बेलायतमा पछिल्लो २४ घण्टामा १२ हजार १३३ जना ओमिक्रोनबाट सङ्क्रमित

एजेन्सी । बेलायतमा कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनबाट एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित भएका छन् ।  सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा १२ हजार १३३ जना ओमिक्रोनबाट सङ्क्रमित भएका छन् ।   योसँगै बेलायतमा ओमिक्रोनबाट कूल सङ्क्रमितहरुको सङ्ख्या …

स्याङ्जाका अठार वर्षमाथिका ९९ प्रतिशतले लगाए पहिलो मात्रा खोप

स्याङ्जा । अठार वर्षमाथिका ९९ प्रतिशतले कोभिड– १९ विरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । जिल्लामा खोपका लागि अठार वर्ष उमेर समूहभन्दा माथिको लक्षित सङ्ख्या एक लाख ६३ हजार ८४० मध्ये एक लाख ६२ हजार ३८२ जनाले पहिलो मात्रा लगाएका …

कोरोना विरुद्ध दुवै मात्रा खोप लगाएका एक सङ्क्रमितको मृत्यु

बैतडी । कोरोना भाइरस विरुद्धका दुवै  मात्रा खोप लगाएका एक व्यक्तिको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका १ गुरुखोलाका ८५ वर्षीय पुरुषको  जिल्ला अस्पतालमा मृत्यु भएको हो ।  बिहीबार बेलुका ५ बजे अस्पताल भर्ना भएका ती व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि …

मिर्गाैला पीडितको उपचारमा आठ लाख ६५ हजार सहयोग

कास्की। लामो समयदेखि दुवै मिर्गौलामा समस्या आएर उपचाररत मादी गाउँपालिका–७ का कृष्ण गुरुङलाई थप उपचारका लागि आर्थिक सहयोग उपलव्ध गराइएको छ । सोही वडाको थाक गाउँका चेली हाल हङकङ निवासी सामाजिक अभियानकर्मी नानी कमला गुरुङको पहलमा सङ्कलित रु आठ लाख …

मोडर्ना खोपको पहिलो मात्रा भोलिदेखि

काठमाडौं । सरकारले भोलिदेखि ५७ जिल्लाका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मोडर्ना खोपको पहिलो मात्रा यही पुस ४ देखि १४ गतेसम्म विद्यार्थीलाई लगाउने भएको मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल …

पछिल्लो २४ घण्टामा १५८ जनामा सङ्क्रमण पुष्टि, २ को मृत्‍यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १५८ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । पाँच हजार ४८३ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा १५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, दुई हजार ५१४ जनामा एन्टीजेन परीक्षण …

१२ देखि १७ वर्ष सम्मका बालबालिकालाई मोडर्ना खोप पुस ४ गतेदेखि दिइने

काठमाडौँ । यही पुस ४ गतेदेखि १४ गतेसम्म १२ देखि १७ वर्ष उमेर सम्मका बालबालिकालाई पहिलो मात्राको मोडर्ना खोप दिइने भएको छ ।  दोश्रो मात्रा भने माघ २ गतेदेखि १२ गतेसम्म दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रदेश …

नेपालमा ३२ प्रतिशत बालबालिका दीर्घरुपमा कुपोषित

काठमाडौं । बहुआयामिक गरिबी, प्राकृतिक तथा मानवीय विपत्ती र कोभिड–१९ जस्ता महामारीका कारणले आर्थिक क्षेत्रमा आएको शिथिलता र कमजोर पूर्वाधारको अवस्थाले नेपालको कुपोषण न्यूनीकरण गर्ने कार्यमा अवरोध पुगेको निष्कर्ष निकालिएको छ ।  बहुक्षेत्रीय पोषण योजना दोस्रो र अन्य पोषण तथा …

भारतमा थप सात हजार ४४७ जना कोरोना सङ्क्रमित

एजेन्सी । भारतमा कोरोना भाइरसबाट थप सात हजार ४४७ सङ्क्रमित भएका छन् ।  सोही अवधिमा थप ३९१ जनाको कोरोनाका कारण मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउने व्यक्तिको संख्या चार लाख …

बढ्दै ओमिक्रोनको जोखिम

विज्ञ भन्छन्– ‘संक्रमण तेस्रो लहरको कारण बन्न सक्छ’ छिमेकी मुलुक भारतमा ‘ट्राभल हिस्ट्री’ नभएकामा समेत संक्रमण पाइएकाले नेपालमा असर देखिन सक्ने काठमाडौँ । भारतमा बिहीबारसम्म ७८ जनामा ओमिक्रोनको संक्रमण देखिएको छ । राजधानी नयाँदिल्ली, महाराष्ट्र, गुजरात, केरला, चण्डीगढ, राजस्थान, आन्ध्रप्रदेश, कर्नाटक, पश्चिम …