कोरोना नियन्त्रण प्रभावकारी बनाउन भीमदत्त नगरपालिकाद्वारा एम्बुलेन्स र शववाहन सेवा सञ्चालन

कञ्चनपुर। कोरोना रोकथाम तथा नियन्त्रणको कार्यलाई प्रभावकारी बनाउन भीमदत्त नगरपालिकाले एम्बुलेन्स र शववाहन सेवा सञ्चालन गरेको छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याइएको हो । शववाहन नगरपालिकाको आन्तरिक स्रोतबाट खरिद गरिएको छ । एम्बुलेन्सलाई …

सरकारको प्राथमिकतामा स्वास्थ्य क्षेत्र : प्रधानमन्त्री

काठमाडौ। प्रधानमन्त्री शेरबहादुर देउवाले रेडियोलोजी तथा इमेजिङ क्षेत्रको समस्या समाधान गर्न सरकार प्रयासरत रहने बताउनुभएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बुधबार नेपाल रेडियोलोजिकल सोसाइटीको ध्यानाकर्षणपत्र बुझ्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । जनस्वास्थ्यसँग सम्बन्धित विषयलाई सरकारले विशेष प्राथमिकतामा राखेको बताउनुहुँदै प्रधानमन्त्री देउवाले रेडियोलोजी …

कञ्चनपुरमा भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दै

महेन्द्रनगर। कञ्चनपुरमा भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको छ । केही सातायता यहाँका अस्पताल र स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने क्रम बढेको छ । यहाँस्थित महाकाली प्रादेशिक अस्पतालमा दैनिक १०० भन्दा बढी भाइरल ज्वरोका बिरामीको उपचारका लागि …

२ हजार ६१३ मा संक्रमण पुष्टि, ४२ जनाको मृत्यु

काठमाडौँ। पछिल्लो २ हजार ६१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टामा ११ हजार ८३९ जनाको पीसीआर परीक्षण गरिएका मध्यबाट २ हजार ६१३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। त्यसैगरी ४ हजार ९९९ जनाको एन्टिजेन परीक्षणमा ७९० जनामा …

सामुदायिक विद्यालयका विद्यार्थीलाई स्वअध्ययन सामग्री

डोटी । जिल्लाको पूर्वीचौकी गाउँपालिका–७ पोखरीमा रहेका आठ सामुदायिक विद्यालयका कम्तीमा पनि आठ सय ५१ विद्यार्थीलाई स्वअध्ययन सामग्री वितरण गरिएको छ । गुडनेवर्स इन्टरनेशनल नेपाल र सामुदायिक विकास केन्द्रको संयुक्त साझेदारीमा उक्त वडामा सञ्चालन भइरहेको सामुदायिक विकास परियोजनाअन्तर्गत बालविकासका विकासदेखि …

बृद्धि हुन थाले भाइरल ज्वरोका बिरामी

मार्तडी ।जिल्लामा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । भाइरल ज्वरोबाट पाँच वर्षमुनिका बालबालिका सबैभन्दा बढी प्रभावित भएको जिल्ला अस्पतालका प्रमुख डा प्रकाशराज जोशीले जानकारी दिनुभयो । गत पछिल्ला दुई सातामा ३७ बालबालिकाको उपचार गरिएको र  अझै सङ्क्रमणदर नघटेको जनाइएको …

कलेजोमा हुने सरुवा रोग र हेपाटाइटिस ‘ए’

कलेजोमा हुने सरुवा रोग हेपाटाइटिस प्रायःजसो भाइरस (विषाणु)बाट हुने गर्छ । हेपाटाइटिस रोग लगाउने विभिन्न थरीका भाइरस भए तापनि लक्षण समान प्रकारका देखिन्छन् तर रोग सर्ने तरिका, रोगको असर, व्यापकता, रोगको विज्ञान तथा विकास, रोगको प्रतिरोधकता तथा रोगको रोकथाम र …

भक्तपुर नगरपालिका क्षेत्रमा सञ्चालित फार्मेसीमा म्याद गुज्रेका औषधि बिक्री

चितवन । भक्तपुर नगरपालिकाले पालिका क्षेत्रमा सञ्चालित विभिन्न फार्मेसी (औषधि पसल) को अनुगमन गरेको छ । अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा आज भएको अनुगमनमा म्याद कटेका औषधि बिक्रीका लागि राखिएको, फार्मेसी नपढेका र औषधि व्यवस्था विभागबाट ओरियन्टेशन पास अनुमति …

१२ नबज्दै बाहिरिन्छन् भरतपुर अस्पतालका चिकित्सक र कर्मचारी

चितवन । भरतपुर अस्पतालबाट मध्याह्न १२ बजे नै बाहिरिएपछि रेडियोलोजी विभागमा कार्यरत चिकित्सकलाई प्रमुख जिल्ला अधिकारीले टेलिफोन गरेर पुनः अस्पतालमा फर्काउनुभयो । बिरामीका आफन्तको गुनासोपछि अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगन्नाथ तिवारीको टेलिफोन नउठाएपछि ती चिकित्सकलाई प्रजिअ लामिछानेले आफैँ टेलिफोन …

सुर्खेतमा जारी निषेधाज्ञालाई निरन्तरता

कर्णाली। जिल्ला प्रशासन कार्यालय सुर्खेतले कोरोनाको बढ्दो सङ्क्रमणलाई मध्यनजर गरी यसअघि जारी निषेधाज्ञालाई निरन्तरता दिएको छ । सङ्क्रमणको जोखिम नियन्त्रण, रोकथाम, निदान र उपचारका लागि कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा …