‘स्वास्थ्य उपकरण सहजीकरण अभियान’ मा काँग्रेसले बनायो स्वयंसेवी समूह

काठमाडौँ । कोरोना उपचारका उपकरणहरूको पुनर्निर्माणमा सहयोय पुर्याउने उदेश्यका साथ नेपाली काँग्रेसले बायो मेडिकल इञ्जिनियरहरूको स्वयंसेवी समूह निर्माण गरेको छ । कोरोना उपचारका उपकरणहरूको पुनर्निर्माणमा अस्पताल, स्वास्थ्य संस्थाहरू एवं आवश्यक व्यक्तिहरुलाई देशव्यापी रूपमा निःशुल्क सेवाको उद्देश्यका साथ काँग्रेसले ‘स्वास्थ्य उपकरण …

स्वास्थ्यकर्मीमाथि आक्रमणःछानबिन समितिले बुझायो प्रतिवेदन

राँझा । नेपालगञ्जस्थित भेरी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको आक्रमण घटनाको वास्तविकता बुझ्न गठित छानबिन समितिले बाँकेका प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन बुझाएको छ। सहायक प्रजिअ शङ्कर विष्टका संयोजकत्वमा गठित सात सदस्यीय समितिले प्रजिअ शिवराम गेलाललाई सोमबार प्रतिवेदन बुझाएको हो। उक्त …

प्रतिनिधिसभा विघटनविरुद्धको सुनुवाइ जेठ २३ माः अर्काे संवैधानिक इजलास गठन हुने

काठमाडौ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदनमाथि यही जेठ २३ गते सुनुवाइ हुने भएको छ । संवैधानिक इजलास गठनसम्बन्न्धी विवाद भएपछि नयाँ इजलास गठन गरी उक्त विषय सुनुवाइ गर्न पेशी तोकिएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार …

उपल्लो डोल्पामा औषधि अभावसँगै बिरामी बढे

उपल्लो डोल्पामा कोरोना जस्तै लक्षण मिल्ने बिरामीको सङ्ख्या बढेको डोल्पो जनजाति विकास केन्द्रले जनाएको छ । उपल्लो डोल्पामा पर्ने डोल्पोबुद्ध,छार्काताङ्सोङ र शे–फोक्सुण्डो गाउँपालिकाका स्थानीयवासी ज्वरो र रूघाखोकी लागेर धमाधम बिरामी पर्न थालेका छन् । तीन गाउँपालिकाले संयुक्तरूपमा डोल्पो जनजाति विकास …

३२ वर्ष पुरानो शुभतारा विद्यालय बन्द, अभिभावकद्वारा विरोध

काठमाडौ । जङ्गलको नजिकै शान्त, पारिवारिक वातावरण, सिङ्गो गाउँजस्तै आकर्षक भवन, गुणस्तरीय पढाइ र स्वस्थवर्धक खानाको उत्कृष्ट पहिचान बनाउन सफल ३२ वर्षे इतिहास बोकेको शुभतारा विद्यालय सधैँका लागि बन्द हुने भएको छ । अभिभावकसँग कुनै समन्वय नै नगरी ललितपुरको महालक्ष्मी …

डोटी घटनाका घाइतेको उपचार खर्च सरकारले बेहोर्ने

डोटी । डोटी जिल्लाको आदर्श गाउँपालिकामा भएको घटनामा परी घाइते भएका आमा–छोरीको उपचार सरकारले बेहोर्ने भएको छ। गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी घाइते लक्ष्मी भाट र अञ्जु भाटको उपचारमा लाग्नै सबै खर्च सरकारले बेहोर्ने जनाएको हो। डोटी जिल्ला …

खाणद्वारा डाक्टर आक्रमणमा संलग्नलाई कडा कारवाही गर्न माग

काठमाडौं । नेपाल काङ्ग्रेस केन्द्रिय सदस्य बालकृष्ण खाणले नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर र नर्सहरुमाथि आक्रमण हुनु निकै निन्दनीय कार्य भएकाले तत्काल छानविन गरी आक्रमणमा संलग्नमाथि कडा कारवाही गर्न माग गरेका छन । खाणले समाजिक सन्जाल मार्फत भनेका छन मुलुक अहिले …

प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखको सुझाव : चुनावअघि संक्रमणको ‘चेनब्रेक र खोप’

काठमाडौँ — चारवटै सुरक्षा निकायका प्रमुखले कोरोना महामारीको ‘चेनब्रेक’ र समुदाय तहसम्मै खोपको व्यवस्था गर्न सके तोकिएकै मितिमा निर्वाचन सम्भव रहेको बताएका छन् । गृह र रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको छलफलमा उनीहरूले चुनावका लागि महामारीबाहेक अरू …

सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मल्लको निधन

काठमाडौ  ।  कैलाली जिल्लाका पुराना राजनीतिज्ञका रूपमा चिनिएका सुदुरपश्चिम प्रदेशका पहिलो प्रदेश प्रमुख माननीय मोहनराज मल्लको उपचारको क्रममा निधन भएको छ । लामो समय देखी निमोनियाको उपचार गराइरहेका मल्लको कोरोना सक्रमणका कारण निदन भएको हो । उनको काठमाडौ स्थित निदान …

गगन थापाले दिए चिनियाँ सरकारलाई धन्यवाद

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता, पूर्वमन्त्री तथा सांसद गगन कुमार थापाले चिनियाँ सरकारलाई धन्यवाद दिएका छन्। नेपालस्थित् चिनियाँ राजदूत होउ यान्छीले नेपाललाई चीनले दश लाख डोज खोप अनुदानमा दिने घोषणा गरेको कुरा सामाजिक सञ्जाल ट्विटरमार्फत सार्वजनिक …