भूकम्पबाट घर क्षतिग्रस्त आवास अनुदान नपाएकालाई भुम्लु गाउँपालिकाले ३ लाख अनुदान दिने

काभ्रेपलाञ्चोक। भूकम्पबाट घर क्षतिग्रस्त भई सरकारी अनुदानबाट छुटेकालाई भुम्लु गाउँपालिकाले रु तीन लाख आवास अनुदान दिने भएको छ । भूकम्पको छ वर्षपछि आवास अनुदानबाट छुटेकालाई गाउँपालिकाले अनुदानस्वरुप आगामी आर्थिक वर्षमा उक्त रकम दिन लागेको हो ।  गाउँपालिकाको हालै सम्पन्न नवौँ …

वाणिज्य विभागको सक्रियता बढ्दो : १ हजार २ सय ५९ फर्मलाई जरिवाना

काठमाडौ। राजधानी काठमाडाैंलगायत देशका विभिन्न सहरमा उपभोक्तामाथि ठगी हुनेक्रम बढिरहँदा त्यसलाई रोक्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनलाई सशक्त बनाउँदै आएको छ । कोभिड–१९ को संकटको समयमा समेत व्यापारीहरूले विभिन्न बहानामा दैनिक उपभोग्य वस्तुमा अस्वाभाविक मूल्य वृद्धि गर्दै उपभोक्तालाई …

१४ अर्ब बढीको हकप्रद शेयर बिक्रीका लागि अनुमति

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेवोन)ले चालु आर्थिक वर्षमा कूल रु १४ अर्ब चार करोड ९७ लाख सात हजार २५ बराबरको हकप्रद शेयर बिक्रीका लागि अनुमति दिएको छ । बोर्डको विवरणअनुसार चालु आवमा विभिन्न सात कम्पनीले हकप्रदख शेयर बिक्रीका लागि …

भीमकुल बचत तथा ऋण सहकारी संस्थाबाट ३२ लाख नगद चोरी

गोरखा । भीमसेन थापागाउँपालिका–७ बोर्लाङ्गस्थित भीमकुल बचत तथा ऋण सहकारी संस्थाबाट गए राति करिब रु ३२ लाख नगद चोरी भएको छ । मध्यरातमा सरकारी कार्यालयको च्यानल गेट फुटाएर भित्रपसी नगद चोरी भएको सहकारीका सञ्चालक समिति सदस्य बुद्धि श्रेष्ठले जानकारी दिनुभयो …

कामपाको बजेट पारितः ५० प्रतिशत बीमा शुल्क व्यहोरिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि प्रस्तावित बजेट सर्वसम्मतिले पारित भएको छ। कामपाका प्रमुख विद्यासुन्दर शाक्यका अध्यक्षतामा शुक्रबार बसेको नगरसभाको नवौँ अधिवेशनको छैटौँ बैठकले केही संशोधनसहित सर्वसम्मतिबाट बजेट पारित गरेको हो। यही असार १० गते बसेको …

क्यानाडा पठाइदिन्छु भनि ठगी गरेको आरोपमा पूर्वमन्त्री साहविरुद्ध उजुरी

काठमाडौँ। पूर्वमन्त्री प्रभु साहविरुद्ध एक महिलाले २० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीमा उजुरी दिएकी छन् । काठमाडौंकी दीपा केसी (कुँवर)ले पूर्वमन्त्री तथा विघटित प्रतिनिधिसभा सदस्य साहविरुद्ध महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा उजुरी दिएकी छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका …

शुक्रबार सुनको मूल्य बढ्यो

काठमाडौँ ।नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । बिहीबारको तुलनामा सुनको मूल्य आज १०० रुपैयाँले बढेको हो । हिजो प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सनचाँदी व्यवसायी …

स्टार्टअपलाई कर्जा दिने कार्यविधि मन्त्रिपरिषद्मा, १ प्रतिशत ब्याजदरमा शुरुआती कर्जा दिने कार्यविधि तयार हुँदै

काठमाडौं । स्टार्टअप बिजनेशमा लाग्नेलाई प्रोत्साहन गर्न १ प्रतिशत ब्याजदरमा शुरुआती बीउ पूँजीका रूपमा सरकारले दिन लागेको कर्जा प्रवाहका लागि त्यससम्बन्धी कार्यविधि तयार पारिएको छ । अर्थ मन्त्रालयका अधिकारीहरूको संयोजकत्वमा गठित एक कार्यदलले कार्यविधि तयार गरिसकेको र केही दिनमै उक्त …

इजरायलबाट स्वास्थ्य सामग्री नेपालमा

काठमाडौँ । इजरायका लागि नेपाली राजदूत डा अञ्जान शाक्यको पहलमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि ५८ थान भेन्टिलेटरसहित २० करोडको स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ। नेपाल वायुसेवाको २३५३ ‘चार्टड फ्लाइट’ मार्फत ती सामग्रीसहित बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइएकोे थियो। …

बैंक खाता कुल जनसंख्याभन्दा अधिक : पुरुषको साढे ४५%, महिलाको ३१.९५% नियमित

काठमाडौं । कुल जनसंख्याको दाँजोमा बैंक तथा वित्तीय संस्थामा बचत÷निक्षेप खाता खोल्नेको संख्या अधिक छ । जनसंख्याको आधारमा बैंकहरूमा रजिस्टर्ड (दर्ता) खाता १ सय ६ दशमलव ५ प्रतिशत रहे पनि अझै सबै नागरिकमा बैंकको पहुँच पुगेको छैन । एउटै व्यक्तिले …