एमसिसी सम्झौताबारे प्रधानमन्त्री र सुमारबीच छलफल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) उपाध्यक्ष फतेमा सुमारबीच मिलेनियम च्यालेञ्ज सम्झौता (कम्प्याक्ट)बारे विचारविमर्श भएको छ ।  प्रधानमन्त्री निवासमा आज अपराह्न भएको छलफल नेपाल–अमेरिका सहयोगसहित एमसिसी कम्प्याक्ट र नेपालको आर्थिक रूपान्तरणमा त्यसको सम्भावनाबारे केन्द्रित रहेको अर्थ …

ऊर्जामन्त्री भुसालसँग एमसीसी उपाध्यक्षको शिष्टाचार भेट

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) उपाध्यक्ष फतिमा सुमारले शिष्टाचार भेट गर्नुभएको छ । ऊर्जा मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच दिगो आर्थिक विकास तथा एमसीसी परियोजना कार्यान्वयनका विषयमा विचार विमर्श भएको थियो । भेटका …

यस्तो छ प्रतिस्थापन विधेयकको पूर्णपाठ:

काठमाडौँ ।प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक अध्यादेशलाई प्रतिस्थापना गर्ने विधेयक प्रस्तुत गरेका छन् ।  प्रतिस्थापन विधेयकमा अघिल्लो सरकारका अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले प्रस्तुत गरेको बजेटको आकार, चालु खर्च र आन्तरिक ऋणको परिणाम घटाइएको छ । सरकारले प्रतिस्थापन विधेयकमार्फत चालु …

चालु आर्थिक वर्षका लागि रु १६ खर्ब ३२ अर्ब ८३ करोडको बजेट विनियोजन

काठमाडौं । सरकारले प्रतिस्थापन विधेयकमार्फत चालु आर्थिक वर्षका लागि रु १६ खर्ब ३२ अर्ब ८३ करोडको बजेट विनियोजन गरेको छ ।  अर्थमन्त्री जनार्दन शर्माले अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयकका सम्बन्धमा सङ्घीय संसद्मा वक्तव्य दिँदै चालु आवका नीति तथा कार्यक्रम कार्यान्वयन …

संसदमा एमाले सांसदले गृहमन्त्री खाँणको टेबुलको माइक झिकेर रोस्ट्रमतर्फ…..

काठमाडौँ । प्रतिनिधिसभामा एमाले सांसद रेखाकुमारीले गृहमन्त्री बालकृष्ण खाँणको टेबुलको माइक झिकेर रोस्ट्रमतर्फ हान्ने कोसिस गरेकी छन । एमाले सांसद रेखाकुमारीले माइक झिकेर हान्न खोजेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो टेबल अगाडि रहेको माइक झिकेर लुकाएका छन । प्रतिनिधिसभामा अर्थमन्त्री जनार्दन …

अर्थमन्त्रीद्वारा प्रतिनिधिसभामा बजेटसम्बन्धी प्रतिस्थापन विधेयक प्रस्तुत

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेटसम्बन्धी प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा प्रस्तुत गर्नुभएको छ ।  प्रतिनिधिसभाको आजको तेस्रो बैठकमा चालु आव २०७८÷७९ को राजस्व र आयव्ययको अनुमानित आयव्यय परिमार्जनसहित प्रस्तुत गर्नुभएको हो । उक्त विधेयकमा  बहुआयामिक गरिबी घटाउने, उच्च आर्थिक दर कायम …

प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘आर्थिक अध्यादेश २०७८’, ‘राष्ट्र ऋण उठाउने अध्यादेश २०७८’ र ‘विनियोजन अध्यादेश २०७८’ लाई स्वीकृत गरेको छ ।  प्रतिनिधिसभाको आजको दोस्रो बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको विरोध र नाराबाजीबीच अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएका ती …

संसद्‌मा बजेट प्रतिस्थापन विधेयक पेस हुँदै

काठमाडौँ ।संसद्‌मा बजेट प्रतिस्थापन विधेयक पेस हुने भएको छ ।  विनियोजन अध्यादेश (बजेट अध्यादेश) प्रतिस्थापन विधेयक पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ । पौने ३ बजेका लागि तय गरिएको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रतिस्थापन विधेयक पेस …

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)को विरोध र नारावाजीका कारण १५ मिनेटका लागि स्थगित भएको छ ।  प्रतिपक्ष सांसदहरुले संसद्को मर्यादा कायम गर्नुपर्नेलगायतका विषय जोडेर नाराबाजी गरिरहेपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगन भएको घोषणा गर्नुभयो …

पशुपतिनाथको मूल मन्दिर आज बिहान ५:३० बजेदेखि भक्तजनका लागि खुला

काठमाडौं ।नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न साढे चार महिना भक्तजनका लागि बन्द गरिएको पशुपतिनाथको मूल मन्दिर आज बिहान ५ः३० बजेदेखि भक्तजनका लागि मन्दिर खुला रहने छ । कोरोना जोखिम कम भए पनि पूर्णरूपमा नहटेकाले मन्दिर दिउँसो एक बजेसम्ममात्र खुला गरिने छ …