वित्तिय संस्थासंगै जनता पनि डुब्दैं !

काठमाडौं । पछिल्लो समय बैंकबाट बचत रकम निकाल्ने क्रम ह्वात्तै बढेको छ । साउन १ गतेदेखि हिजोसम्म देशैभरिबाट ९८ अर्ब पैसा बैंकबाट निकालेको तथ्याङ्क छ । यति छोटो अवधिमा बैंकबाट यत्रो रकम निकाल्नु पहिलो चोटि होला । योभन्दा अघि यत्रो …

एक वर्षको अवधिमा जडीबुटी सङ्कलनबाट करिब रु १३ लाख राजश्व संकलन

बैतडी। जिल्लामा एक वर्षको अवधिमा जडीबुटी सङ्कलनबाट करिब रु १३ लाख राजश्व संकलन भएको छ ।  आर्थिक वर्ष २०७८÷७९मा तीन लाख ५६ हजार ५५५ किलो जडीबुटी र खोटो निकासीबाट डिभिजन वन कार्यालयले करिव रु  १३ लाख राजश्व सङ्कलन गरेको हो …

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी जनवरी १ देखि सञ्चालनमा आउने

काठमाडौँ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी जनवरी १   (पुस १७)देखि सञ्चालनमा आउने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिको आइतबार सम्पन्न बैठकले सो निर्णय गरेको हो। विमानस्थल सञ्चालनका लागि मध्य असोजसम्म उक्त विमानस्थलमा परीक्षण उडान गर्ने प्राधिकरणको तयारी …

नेपाल आयल निगम: नाफा हुँदा निगमको, घाटाको भार उपभोक्तामा

काठमाडौँ। भारतबाट दुई–दुई पटक इन्धनको मूल्य घटेर आयो तर नेपाल आयल निगमले सार्वजनिक सूचना नै जारी गरी घाटा रहेको जनाउँदै उपभोक्ताका लागि मूल्य नघटाएको जनायो ।       प्रतिनिधिसभाका सांसदले त्यस विषयमा गम्भीर ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा …

मिटरब्याजी पीडितहरुको आवाज कसले सुन्ने ?

काठमाडौं । राजधानीको माइतीघरमा अहिले मिटर ब्याजी पीडितहरुले धर्ना दिइरहेका छन् । झरीमा रुझेर उनीहरु आफ्नो घरजग्गा फुक्का गर्नुपर्ने माग राख्दै आइरहेका छन् । चार लाख सावा लिएर ३० लाख बुझाइसक्दा पनि साहुले जग्गा फुक्का नगरेको भन्दै उनीहरु रोईकराई गर्दै …

बैंकहरु टाट पल्टिदै, जनताको बचत डुब्दै, सरकार मौन !

काठमाडौं । मुलुकभर वा राजधानीमा सञ्चालित बैंकहरुबाट धमाधम पैसा निकाल्ने क्रम जारी छ । एक महिनादेखि बैंकहरुमा पैसा निकाल्नेको भीड लागेको छ । आफ्नो बचत निकाल्न  बचतकर्ताहरुलाई हतारो छ । झण्डै २४ दिन अगाडि एकैदिन ६३ अर्ब रुपैंया जनताले बैंकबाट …

आयातमा लगाइएको प्रतिबन्धको असर राजस्वमा

काठमाडौँ। विदेशी मुद्रा सञ्चितिमा दबाब परेपछि केही वस्तुको आयातमा लगाइएको प्रतिबन्धको असर भन्सार महसुलमा देखिएको छ । जसको परिणाम गत आर्थिक वर्ष २०७८/७९ मा सरकारले लिएको भन्सार राजस्वको लक्ष्य पूरा हुन सकेन । अर्थ मन्त्रालयका अनुसार दुई खर्ब ७८ अर्ब …

भ्रष्टाचारीप्रति विशेष अदालत नरम

काठमाडौं । विशेष अदालतबाट चार महिनाको अवधिमा २ सय ७५ जनाले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । गत वर्षको फागुनदेखि असार मसान्तसम्मको अवधिमा अदालतले २ सय ६७ थान मुद्दामा २ सय ७५ जनालाई सफाइ दिएको हो । २३ फागुन २०७८ …

सहकारी टाप कसेपछि बचतकर्ता बिचल्लीमा

काठमाडौं ।  राजधानीका सहकारीहरु यतिखेर धमाधम बन्द हुने अवस्थामा छन् । कतिपय बचतकर्ताको रकम नै लिएर भागिसकेका छन् भने भाग्ने क्रम जारी छ । सहकारी टाप कसेपछि बचतकर्ता बिचल्लीमा परेका छन् । कतै तपाईहरुको बचत रकम भएको सहकारी भाग्दै त …

देशैभर सार्वजनिक निकायमा इन्टरनेट जडान सम्पन्न

काठमाडौँ । देशैभर उच्च गतिको इन्टरनेट पु-याउने परियोजना सम्पन्न भएको छ । ग्रामीण दूरसञ्चार विकास कोषको रकम उपयोग गरी सुरु गरिएको यो परियोजनाअनुसार असार मसान्तसम्म देशैभर सार्वजनिक निकायमा इन्टरनेट जडान सम्पन्न भएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।  परियोजनाअन्तर्गत उपत्यकाबाहेकका …