डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमयदर [सूचीसहित]

नेपाल राष्ट्र बैंकका अनुसार आज आइतबार नेपाली बजारमा अमेरिकन डलरको खरिद दर १ सय १९ रुपैयाँ   र बिक्री दर १ सय १९ रुपैयाँ ६० पैसा कायम भएको छ । त्यस्तै आज युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ४० …

अघि बढ्यो तल्लो अरुण जलविद्युत् आयोजनाको इआइए

काठमाडौँ । सरकारले तल्लो अरुण जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) को प्रक्रिया अगाडि बढाएको छ । विद्युत् विकास विभागले एक सूचनामार्फत सो आयोजनाको प्रभाव क्षेत्रभित्र इआईएको काम सम्पन्न भई प्रारम्भिक प्रतिवेदन तयार भएको उल्लेख गरेको छ । उक्त प्रतिवेदन …

बाढीपहिरोले ८ जलविद्युत् आयोजनामा क्षति

काठमाडौँ । यस वर्षको मनसुनमा हालसम्म विभिन्न आठ जलविद्युत् आयोजनामा क्षति पुगेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विभागले गरेको अध्ययनमा ती आयोजनामा बाढी पहिराका कारण क्षति पुगेको पाइएको हो । विभागका अनुसार ती आयोजनाको क्षमता २०८ …

वाग्मती प्रदेशमा कोरोनाविरुद्धको खोपका लागि रु दुई अर्ब विनियोजन

वाग्मती । वाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले कोरोनाको तेस्रो भेरियन्टमा बालबालिका अत्यधिक प्रभावित हुने भएकाले प्रदेश मातहतका अस्पताललाई २० प्रतिशत श्यया छुट्याउन निर्देशन गरेको छ । सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले कोरोनाविरुद्धको खोप व्यवस्थापनदेखि सङ्क्रमितलाई उपचार गर्न अस्पतालमा श्ययाको तयारी …

भद्रपुरबाट रु चार अर्ब ११ करोड राजस्व सङ्कलन

आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०७७÷७८ मा रु चार अर्ब ११ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले वार्षिक लक्ष्यको तुलनामा १२६ प्रतिशत बढी प्रगति हासिल गरेको हो । कार्यालयका प्रमुख कर अधिकृत युवराज श्रेष्ठले आयकरतर्फ रु एक अर्ब …

प्रतिपक्षीको अवरोधले अध्यादेशबाट बजेट ल्याउनुपर्‍यो: मन्त्री शर्मा

कर्णाली । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले प्रतिपक्षी दलको निरन्तर सदन अवरोध गरेका कारण अध्यादेशबाट बजेट ल्याउनुपरेको बताएका छन्। आर्थिक मामिला मन्त्रालयमा आज पत्रकार भेटघाटमा मन्त्री शर्माले बजेट जस्तो संवेदनशील र अत्यावश्यक विषयमा प्रमुख प्रतिपक्षी दलले …

मौद्रिक नीति ढिलो आउने संकेत !

काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रको पछिल्लो अवस्था समेटेर श्वेतपत्र ल्याउने भएको छ । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्माले श्वेतपत्र ल्याउने जानकारी गराएका हुन् । अहिले आफू अर्थतन्त्रको अध्ययनकै चरणमा रहेको बताउँदै अर्थमन्त्री शर्माले भने, ‘अब हामीले …

असारे विकासका नाममा मनलाग्दी खर्च,एकै दिन २९ अर्बभन्दा बढी सकियो

काठमाडौं । सरकारका विभिन्न निकायले चालू आर्थिक वर्षको अन्तिममा एकैदिन २९ अर्बभन्दा बढी बजेट खर्च गरेका छन् । असारे विकासका नाममा ती निकायले मनलाग्दी खर्च गरेका हुन् । नेपालमा प्रत्येक वर्ष असारे विकासको नाममा बालुवामा पानी खनाए सरि बजेट खन्याउँदा …

उद्योग व्यवसाय उकास्न सरकारले आवश्यक सहयोग गर्छ :प्रधानमन्त्री देउवा

काठमाडौँ।प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड–१९ले असर पारेको समग्र उद्योग व्यवसाय र अर्थतन्त्रको कमजोर अवस्थालाई माथि उठाउन सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीसँगको भेटवार्तामा आज उहाँले कोभिड–१९ ले अर्थतन्त्रमा पारेको असर …

११ अंकले बढ्यो नेप्से

काठमाडौँ । साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११.३३ अंकले बढेको छ। घटेर कारोबार सुरु भएको नेप्से परिसूचक अन्तिमसम्ममा दोहोरो अंकले बढ्दै २८ सय ८३ अंकमा पुगेको हो। आज ८ अर्ब १४ करोड रुपैयाँ बराबरको कारोबार हुँदा …