युरिया मल अभाव: अवैधरुपमा ल्याइएको पाइन्छ, सहकारी संस्थाको पाइदैन

कञ्चनपुर। धानखेती गरेका कञ्चनपुरका किसानलाई युरिया मल अभाव भएको छ । युरिया मल अभाव भएपछि किसानलाई गुणस्तरहीन भारतीय युरिया मल बजार मूल्यभन्दा दोब्बर तिरेर खेतमा हाल्नुपर्ने बाध्यता भएको छ । कृष्णपुर नगरपालिका–५ का किसान जग्गु चौधरीले युरिया मल नपाइदा रु …

संसदीय बिशेष समितिले दिएको सुनपानीले चोखिदैँ अर्थ मन्त्री शर्मा

काठमाडौं । चालु आर्थिक बर्षको बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलगनतामा करको दर हेरफेर गरिएको भन्ने बिषयमा गठन गरिएको संसदीय बिशेष समितिले आफ्नो प्रतिबेदन प्रतिनिधि सभाको बैठकमा पेश गरेको छ ।  प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा समितीका अध्यक्ष लक्ष्मणलाल कर्णले उक्त प्रतिबेदन …

हेटौँडा नगरवासीलाई मासिक १० हजार लिटर खानेपानी निःशुल्क

बागमती।  हेटौँडा उपमहानगरपालिकाले नगरवासीलाई मासिक १० हजार लिटर खानेपानी निःशुल्क उपलब्ध गराउने भएको छ । उपमहानगरले मासिक १० हजार लिटर पानीको पैसा नलिने निर्णय गरेको हो । खानेपानी व्यवस्थापन बोर्डअन्तर्गत जडान भएका धारामा मात्र यो निर्णय लागू हुने हेटौँडाका उपप्रमुख …

वन तथा वातावरण मन्त्रालय र मातहतका निकायमा चरम आर्थिक अपारदर्शिता

काठमाडौं । गत आर्थिक वर्ष २०७८-७९ मा वन तथा वातावरण मन्त्रालय र मातहतका निकायमा चरम आर्थिक अपारदर्शिता देखिएको छ । मन्त्रालयको वार्षिक आर्थिक विवरणअनुसार सोझै भुक्तानी हुने ‘अनुदान’ शीर्षकमा ४६ करोड १५ लाख २७ हजार खर्च भएकामा ४५ करोड ७८ …

परनिर्भरताको पराकाष्ठाः एकै वर्षमा १९ खर्ब २० अर्ब ४४ करोडको आयात

काठमाडौं । हरेक वस्तुमा परनिर्भरता बढेसँगै एकै वर्षमा १९ खर्ब २० अर्ब ४४ करोड ८३ लाखको आयात भएको पाइएको छ । भन्सार विभागको गत आर्थिक वर्ष २०७८÷७९ को तथ्यांकअनुसार बितेका १२ महिनामा नेपालले यति धेरै वस्तु तथा सामान आयात गरेको …

सर्वोच्चको भवन निर्माणमा अनियमितता, ६ अर्बको ठेक्कामा २ अर्बको चलखेल

काठमाडौं । सर्वोच्च अदालतको निर्माणाधीन भवन निर्माणमा अनियमितता भएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदन २०७९ मा सर्वोच्च अदालतको भवन निर्माणमा ठेकेदारसँगको सेटिङमा अनियमितता भएको भन्दै गम्भीर प्रश्न उठाइएको छ । हालको सर्वोच्च अदालतको भवनभन्दा पछाडि नेपाली सेनाको …

सरकारको कुल बेरुजु ४ खर्ब ८३ अर्ब ५९ करोड ६४ लाख,सरकारी बजेट तथा खर्च भयावह

काठमाडौं । सरकारको कुल बेरुजु रकम ४ खर्ब ८३ अर्ब ५९ करोड ६४ लाख पुगेको छ । गत वर्षसम्म यो रकम ४ खर्ब १८ अर्ब ८५ करोड थियो । यो तथ्यले सरकार वित्तीय अनुशासनहीनता देखिएको छ । महालेखापरीक्षक कार्यालयले बुधबार …

विदेशी ऋण खर्चै नगरी ब्याज तिर्दै सरकार

काठमाडौं । सरकारले विदेशबाट ऋण लिने र प्रयोग नै नगरी ब्याज मात्र तिरिरहेको पाइएको छ । निश्चित योजनाबिना नै सरकारले ऋण मात्र लिने र खर्च नगर्दा देशलाई अतिरिक्त भार पर्ने गरेको पाइएको हो । नेपाल सरकारले आर्थिक वर्ष २०७७÷८८ मा …

इन्धनको मूल्य फेरि वृद्धि

काठमाडौं । नेपाल आयल निगमले फेरि इन्धनको मूल्य वृद्धि गरेको छ। सोमबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ, डिजेल र मट्टीतेलमा ९–९ रुपैयाँ बढाएको हो। आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार हवाई इन्धनको अन्तरिकतर्फ प्रतिलिटर पाँच …

हस्ताक्षर किर्ते गरी ४६ लाख रुपियाँ अपचलन गर्ने कर्मचारी पक्राउ

विराटनगर । मोरङको सुन्दरहरैँचा–७ गोठगाउँस्थित कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीले आर्थिक अपचलन गरेको आरोपमा प्रहरीले एक कर्मचारीलाई पक्राउ गरेको छ । बचतकर्ताको रकम ४६ लाख ८७ हजार ९८५ रुपिँया हिनामिना आरोपमा सुन्दरहरैंचा –७ का २४ वर्षीय दिलीप खवासलाई …