आजको मौसम पूर्वानुमान- यी ठाउँहरुमा छ वर्षाको संभावना

काठमाडौँ । जल तथा मौसम विभागले आजको मौसम पूर्वानुमान जारी गरेको छ । विभागका अनुसार हाल देशमा पश्चिमी /पूर्वी वायु र स्थानीय वायुको सामान्य प्रभाव छ । अहिले देशका केहि पहाडी  भू-भागहरुमा आंशिक बदली रहेको छ अन्य स्थानहरू सामान्यतया सफा रहेको छ। आज दिउँसो  प्रदेश १,२ …

भक्तपुरबाट बेपत्ता महिलाको शव भेटियो

गत बुधबारदेखि बेपत्ता भक्तपुरको चाँगुनारायण नगरपालिका–९, ताथली सौडोलकी ३९ वर्षीया सुनमाया न्हेम्हाफु काभ्रेको नालाको जंगलमा झुण्डिएको अवस्थामा शव फेला परेकी छन् । घर नजिकैको खेतमा रोपाई गरी घर फर्केपछि खाना खाएर बाहिर निस्केकी उनी सम्पर्कबिहीन भएकी थिइन् । घरमा कुनै …

महामारीले आम जनतालाई आक्रान्त पारिरहेको बेला त्यो भन्दा बढी तनाबले जन जीवन भयावह: नेता खाण

काठमाडौ । नेपाली काङ्ग्रेसका प्रभावशाली नेता, पुर्ब मन्त्री , केन्द्रीय सदस्य, प्रमुख सचेतक माननीय बालकृष्ण खाणले गणेशमान सिंह स्मृती पुस्तकालय, रुपन्देही द्वारा आयोजना भएकाे “होम आइशोलेनमा बस्दा तनाव ब्यवस्थापन साथै कोभिड बाट कसरी बच्ने” भन्ने कोभिड सम्वाद शृङ्खलामा कोरोना भाइरस …

गाउँका सबैमा कोरोना सङ्क्रमण भएपछि उपचारमा समस्या

डोटी । जिल्लाको आदर्श गाउँपालिका–१ चाँसी गाउँका प्रायः सबै नागरिक कोभिड–१९ ले प्रभावित भएका छन् । गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार यस गाउँका ८५ जनाको कोभिड परीक्षण गर्दा ५२ जनामा सङ्क्रमण पुष्टि भएको हो । कोरोना जाँच नगरिएका अन्य नागरिकलाई पनि …

विश्व वातावरण दिवसको शुभकामना दिदै देउवाले भने चुरे दोहनसम्बन्धी निर्णय फिर्ता लिनुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्व वातावरण दिवसको शुभकामना दिएका छन् । देउवाले सामाजिक सन्जालमा पोस्ट गरी भनेका छन सरकारले चुरेको गिट्टी, वालुवा र ढुंगा भारत निकासी गरेर वातावरणीय चक्र खलबल्याएको बताएका छन्। उनले चुरे दोहनसम्बन्धी निर्णय फिर्ता …

नागरिकतासम्बन्धी अध्यादेशको सुनुवाइ बिहीबार

काठमाडौ । सर्वोच्च अदालतमा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ सम्बन्धी सुनुवाइ ‘हेर्दाहेर्दै’ मा यही जेठ २७ गतेका लागि राखिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीश मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाका इजलासमा सुनुवाइ …

विद्यार्थीको नतिजा आन्तरिक मूल्याङ्कनबाट सार्वजनिक गरिदै

कैलालीका विद्यालयले वार्षिक परीक्षा सञ्चालनमा समस्या भएपछि आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक गर्न थालेका छन् । गएको महिना वैशाख १५ गतेबाट वार्षिक परीक्षा गर्ने तयारीमा रहेका यहाँका विद्यालयमा कोरोना भाइरस सङ्क्रमण समुदायमा फैलिएपछि परीक्षा स्थगित भएका थिए । लामो समयको बन्द …

कस्तो रहला आजको मौसम ?

काठमाडौँ ।  जल तथा मौसम विभागले आजको मौसम पूर्वानुमान जारी गरेको छ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव छ । हाल  प्रदेश १ को पहाडी भू-भाग लगायत बाकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ आज दिउँसो देशभर आंशिक देखी सामान्य बदली रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का …

सेनाका अधिकृतलाई अदम्य साहसका लागि प्रशंसापत्र प्रदान

काठमाडौ । संयुक्त राष्ट्र सङ्घका महासचिवले दक्षिण सुडानमा तैनाथ कालीध्वज गण (शासे) दशौँ डफ्फाका सहसेनानी विज्ञान विष्टलाई जातीय हिंसात्मक झडप रोक्न अदम्य साहस र पहलकदमी लिएकामा कदरस्वरुप प्रशंसापत्र प्रदान गरेको छ । जातीय द्वन्द्वका कारण नरसंहारबाट गुज्रेको सो मुलुकमा त्यस्ता …

भारततर्फ अवैधरुपमा लैजाँदै गरेको रु १० लाखभन्दा बढी मूल्यको मदिरा नियन्त्रणमा

खुल्ला सिमानाको फाइदा उठाउँदै रातको अँध्यारोमा नेपालबाट भारततर्फ अवैधरुपमा लैजाँदै गरेको रु १० लाखभन्दा बढी मूल्यको मदिरा प्रहरीले पर्साको नियन्त्रणमा लिएको छ । पर्साको छिपहरमाई गाउँपालिका—२ भिस्वा बन्जारीबाट ट्याक्टरमा राख्दै गरेको अवस्थामा उक्त मूल्य बराबरको ३०० कार्टुन मदिरा नियन्त्रणमा लिएको …