सदनमा उठाएको विषयमा जवाफ दिन्छु : गृहमन्त्री लामिछाने

काठमाडौँ। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूविरुद्ध नेपाली कांग्रेसले सदनमा उठाएको विषयमा जवाफ दिन तयार रहेको बताएका छन् । ‘कांग्रेसले के विषय उठाएको हो ? कस्तो विषय हो ? कस्तो उजुरी हो ? यसको वास्तविकता के हो ? कहाँ छ, …

सहकारी ठगी र सुन तस्करी प्रकरणमा मुछिएका पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पक्राउ

काठमाडौँ। सहकारी ठगी र सुन तस्करी प्रकरणमा मुछिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ परेका छन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका अनुसार प्रहरीले उनलाई धापासीबाट भर्खरै पक्राउ गरेको हो । दिपेश पुनको चिनयाँ सुन तस्करसँग संलग्नता देखिए पनि …

जनसम्पर्क समिति मलेसियाद्वारा भुकम्प प्रभावितलाई राहत वितरण

मलेसिया । नेपाली जनसम्पर्क समिति मलेसियाद्वारा नेपालको भुकम्प प्रभावित जिल्ला जाजरकोटमा रहेका केहि अति आवश्यक सहयोगको खाचो परेका स्थानीय तहका नेपाली जनतालाई न्यानो लताकपडा सहयोग, वितरण गर्नको लागि आर्थिक सहयोग प्रदान गरेकोछ । नेपाली जनसम्पर्क समिति मलेसियालाई नेपाली कांग्रेस महासमिति …

नेपाली जनसम्पर्क समिति मलेसियाद्वारा भूकम्प पिडितलाई १ लाख सहयोग प्रदान

मलेसिया । नेपाली जनसम्पर्क समिति मलेसियाले नेपालको जाजरकोट र रुकुम पश्चिमका भूकम्पा प्रभावित क्षेत्रका भूकम्प पिडित हरुका लागि १ लाख सहयोग प्रदान गरेको छ । नेपाली जनसम्पर्क समिति मलेसियाले गत कार्तिक १७ गते शुक्रबार राति आएको भुकम्पपिडित हरुलाई १ लाख …

एनआरएनए उपाध्यक्ष तथा अध्यक्षका उमेदवार श्रेष्ठले एनआरएनए एनसीसी मलेसियालाई गरे ५ लाख सहयोग

मलेसिया । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए) उपाध्यक्ष तथा एनआरएनए अध्यक्ष पदका प्रत्याशी उमेदवार महेश कुमार श्रेष्ठले एनआरएनए एनसीसी मलेसियाले स्थपाना गरेको सेल्टरहाउस व्यवस्थापनको लागि आफ्नो व्यक्तिगत ५ लाख आर्थिक सहयोग गर्नुभएको छ । गैर आसीय नेपाली …

कृषि मन्त्रालयः स्थानीय सेतो चामलको मूल्य प्रतिकिलो रु २.६० कायम

मलेसिया । मलेसियामा स्थानीय सेतो चामलको मूल्य प्रतिकिलो रु ३.४० पुर्‍याउने प्रस्ताव कृषि तथा खाद्य सुरक्षा मन्त्रालयले खारेज गरेको छ । स्थानीय हाइपरमार्केट चेन माइडिनका प्रबन्ध निर्देशक दातुक अमीर अली मिदिनले गरेको प्रस्तावको जवाफमा मन्त्रालयले स्थानीय सेतो चामलको मूल्य प्रतिकिलो …

भन्सारका कर्मचारी सक्रिय हुन अर्थमन्त्री महतको आग्रह

काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले बदलिँदो परिस्थितिअनुसार आम जनताको चासो र चिन्तालाई दृष्टिगत गरेर भन्सारका कर्मचारी सक्रिय हुन आग्रह गर्नुभयो । भन्सार विभागले आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीमा बोल्नुहुँदै मन्त्री डा. महतले भन्नुभयो, ‘‘सबैभन्दा पहिला कर्मचारीको सोचमा परिवर्तन आउन जरुरी …

सेवाग्राहीसँग घुस लिने इन्जिनियरसहित दुईजना पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषामा पर्खाल लगाए बापत रकम भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस लिने दुई जनालाई नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दीबासबाट खटिएको टोलीले शहीदनगर नगरपालिकामा कार्यरत इन्जिनियर रमेश कुमार चौधरी र चौधरीको साथी …

नेपाल स्टक एक्सचेन्जमा सुधार, आइतबार दोहोरो अङ्कको वृद्धि

काठमाडौं। यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । आइतबार नेप्से परिसूचक १४ दशमलव ८१ अङ्कले बढेर दुई हजार ८० दशमलव ८६ अङ्कमा कायम भएको हो । आइतबार दुई सय ७१ कम्पनीको …

बैङ्कको ब्याजदर घटाउने कोसिस जारी : प्रधानमन्त्री

काठमाडौँ। सोमबार दिउँसो सिंहदरबारमा अर्थतन्त्र सुधारका लागि सुझाव लिने उद्देश्यले बैङ्क तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूसँग गरिएको छलफलमा प्रधानमन्त्रीले बैङ्कको ब्याजदर घटाउनका लागि सरकारले विभिन्न उपायहरू खोजिरहेको बताउनुभएको छ। बैठकमा प्रधानमन्त्रीले भन्नुभयो, “मैले नै यो बैठकको आयोजना गरेको हुँ। अर्थतन्त्रमा देखा …