नेपालमा खरीद गरिएका मोबाइल फोनको आइएमइआई दर्ता गर्नु नपर्ने

काठमाडौ। नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा नै खरीद गरिएको मोबाइल फोनमा इन्टरनेशनल मोबाइल इक्विपमेन्ट आइडेन्टिफायर(आइएमईआई) नम्बर दर्ता गर्नु नपर्ने जनाएको छ । प्राधिकणले बुधबार एक सूचना जारी गर्दै व्यावसायिक हिसाबले नियमानुसार आयात भई नेपालमा नै खरीद भई प्रयोगमा रहेका मोबाइल सेटको …

साढे ६ लाखले लिए तेस्रो किस्ता

काठमाडौं । महाभुकम्पपछि क्षति पुगेका निजी आवासमध्ये ६ लाख ६५ हजार २ सय ३३ घरधुरीले तेस्रो किस्ता लिएका छन् । ८ लाख ५८ हजार २ सय ८२ जना पुनर्निर्माण लाभग्राही निक्र्योल भएकोमा ९५.३७ प्रतिशत अर्थात् ८ लाख १८ हजार ६ …

रत्ननगरको खाद्य उद्योगद्वारा ९ करोड बढीको राजस्व छली

काठमाडौँ। चितवन रत्ननगर–८ देवौलीस्थित शिवशक्ति खाद्य उद्योग प्रालिका सञ्चालक दिनेशकुमार अग्रवालसहित तीन जनाको मिलेमतोमा रु नौ करोड बढीको राजस्व छली भएको खुलेको छ । अनुसन्धानमा करोडौँ कर छली गरेको पाइएकाले राजस्व अनुसन्धान विभागले आज उनीहरुविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर …

कोरोना भाइरसको कारण कम्पनी पनि बन्द भएपछि स्वदेश फर्किन बाध्य

सुदूरपश्चिम । अछाम जिल्ला बारला गाउँका धर्मराज जोशी कोरोना महामारीका कारण गरिएको बन्दाबन्दीसँगै कम्पनीको काम बन्द भएपछि भारत महाराष्ट्रबाट स्वदेश फर्किनुभयो । आज कैलालीको गौरीफन्टा सीमा नाका भएर फर्किदै गरेको भेटिनुभएका उहाँले भन्नुभयो, ‘‘कोरोना भाइरसको कारण कम्पनी पनि बन्द भएपछि …

जीवन विकास लघुवित्तको आइपिओे बाँडफाँट

काठमाडौँ । जीवन विकास लघुवित्त कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट गरिएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज बिहान शेयर बाँडफाँट गरेको हो । कम्पनीले यही असार ११ देखि १५ गतेसम्म सर्वसाधारणका लागि आइपिओ जारी गरेको थियो । …

सट्टेबाजी धन्दाबाट बाहिरिँदै पुँजी

काठमाडौँ । युरोप–अमेरिकामा युरो कप–२० र कोपा अमेरिका फुटबल प्रतिस्पर्धा चलिरहेका बेला नेपालमा भने सट्टेबाजीका नाममा, अनलाइन बेटिङका नाममा ठगी धन्धा मौलाएको छ ।  प्रचलित कानुनले सट्टेबाजी वा नगदबाजी लगाई गरिने हारजितलाई ‘जुवा’ अपराधअन्तर्गत राखेको छ । यस किसिमको जुवाबाट …

उधारोमा बीमा पोलिसी विक्री नगर्न निर्देशन

काठमाडौं । बीमा समितिले कम्पनीहरूलाई उधारोमा बीमा पोलिसी विक्री नगर्न निर्देशन दिएको छ । बीमा कम्पनीहरूमा उधारोमा समेत बीमा पोलिसी विक्री गर्ने प्रवृत्ति बढेपछि समितिले हालै यस्तो निर्देशन जारी गरेको हो । समितिले निर्जीवन र जीवन बीमा कम्पनीहरूका प्रमुख कार्यकारी …

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी लामा पक्राउ

काठमाडौं। बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी लाक्पा लामालाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको २०७७ माघ ९ गतेको फैसलाले ७ दिन कैद र १५ लाख रुपैयाँ जरिवाना ठहर भएको र उक्त सजाय वेरुजु रही फरार …

मंगलबार राती १२ बजेदेखि ग्याससहित सबै इन्धनको मूल्य बढ्यो

काठमाडौँ । पेट्रोलको मुल्य प्रतिलिटर १२९ रुपैयाँ पुगेको छ । नेपाल आयल निगमले इन्धनको मुल्य बढाएपछि पेट्रोलको प्रतिलिटर १२९ रुपैयाँ पुगेको हो । निगमले मंगलबार राती १२ बजे देखि लागु हुने गरि पेट्रोल तथा डिजेल, मट्टितेलमा प्रतिलिटर २ रुपैयाँको दरले …

विभिन्न व्यवसायी र कम्पनी कालोसूचीमा

काठमाडौ। सम्झौतानुसार निर्माण सम्पन्न नगरेको जनाई सरकारले १५, व्यवसायी तथा कम्पनीलाई कालोसूचीमा राखेको छ । विभिन्न कार्यालयका सिफारिशमा सार्वजनिक खरीद अुनगमन कार्यालयले चार कम्पनीलाई दुई वर्ष र एघार कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको जनाइएको छ । खरीद कार्यालयको सोमबार …