एनआरएनएको निर्वाचन गराउने जिम्मा संरक्षक परिषद्लाई

लण्डन। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को महाधिवेशनबारे अन्योल कायमै रहँदा परराष्ट्र मन्त्रालयले सङ्घको विधानअनुसार निर्वाचन गराउने जिम्मा संरक्षक परिषद्लाई दिएको छ । कुमार पन्तले नेतृत्व गरेको अन्तर्राष्ट्रिय समन्वय परिषद्को कार्यकाल गत कात्तिक १ गते सकिएको थियो । सङ्घमा विवाद भएपछि परराष्ट्र …

डोटीमा आपसी झगडामा एकको मृत्यु

डोटी। बोगटानफुड्सिल गाउँपालिका–१ उल्टेपानीमा आपसी झगडामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४९ वर्षीय धनबहादुर मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार स्थानीय टेकबहादुर मगरको घर छाएर खाना खाने क्रममा ३२ वर्षीय …

विद्युत् आपूर्ति अनियमित हुँदा बाजुराका सञ्चारकर्मीलाई काम गर्न सकस

मार्तडी। बाजुरा सदरमुकाम मार्तडीमा सञ्चालित त्रिवेणी साना जलविद्युत् केन्द्रबाट विद्युत् आपूर्ति अनियमित हुन थालेपछि राष्ट्रिय प्रसारणको विद्युत् लाइन तत्काल विस्तार गर्न माग राख्दै जिल्लाका सञ्चारकर्मीले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । सञ्चारकर्मीले प्रमुख जिल्ला अधिकारी मार्फत् नेपाल विद्युत् प्राधिकरणका …

प्रहरी नायब उपरीक्षक कार्कीलाई प्रदेशकै सर्वोत्कृट प्रहरी सम्मान

झापा। छिमेकीको हत्या गरेर शौचालयको ट्याङ्कीमा लुकाइएको शव फेला पारेर अभियुक्त पक्राउ गर्न सफलता पाएका दमक इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवराज कार्की कात्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित हुनुभएको छ । प्रदेश नं १ को प्रदेश प्रहरी कार्यालयले आज …

काठमाडौँ क्षेत्र नं ७ को सभापतिमा मुकुन्द रिजाल निर्वाचित

काठमाडौँ। नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ७ को सभापतिमा मुकुन्द रिजाल निर्वाचित हुनुभएको छ । कांग्रेस काठमाडौँ क्षेत्र नं ७ को आज सम्पन्न अधिवेशनमा रिजालले २०४ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी मनोहरि तिवारीले ५० मत …

व्यवसायमा विकल्प खोज्नुपर्ने चेम्बर्सको निष्कर्ष

भक्तपुर। भक्तपुर चेम्बर्स अफ कमर्सले व्यवसायीहरुले अब नयाँ विकल्प खोज्नुपर्ने निष्कर्षमा पुगेको बताएको छ । भक्तपुर चेम्बर्स अफ कमर्सले आज मध्यपुरथिमिमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा कमर्सका भक्तपुर अध्यक्ष न्हुछेरत्न मानन्धरले व्यवसायीहरुले नयाँ व्यावसायिक सम्भावनाहरुको खोजी गर्नुपर्ने बेला आएको बताउनुभएको हो …

एमाले महाधिवेशनमा थप १०० ट्राफिक परिचालन गरिने

वाग्मती। चितवनमा हुन गइरहेको नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनका क्रममा चितवनमा थप एक सय ट्राफिक प्रहरी परिचालन गरिने भएको छ । महाधिवेशनको उद्घाटन समारोहमा सवारीसाधनको चाप बढ्ने र यातायात व्यवस्थापनमा समस्या हुने देखिएपछि थप ट्राफिक प्रहरी परिचालन गर्न लागिएको हो …

सिँचाइ प्रणालीको सुधार गर्नुपर्छ : मन्त्री भूसाल

चितवन। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सिँचाइ प्रणालीको सुधार गर्नुपर्ने बताउनुभएको छ । चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना भरतपुर कार्यालयको आज यहाँ उद्घाटन गर्दै उहाँले अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्ने क्षेत्र कृषि भएकाले यसको महत्वपूर्ण पाटो सिँचाइ रहेको उल्लेख …

एमालेको समृद्ध नेपालको नीति सही छ : रामबहादुर थापा

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी कमिटी सदस्य रामबहादुर थापाले दक्षिणपन्थी अवसरवाद र साङ्गठनिक अराजकतावादलाई परास्त गरेर मात्रै समृद्ध नेपाल निर्माण गर्न सकिने बताउनुभएको छ । नेपाल बुद्धिजीवी परिषद्ले आज आयोजना गरेको ‘वर्तमान परिवेशमा एमालेको महाधिवेशन’ विषयक बहस कार्यक्रममा उहाँले …

स्थानीय तहको केन्द्रमा समेत मतदाता नामावली सङ्कलन हुने

काठमाडौँ। निर्वाचन आयोगले ७७ निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन कार्यालय र विभिन्न ४० इलाका प्रशासन कार्यालयबाट हाल भइरहेको मतदाता नामावली सङ्कलनलाई निरन्तरता दिँदै स्थानीय तहको केन्द्रमा समेत मतदाता नामावली सङ्कलन कार्यक्रम सुरु गर्ने भएको छ । आयोगले यही मङ्सिर १७ …