बिरामी बढेपछि हेलिकोप्टरबाट औषधि लैजाने तयारी

कोभिड–१९ लक्षणसँग मिल्दोजुल्दा बिरामी बढेपछि उपल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो गाउँपालिकामा पनि बिरामीको चाप बढेको छ । गाउँपालिकाअन्तर्गत पर्ने साल्दाङ, रिग्मो, पुग्मोलगायतका गाउँमा बिरामी बढेका हुन् । कोेभिड–१९ का लक्षणसँग मिल्दाजुल्दा बिरामी बढेसँगै जनप्रतिनिधिले बाहिरका मान्छे प्रवेशमा कडाइ गरेका छन् । …

स्थानीय तहको सामूहिक अग्रसरतामा कोभिड अस्पताल

कोभिड–१९ सङ्क्रमणको अति जोखिम क्षेत्रमा महोत्तरीका  पाँच स्थानीय तहको संयुक्त पहलकदमीमा सुविधायुक्त कोभिड अस्पताल सञ्चालनमा आएको छ । जिल्लाको रामगोपालपुर नगरपालिका–९ पर्सादेवाडस्थित निर्माणाधीन जानकी एकेडेमी अस्पतालको भवनमा पाँच स्थानीय तह र निवर्तमान प्रतिनिधिसभा सदस्यको संयुक्त पहलकदमीमा ५० शय्याको कोभिड अस्पताल बिहीबार …

लागुऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१५ का सुरेन्द्र चन्द रहेका छन् । चन्दको साथबाट शून्य दशमलव ३६ ग्राम खैरो हेरोइन बरामद गरिएको छ । पैदल हिँड्दै गरेका चन्दमाथि शङ्का लागि जाँच …

सर्वोच्च अदालतका न्यायाधीशहरुको बैठक बस्दै

काठमाडौं । सर्वोच्च अदालतको अर्थात् सबै न्यायाधीशहरुको बैठक बस्दै छ । अदालाथाको सेवासम्बन्धि छलफल गर्नका लागी बैठक बोलाएको एक अधिकारीले जानकारी दिए । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटनविरुद्ध परेको रिटको सुनुवाइ आगामी आइतवारसम्मका लागि तोकिएको छ । त्यस्तै इजलासमा …

यस वर्षको मनसुन ढिलो सुरु हुने

नेपालमा यस वर्षदेखि मनसुन पछाडि धकेलिएको छ । मनसुन सुरु हुने, बहिर्गमन हुने र मनसुनको अवधि समेतको अवधि पछाडि धकेलिएको हो । यसअघिका १० वर्षको अवधिमा हरेक वर्ष जुन १० मनसुन सुरु हुने दिन  तय गरिएको थियो तर यस वर्षदेखि …

धनी कसरी बन्ने ? जान्नुहोस यी ५ कुराहरु

संसारका सबै मानिसहरुलाई धनी बन्ने इच्छा हुन्छ । तर चाहेर मात्र धनी बन्न असम्भव छ । जीवनमा केही गर्नको लागि मेहेनेत गर्नैपर्छ । कसरी धनी हुने ? चाहेर मात्र कोही पनि धनी बन्न सक्दैन । धनी बन्नका लागि केही शर्तहरु …

आफैँले चलाएको ट्रयाक्टरले थिचेर मृत्यु

आफैँले चलाएको ट्रयाक्टरले थिचेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक ऋषिङ गाउँपालिका घर भएका २८ वर्षीय भीमबहादुर थापा छन् ।  व्यास नगरपालिका–५ चापघाटबाट झापुटारतर्फ जाँदै गरेको ग १ त २६३२ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई सडकबाट करीब ४० …

थापाको निधनप्रति कांग्रेस सभापति देउवाद्वारा गहिरो दुःख व्यक्त

काठमाडौ । विवेकशील साझा पार्टीका पूर्व संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्वल थापाको निधनप्रति नेपाली कांग्रेस दुःख व्यक्त गरेको छ । एक उदयमान युवा नेताका रुपमा आफूलाई स्थापित गर्न सफल भएका स्वर्गीय थापाको निधनले नेपाली राजनीतिमा ठूलो …

संस्थापक थापाको निधनमा विवेकशील साझाको शोक वक्तव्य

काठमाडौ । विवेकशील साझा पार्टीले संस्थापक संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्ज्वल थापाको निधनले सिङ्गो पार्टी पङ्क्ति स्तब्ध भएको जनाएको छ । पार्टी केन्द्रीय समितिको आज बसेको आकस्मिक बैठकले पूर्वसंयोजक थापाका निधनमा दुःख व्यक्त गर्दै शोक प्रस्ताव …

विवेकशील नेता थापाकाे निधन प्रति कांग्रेस सचेतक खाणद्वारा दु:ख ब्यक्त

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले विवेकशील साझा पार्टीका संस्थापक अध्यक्ष उज्वल थापाकाे असामायिक निधन प्रति गहिरो दु:ख ब्यक्त गर्नुभएको छ । खाणले सामाजिक सन्जालमा पोस्ट गरी भनेका छन विवेकशील साझा पार्टीका संस्थापक अध्यक्ष उज्वल थापाकाे असामायिक निधनको …