कस्तो रहला आगामी तीन दिनको मौसम ?

काठमाडौँ ।  जल तथा मौसम विज्ञान विभागले आगामी तिन दिनको मौसम पूर्वानुमान जारि गरेको छ ।  हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ ।अहिले देशभर पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहेकोछ । वागमती प्रदेश, गण्डकी प्रदेश …

लुम्बिनीमा सत्ताको नयाँ खेल सुरु : मुख्यमन्त्री पदबाट राजिनामा दिएका पोख्रेलको पुनर्नियुक्ति हुँदै

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले संविधानको धारा १६८ (१) अन्तर्गत नयाँ सरकार बनाउन मार्गप्रशस्त गरेको भन्दै राजीनामा दिएपछि लुम्बिनीमा नयाँ सत्ताको खेल सुरु भएको छ । मुख्यमन्त्री पदबाट राजिनामा दिएका लुम्बिनी प्रदेशका  शंकर पोख्रेल फेरि बहुमतको मुख्यमन्त्रीमा चुनिने भएका …

प्रधानमन्त्री ओलीद्वारा अपराह्न ४ बजे बालुवाटारमा मन्त्रिपरिषद बैठक आबह्यन

काठमाडौं । कोरोना भाइरसको महामारी फैलंदै जाँदा सीसीएमसीले सिफारिस गरेको थप प्रतिबन्धबारे आवश्यक छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न ४ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक आबह्यन गर्नुभएको छ । बैठकमा कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा केन्द्रीत गर्न सरकारले …

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत

बुटवल ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिएको मुख्यमन्त्री पदको राजीनामा स्वीकृत भएको छ ।  माननीय प्रदेश प्रमुख धर्मनाथ यादव समक्ष लुम्विनी प्रदेशका माननीय मुख्यमन्त्री शंकर पोखरेलले नेपालको संविधानको धारा १६ ९ ( १ ) ( क ) अनुसार मुख्यमन्त्री पदबाट …

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

बुटवल ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । उनले आइतबार बिहान प्रदेशप्रमुख धर्मनाथ यादवलाई राजीनामा बुझाएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।  संविधानको धारा १६८ को २ बमोजिम नेकपाबाट मुख्यमन्त्री बनेका पोखरेलले संविधानको धारा १६८ को १ …

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिचान खुलेको छ । मृत भेटिएका बालक तुलसीपुर–६ बरुवा गाउँ निवासी भीमबहादुर परियारका नौ वर्षीय छोरा सन्दीप परियार, सोही ठाउँका …

दाङ : भारतिय नम्वर प्लेटको गाडीमा भेटियो तिन बालकको शव

दाङ । दाङको   तुलसीपुरमा पार्किङ गरेर राखिएको एक आरजे०१सीसी०८८५ भारतीय नम्बर प्लेटको कारभित्र तीन बालकको शव फेला परेको छ । प्रहरीका अनुसार उक्त कार लामो समयदेखि त्यहीँ रहेको छ । भयो शवको पहिचान प्रहरीले जनाए अनुसार कारभित्र मृत्यु हुनेमा  तुलसीपुर उपमहानगरपालिका–६ …

कोरोनाको दोस्रो लहर: ३० जिल्लामा निषेधाज्ञा

काठमाडौँ । कोरोना संक्रमणको दोस्रो लहर बढेसँगै थप ७ वटा जिल्लामा शनिबार निषेधाज्ञा घोषणा गरेसँगै निषेधाज्ञा घोषणा गर्ने जिल्लाको संख्या ३० पुगेको छ । शनिबार गोरखा, उदयपुर,मकवानपुर, गुल्मी, प्यूठान, काभ्रे र बाजुराका जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा घोषणा गरेका हुन् ।यी …

नियम पालना नगर्ने विदेशी नागरिकलाई जरिवाना सहित देश फिर्ता गरिने

काठमाडौँ। कोरोना रोकथाम तथा नियन्त्रण केन्द्रीय व्यवस्थापन तथा समन्वय केन्द्र (सिसिएमसी) ले पर्यटन र अध्यागमन विभाग, नेपाल पर्यटन बोर्ड तथा नेपाल प्रहरीले संयुक्त रूपमा होटेल क्वारेन्टिनमा बस्नेहरूको नियमित अनुगमन गर्ने, अन्य जिल्लाका हकमा प्रदेश र स्थानीय तहले सम्बन्धित निकाय सम्मिलित …

एमाले नेता झलनाथ खनाललाई कोरोना पुष्टि

काठमाडौं :  नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई कोभिड-१९ संक्रमण भएको छ। कोरोनाको लक्षण देखिएपछि गरिएको पिसिआर रिपोर्ट पोजिटिभ आएको बताईएको छ । उनको अहिले नर्भिक हस्पिटलमा उपचार भईरहेको छ ।