पीसीआर शुल्क कार्यान्वयन गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड– १९ को पीसीआर परीक्षणका लागि तोकेको अधिकतम शुल्क रु दुई हजार कार्यान्वयन गर्न निर्देशन दिएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आज मन्त्रीस्तरीय निर्णय गर्दै घटेको शुल्कमा पीसीआर परीक्षण गराउन निर्देशन दिएको हो ।  स्वास्थ्य आपतकालीन …

तामाकोशी गाउँपालिकाले आफ्ना सबै नागरिकको कोरोना बीमा गर्ने

दोलखाको तामाकोशी गाउँपालिकाले आफ्ना सबै नागरिकको कोरोना बीमा गरिदिने भएको छ । मुलकमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले आफ्ना सबै नागरिकको कोरोना बीमा गरिदिने निर्णय भएको तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले बताए । व्यक्ति, सहकारी र …

कोरोना भाइरस विरुद्धको खोप परीक्षण पुनः सुरु

बेलायतको अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनिका फर्मास्युटिकल कम्पनीले तयार पारेको कोरोना भाइरस विरुद्धको खोपको परीक्षण पुनः शुरु भएको छ।  केही दिनअघि खोप लगाएका लन्डनका एक व्यक्तिमा स्वास्थ्य समस्या देखिएपछि अल्प अवधिका लागि खोप परीक्षण स्थगन गरिएको थियो। खोप परीक्षणमा सहभागी एक …

निजी अस्पताल वा ल्याबको पीसीआर रिपोर्टबाट बिमा दाबीको बाटो खुल्यो

काठमाडौं भाद्र २९ गते ।अब बिमा कम्पनीले निजी अस्पताल वा ल्याबको पीसीआर रिपोर्ट स्वीकार गर्ने भएका छन्। बिमा समितिले समितिले आइतबार ‘कोरोना बिमा मापदण्ड, २०७७ तथा कोरोना बिमालेखमा संशोधन’ गरेसँगै निजी अस्पताल वा ल्याबको पीसीआर रिपोर्टबाट बिमा दाबीको बाटो खुलेको …

पीसीआरको अधिकतम शुल्क २ हजार कायम,निजी प्रयोगशाला भन्छन् अन्याय भयो

काठमाडौँ भाद्र २८ गते । सरकारले १५ दिनको बीचमा दोस्रोपटक कोरोना भाइरसको संक्रमण रहे/नरहेको पुष्टि गर्ने पीसीआर परीक्षणको शुल्क घटाउँदै अधिकतम शुल्क २ हजार रुपैयाँ कायम गरेको छ । सरकारले १५ दिनमा दुईपटक गरेर सुरुमा कायम भएको शुल्कको आधीभन्दा बढी …

कोरोना भाइरस विरुद्धको खोप परीक्षण पुनः सुरु

बेलायतको अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनिका फर्मास्युटिकल कम्पनीले तयार पारेको कोरोना भाइरस विरुद्धको खोपको परीक्षण पुनः शुरु भएको छ।  केही दिनअघि खोप लगाएका लन्डनका एक व्यक्तिमा स्वास्थ्य समस्या देखिएपछि अल्प अवधिका लागि खोप परीक्षण स्थगन गरिएको थियो। खोप परीक्षणमा सहभागी एक …

गाउँपालिकाको पहलमा हेलीकप्टर मार्फत मृत शिशु जन्माएकी सुत्केरीको उद्धार

सिन्धुपाल्चोक भाद्र  २८ गते ।सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाको पहलमा मृत शिशु जन्माएकी एक महिलाको हेलिकप्टरमार्फत उद्धार गरी काठमाण्डौ पठाइएको छ । हेलम्बु ७ मा रहेको इचोक बर्थिङ सेन्टरमा दिँउसो २ :३०मा सुत्केरी भएकी महिलाको अत्यधिक रक्तसा्रव भईरहेकाले एम्बुलेन्सबाट लान नसकिने अवस्थामा …

पीसीआर परीक्षण निशुल्क गर्न माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडाैं भाद्र २८ गते । कोरोना संक्रमण पत्ता लगाउन गरिने पीसीआर परीक्षण निशुल्क गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । रिटमा सरुवा रोगको उपचार निशुल्क पाइने जनस्वास्थ्य सेवा ऐनको दफा ३ को उपदफा ४(ग) मा प्रष्ट व्यवस्था भएको …

लमजुङमा १६ सैनिक सहित २७ जनामा कोरोना पुष्टि

लमजुङ भाद्र २८गते। लमजुङमा आइतबार १६ जना सैनिकसहित २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएकामध्ये १६ जना नेपाली सैनिकमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ । उनीहरु सबै सुन्दरबजार नगरपालिका–९, …

स्वास्थ्यमन्त्री ढकालले गरे कोरोना विजेतासँग अन्तरक्रिया

काठमाडाैं भदौ २७ गते । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले मन्त्रालयमा कार्यरत कर्मचारीमध्ये कोरोना जितेर फर्किएकासँग अन्तरक्रिया गरेका छन्।  कोरोना रोकथाम तथा नियन्त्रणका लागि नेतृत्व गरिरहेका मन्त्रालयमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि उनले यअघि सम्बन्धित कर्मचारीसँग फोनमा कुराकानी गरेका थिए।  …