भक्तपुर । सडकको बीचबीचमा खाल्डै खाल्डो । कतै कालोपत्र गर्न ग्राइबेल विछ्याउँदै छ भने कतै पर्खाल भत्किएर सडक नै पहिराले बगाएर जोखिम अवस्था छ । कतै कतै कुलो र कल्भर्ट पुरिँदा सडकबाटै पानी बगेर ओहोरदोहोर गर्नै जोखिम छ । यो …
काठमाडौं । हामी नेपालको महान् चाड दशैँ आइसक्यो तर यसपालिको दशैँ सेयर लगानीकर्ताहरुका लागि खल्लो बन्न पुगेको छ । सेयरको मूल्य घटे सँगै लगानीकर्ताले न सेयर धितो राखेर वित्तिय संस्थाबाट लिएको कर्जा तिर्नसकेका छन् न दशैँ मनाउनका लागि पैसा जुटाउन …
काठमाडौं । नेपालीहरुको महान चाड दशैं आउन अब एक महिना मात्र बाँकी छ । दशैं लागेसंगैं किनमेल गर्नेको भीड पनि उत्तिकै हुन्छ । यसबेला सर्वसाधारणलाई सबैभन्दा धेरै रकमको खाँचो पर्दछ । वषौंभरि कमाएको पैसा थोपाथोपा गरी सर्वसाधारणले सहकारीमा पैसा जम्मा …
काठमाडौँ । केही समयअघि एक सार्वजनिक कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीले बीमा क्षेत्रको विश्वसनीयता गुमाउँदै गएको बताउनुभएको थियो । उहाँले भन्नुभएजस्तै यस्ता कम्पनीले आफ्ना ग्राहक बीमा सीमितलाई बीमा गराउनका लागि जुन प्रकारले पहल गराएका हुन्छन् तर दाबी …
जनकपुरधाम । नेपाल रेल्वे कम्पनीले भारतको जयनगरदेखि धनुषाको कुर्था रेलमार्गमा सञ्चालन हुँदै आएको रेलको ‘वासिङ’ गराउन मात्र वार्षिक पाँच करोड रुपियाँभन्दा बढी रकम खर्च गर्दै आएको छ । कम्पनीको आफ्नै वासिङ सेन्टर नहुँदा भारतमा रेलको वासिङ गराउनुपर्ने बाध्यता छ । …
हामी नेपालीहरुको महान् चाड दशैँ नजिकिदैँ छ । दशैँमा मानिसहरुले आआफ्नो आवश्यकता अनुसार नै किनबेच गर्ने गर्छन् । तर पछिल्लो समय बजारमा पहिलो वर्षको भन्दा दोब्बर महंगी बढेको पाइन्छ । महंगीका नाममा अहिले व्यापारीहरुले मनपरी भाउ राखेर सामान बेचिरहेका छन् …
काठमाडौं। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलब ३० अङ्कले ओरालो लागेर दुई हजार ३९ दशमलव ५४ मा सीमित भएको छ । यस्तै, ठूला कम्पनीको शेयर …
बागमती । मकवानपुरमा चर्को ब्याज लिएर दुःख दिएको विरुद्धमा ११ जनाले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा उजुरी दिएका छन् । साथै यो उजुरीको क्रम बढ्ने अनुमान रहेको छ । सरकारले गृह मन्त्रालयका सहसचिव डा. भीष्मकुमार भुसाललाई संयोजक बनाएर चर्को ब्याज लिनेविरुद्ध …
काठमाडौं। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २७ दशमलव ५६ अङ्कले उकालो लागेर दुई हजार ६८ दशमलव २६ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने …
गलेश्वर। रसिला र स्वादिला स्याउको राजधानी मानिने हिमालपारिको जिल्ला मुस्ताङमा उत्पादन हुने मुस्ताङी स्याउ भण्डारणका लागि ‘कोल्डस्टोर’को व्यवस्था भएपछि नेपाली उपभोक्ताले बेमौसममा पनि मुस्ताङी स्याउ खान पाउने भएका छन् । मुस्ताङका स्याउ उत्पादक कृषकहरुले आर्थिक वर्ष २०७७/०७८ मा ‘एप्पल जोन’को …