आजको मौसम: केहि ठाउमा हिमपात र वर्षाको सम्भावना

काठमाण्डौ। हाल देशमा पश्चिमी वायुको प्रभावको कारणले देशभरिको मौसममा परिवर्तन आएको छ। मौसमविदका अनुसार हाल देशको धेरैजसो हिमाली जिल्लाहरुमा हिमपात भएको छ । आज पनि हिमपात र वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।  मौसमविद् समिर श्रेष्ठका अनुसार आज सुदूरपश्चिम …

डेढ करोड रुपैयाँसहित दुई भारतिय नागरिक नागढुङ्गाबाट पक्राउ

काठमाडौ । स्रोत नखुलेको डेढ करोड रुपैयाँसहित नागढुंगाबाट भारतीय नागरिक पक्राउ परेका छन् । आज विहान महानगरिय प्रहरि प्रभाग नागढुङ्गाले सवारी जाँच गर्ने क्रममा दुईजनालाई पक्राउ गरेको हो। प्रहरीका अनुसार कपिलवस्तुमा आइरहेको गाडी जाँच गर्दा १ करोड ४७ लाख रुपैयाँ …

त्रिभुवन विश्वविद्यालयले ५०० जना उपप्राध्यापक तहमा पदपूर्ति गर्ने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले चाँडै खुला प्रतिस्पर्धाबाट उपप्राध्यापक तहमा पदपूर्ति गर्ने भएको छ । विश्वविद्यालयमा दक्ष र सक्षम जनशक्तिका लागि ढोका खोल्ने गरी एक महिनाभित्रै खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया सुरु गर्ने भएको हो । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त …

सर्वोच्चलाई राष्ट्रपतिको जवाफ: प्रतिनिधिसभा विघटन संविधानसम्मत छ, रिट खारेज हुनुपर्छ !

काठमाडौं। प्रतिनिधिसभा विघटन र चुनाव घोषणा संविधानसम्मत भएको दावी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यसविरुद्ध परेको रिट खारेज गर्न माग गरेकी छिन् । आइतवार सर्वोच्च अदालतलाई ४ बुँदे जवाफ पठाउँदै राष्ट्रपति भण्डारीले संसदीय प्रणालीको मूल्य मान्यताको आधारमा प्रतिनिधिसभा विघटन गरिएको उल्लेख …

नक्कली पिसिआर देखाएर विदेश जान लागेका ७ जना पक्राउ

काठमाडौ । नक्कली पिसिआर रिपोर्ट देखाएर विदेश जान लागेका ७ जना नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। हिजो शनिवार साँझ उनिहरुलाई विमानस्थलबाट पक्राउ गरिएको नेपाल प्रहरिले जानकारी दिएको छ।

राष्ट्रपतिलाई गालिगलौज गर्नेलाई कारबाहिको माग गर्दै गृह मन्त्रालयमा ज्ञापनपत्र

काठमाडौं। अखिल नेपाल महिला संघले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अशोभनीय र अराजक नाराबाजी गर्नेहरुविरुद्ध कारबाहीको माग गर्दै गृहमन्त्री समक्ष ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्र बुझ्दै गृहमन्त्री रामबहादुर थापाले राष्ट्रपतिमाथि अशोभनीय र अमर्यादित विषय उठाइएको प्रति सरकारको ध्यानाकर्षण भएको बताएका …

यस्तो रहनेछ आगामी तीन दिनको मौसम

काठमाडौ । जल तथा मौसम विज्ञानको अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ भने तराईका केहि स्थानमा हुसु/कुहिरो लागेको छ। आगामी तीन दिनको मौसम पूर्वानुमान आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशमा आंशिक …

फाईजर खोपले पायो विश्व स्वास्थ्य संगठनको अनुमति

विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ) ले बिहीबार फाइजर र बायोनटेकको कोभिड–१९ भ्याक्सिनलाई आपतकालिन प्रयोगको अनुमति दिएको छ । डब्लुएचको उक्त कदमपछी अब एक देशबाट अर्को देशमा खोप आदानप्रदान गर्न मिल्ने भएको छ। डब्ल्यूएचओबाट स्विकृति पाउने फाइजर विश्वकै पहिलो भ्याक्सिन हो ।

मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुँदै

काठमाडौं । प्रतिनिधिसभाको आगामी निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयार गर्न आगामी माघ १५ देखि २१ गतेसम्म सबै स्थानीय तहको केन्द्रमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुँदैछ । निर्वाचन आयोगका अनुसार निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयार गर्ने सन्दर्भमा यही …

तनहुँमा स्वास्थ्यकर्मी नहुँदा कैदिबन्दिको उपचारमा समस्या

स्वास्थ्यकर्मी नहुँदा तनहुँ कारागारका कैदीबन्दीको उपचारमा समस्या भएको छ । कारागारमा कार्यरत स्वास्थ्यकर्मी गत वर्ष असोजमा समायोजनको क्रममा अन्यत्रै सरुवा भएर गएपछि  कैदीबन्दी नियमित स्वास्थ्य उपचारको सेवाबाट बञ्चित भएका हुन् । तनहुँ कारागारमा एक जना स्वास्थ्य सहायक (एचए) दरबन्दीको स्वास्थ्यकर्मी …