अरुण नदीमा पक्की पुल बन्छ : मुख्यमन्त्री

किमाथाङ्का। प्रदेश नं १ मुख्यमन्त्री राजेन्द्रकुमार राईले भोजपुर र सङ्खुवासभा जोड्ने अरुण नदीमा पक्की पुल निर्माण गरिने बताउनुभएको छ । सङ्खुवासभाको तुम्लिङटारमा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले भोजपुर जिल्लाको षडानन्द नगरपालिका र सङ्खुवासभाको खाँदबारी नगरपालिका जोड्ने अरुण नदीको लम्सुवाघाटमा पक्की …

हिंसा र दुव्र्यवहार महासन्धिलाई अनुमोदन गर्न माग

काठमाडौँ। अन्तर्राष्ट्रिय श्रम सङ्गठनको हिंसा र दुव्र्यवहार महासन्धि १९० अनुमोदन गरिनुपर्नेमा जोड दिइएको छ । संयुक्त राष्ट्र सङ्घले सन् २०१९ मा जारी गरेको यो महासन्धि अहिलेसम्म विश्वका नौ देशले अनुमोदन गरेका छन् । महिला, कानून र विकास मञ्चले आज यहाँ …

दुई लाख ९१ हजारसहित १८ जुवाडे पक्राउ

चितवन। जिल्ला प्रहरी कार्यालयले चाडपर्वका समयमा जुवा खेल्ने १८ जनालाई रु दुई लाख ९१ हजार ६०५ सहित पक्राउ गरेको छ ।कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार जिल्लाका विभिन्न स्थानमा दसैँदेखि तिहारसम्मका अवधिमा जुवा खेलेका उनीहरुलाई पक्राउ गरिएको हो …

पोखरेमा माइक्रोबस दुर्घटना : १९ जना घाइते

चौतारा। सिन्धुपाल्चोकको सागाचोकअन्तर्गत पोखरेमा आज अपराह्न माइक्रोबस दुर्घटना हुँदा १९ घाइते भएका छन् । घाइतेलाई काभे्रको धुलिखेल अस्पतालमा पठाइएको र ती मध्ये एकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । …

छठ पर्व : नदीका किनारमा विशेष सजावट

विराटनगर। तिहारपछि तराईमा उमङ्गका साथ मनाइने छठ पर्वको लागि बजारमा किनमेल गर्नेको भीड लागेको छ । छठ पूजाका लागि आवश्यक सामग्री खरिद गर्न लागेको हो । लक्ष्मी पूजाको चार दिनपछि अर्थात् कात्तिक शुक्ल पक्षको चौथी तिथिबाट पर्व विधिवत् रूपमा आरम्भ …

उपत्यकाभित्र मापदण्ड विपरीत सञ्चालन गरिएका १९ वटा औषधि पसललाई निलम्बनमा

काठमाडौं । मापदण्ड विपरीत सञ्चालन गरिएका १९ वटा औषधि पसल निलम्बनमा परेका छन् । औषधि व्यवस्था विभागले असोज महिनामा काठमाडौँ उपत्यकाभित्र सञ्चालन गरिएका १९ वटा औषधि पसललाई निलम्बन गर्दै कारबाही गरेको हो । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधि ऐन–२०३५ को …

नेकपा एमालेको दशौँ महाधिवेशनः विद्युतीय मतदानको अभ्यास गराउँदै

काठमाडौँ।  नेकपा (एमाले) ले आशन्न १०औँ राष्ट्रिय महाधिवेशनमा विद्युतीय मेसिनबाट मतदानका लागि पार्टीका नेता–कार्यकर्तालाई नमूना मतदान अभ्यास गराउन थालेको छ ।  एमालेको केन्द्रीय कार्यालय, थापाथलीमा पार्टीका नेता तथा कार्यकर्तालाई विद्युतीय मेसिनबाट मतदान गर्न सिकाउनका लागि आजदेखि नमूना मतदानको व्यवस्था गरिएको …

कहिले हल होला न्यायालयको हडताल ?

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै न्यायाधीशहरूले इजलास बहिष्कार गरेपछि सर्वोच्च अदालतमा १५ दिनदेखि न्यायसम्पादनको काम शून्य छ । ८ कात्तिकबाट न्यायाधीशहरूले सुरु गरेको इजलास बहिष्कार कात्तिक चौथो सातासम्म आइपुग्दा बन्दी प्रत्यक्षीकरण रिटबाहेक नियमित प्रक्रियाको मुद्दा सुनुवाइ हुन सकेको …

लकडाउन अनि प्रदूषणमुक्त पृथ्वी

काठमाडौँ। वैश्वीक स्तरमा प्रदुषणका कारणले ओजने तह माथि निरन्तर खतरा तेर्सिएको छ । यो त्यही ओजोन तह हो जसलाई लिएर पुरै विश्व चिन्तित छ किनभने ओजोन तहकै कारण पनि पृथ्वीमा जीवन सम्भव छ । यो तह सूर्यको पारा वैजनी किरणहरुको …

सामाजिक अवस्था संकट नै संकट: कोभिड–१९ संकट, जल संकट, जनस्वास्थ्य संकट

काठमाडौँ। कोभिड–१९ महामारीले हाम्रो अर्थ–सामाजिक अवस्थालाई धमिराले जस्तो गरी नोक्सानी पु¥याइराखेको अवस्था छ । यस्तोमा हामीले यो सोच्न आवश्कय छ कि हामी सबैका लागि स्वच्छ सफा तरिकाले पानीको उपलब्धता कति महत्वपूर्ण होला यस विनाशकारी महामारीबाट बच्ने एउटा मात्र अचुक तरिका …