डको सहयोगमा वैदेशिक रोजगार पत्रकार समाजले आज यहाँ आयोजना गरेको ‘वैदेशिक रोजगारको वर्तमान अवस्था र सुधारका प्रतिबद्धता’ विषयक अन्तरक्रियामा उहाँले …

सङ्गीत क्षेत्रको विकासमा सहयोग गर्छु : मन्त्री आले

काठमाडौँ।संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले गीत सङ्गीत क्षेत्रको विकासका लागि आफूले पूर्णसहयोग गर्ने बताउनुभएको छ । सङ्गीत कर्मी सङ्घले आज शुक्रबार काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरेको आफ्नो पाँचौ महाधिवेशनको उद्घाटन कार्यक्रममा मन्त्री आलेले काला, संस्कृति तथा सङ्गीत क्षेत्रको …

काठमाडौँ क्षेत्र नं ६ प्रदेश ‘क’ को सभापतिमा ख्यामराज तिवारी निर्वाचित

काठमाडौँ। नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश ‘क’को सभापतिमा ख्यामराज तिवारी निर्वाचित हुनुभएको छ । पार्टीको १४औँ महाधिवेशअन्तर्गत आज सम्पन्न प्रदेशसभा अधिवेशनमा तिवारी निर्विरोध निर्वाचित हुनुभएको हो । नवनिर्वाचित सभापति तिवारी काठमाडौँ महानगरपालिका–२६ का वडाअध्यक्ष समेत हुनुहुन्छ । यस्तै, …