सन् २०२० अरु बर्षहरुभन्दा धेरै फरक र पिडादायी भएर बित्यो ,कोरोना देखि राजनीतिक परिवर्तन

अंग्रेजी नयाँ बर्ष सन् २०२० अरु बर्षहरुभन्दा धेरै फरक र पिडादायी भएर वितेको छ । विश्वलाई नै एकैचोटी ठप्प पारेको र अधिकांशलाई प्रभावित कोरोनाभाइरसको महामारीका कारण यो बर्ष लामो समयसम्म स्मरणीय बर्ष बन्ने भएको छ । सन् २०२० लाग्दा नलाग्दै …

न्यायालयले संविधानको व्याख्या गर्नेछ: पूर्व राष्ट्रपति यादव

काठमाडौं।  पूर्व राष्ट्रपति रामवरण यादवले संसद विघटनका विषयमा टिप्पणी गर्दै आफूलाई अदालतप्रति भरोसा रहेको बताएका  छन । बिहीवार पूर्व राष्ट्रपति यादवले राष्ट्रिय मेलमिलाप दिवसका दिन आयोजना गरिएको सम्मान तथा पुरस्कार वितरण समारोहमा बोल्दै अदालतले संविधानको सही व्याख्या गर्ने आफूलाई विश्वास …

लोडशेडिङको विषयमा प्राधिकरणको स्पष्टिकरण: यसलाई लोडसेडिङ मान्न मिल्दैन

काठमाडौ । केही दिनदेखी बेलाबेलामा बिजुली गयो भनेर धेरै गुनासाहरु आउन थालेको छ। सर्वसाधारणको उक्त गुनासाहरुलाई सम्बोधन गर्दै नेपाल बिद्धुत प्राधिकरणले स्पष्टीकरण दिएको छ। प्राधिकरणले बिद्दुत आपुर्तिमा कुनै पनि समस्या नभएको स्पष्ट पारेको छ। विभिन्न ठाउँहरुको बिजुलिको संरचनाहरु मर्मतसम्भार गर्नुपरेको …

राष्ट्रियसभाको हिउँदे अधिवेशनको कार्यसूची यस्तो छ !

काठमाडौं।  सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको हिउँदे अधिवेशन शुक्रबार (भोलि)देखि शुरु हुँदैछ । संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त अधिवेशन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा अपराह्न ४ बजे बस्ने गरी आह्वान गरिएको हो । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बसेको …

सिन्धुपाल्चोकमा राष्ट्रीय जलवायु दिवश मनाईंदै

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको गुफाडाँडामा यस वर्ष पनि राष्ट्रिय जलवायु दिवस मनाईने भएको छ । राष्ट्रिय जलवायु सम्मेलन मनाउनका लागि सबै तयारी पुरा भएको जिल्ला समन्वय समितिकाा प्रमुख कृष्ण गोपाल तामाङले जानकारी दिनुभयो । मेलम्ची नगरपालिका वडा नं. ९ गुफाडाँडामा यस …

राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेश

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले  आयोगको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन पेश गरेका छन् । नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रपति भवन, शीतल निवासमा आज सो प्रतिवेदन पेश गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत …

पोर्चुगलमा कोरोनाबाट एक नेपालीको ज्यान गयो

पोर्चुगल । कोभिडबाट पोर्चुगलमा २७ वर्षीय नेपाली युवक तिलबहादुर रानाको उपचारका क्रममा मृत्यु भएको छ । साउ जोसे अस्पताल मार्तिमुनिज लिस्बनमा उपचाररत उनी विगत दुई वर्षदेखि पोर्चुगललाई  आफ्नो कर्मथलो बनाउँदै आएका थिए । तनहुँ घर भएका उनी विगत एक महिनादेखि …

कोरोना भाइरस खोपः यूकेमा अनुमति पाएको अक्सफर्ड खोपको पहिलो खेप कहिले नेपाल आइपुग्ला

नेपालसहित थुप्रै विकासोन्मुख देशले आँखा लगाएको कोरोनाभाइरसविरुद्ध अक्सफर्ड यूनिभर्सिटी तथा औषधि निर्माता कम्पनी एस्ट्राजेनेकाले विकास गरेको खोपलाई यूके सरकारले बुधवार आकस्मिक प्रयोग अनुमति दिइसकेको छ भने छिमेकी भारतको नियामक निकायले पनि चाँडै नै त्यसबारे निर्णय गर्ने अपेक्षा गरिएको छ। भारतको …

काठमाडौँमा जाडो बढ्यो, तापक्रम माईनसमा

१६ पुस, काठमाण्डौं ।  आज काठमाडौँमा चिसो  बढेको छ । आज काठमाडौँ उपत्यकाको तापक्रम १ डिग्री भन्दा तल झरेको मौसम विभागले जनाएको छ । केहीदिन देखि निरन्तर बढीरहेको चिसोका कारण आज बिहान काठमाडौंको तापक्रम १ ८.५ डिग्री र जुम्लामा माइनस …

अपराध नियन्त्रणका लागि प्रहरी कार्यालयले थाल्यो घरदैलो अभियान

चितवन – अपराध नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय चितवनले घरदैलो अभियान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र (महिला सेल) ले घरदैलो (डोर टु डोर) सचेतना अभियान सञ्चालन गरेको हो । महिला, …