मुख्यमन्त्रीका विपक्षमा मतदान गर्न एमालेको निर्देशन

सुदूरपश्चिम प्रदेश । नेकपा(माओवादी केन्द्र) नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले मङ्गलबार लिन लागेको विश्वासको मतका विपक्षमा मतदान गर्न नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले ह्विप जारी गर्न संसदीय दललाई निर्देशन दिएको छ । एमालेका प्रदेश अध्यक्ष कर्ण थापा र …

सामाजिक सञ्जालको दुरुपयोग नगर्न प्रहरीको अनुरोध

काठमाडौ । नेपाल प्रहरीको साइबर व्यूरो काठमाडौँले सामाजिक सञ्जालको दुरुपयोग नगर्न आम नागरिकमा अनुरोध गरेको छ । व्यूरोले आज एक सूचना जारी गरी सामाजिक सञ्जालको प्रयोग गरी अमर्यादित कार्य गर्ने, चरित्र हत्या गर्ने उद्देश्यबाट त्यस्ता सामग्री बनाउने, प्रकाशन, प्रसारण गर्ने …

माधव नेपालले अध्यक्ष ओलीलाई ६ बुँदे जवाफ फर्काए

काठमाडौं  ।  नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीलाई ६ बुँदे जवाफ फर्काएका छन्। एमाले अध्यक्ष ओलीले आईतवार साँझ पार्टी एकताको आह्वानका लागि ६ बुँदे पत्र माधव नेपाललाई पठाएका थिए। अध्यक्षले ओली अगाडि सारेको ६ बुँदे …

निषेधाज्ञाले पाठ्यपुस्तक जिल्लामा पठाउन समस्या

काठमाडौ । कोरोना महामारी रोकथामका लागि निषेधाज्ञा जारी भएका कारण नयाँ शैक्षिकसत्रका लागि गण्डकी प्रदेशका जिल्लाहरुमा पर्याप्त पाठ्यपुस्तक पुगेको छैन । प्रदेशका हिमाल पारीका जिल्ला मनाङ र मुस्ताङमा त फागुनमा नै नयाँ शैक्षिकसत्र शुरु हुने भए पनि महामारीका कारण अझै …

समाज डेन्टल हस्पिटलले कोभिड नियन्त्रणमा यस्तो गर्यो सहयोग

काठमाडौँको सतुंगलस्थित समाज डेन्टल हस्पिटलले कोरोना महामारी नियन्त्रणमा सहयोग पुर्याउन निशुल्क एम्बुलेन्स सेवा संचालन गरेको छ । हस्पिटलले निशुल्क कोभिड एम्बुलेन्स सेवा, आइसोलेसन, अक्सिजन, मास्क र दाँत उपचार गर्ने बताएको छ । स्वस्थ जिवनको लागी समर्पित आदर्श वाक्य बोकेको ’’ॐसमाज …

अस्पतालका शय्या हुन थाले खाली

नेपालगञ्ज । पछिल्लो समय नेपालगञ्जसहित जिल्लामा कोरानो सङ्क्रमितका सङ्ख्यामा कमी आएको छ । यससँगै अस्पतालमा बिरामीका चापमा कमी आउँदा शय्यासमेत खाली हुन थालेका छन् । भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा आइतबार सङ्क्रमितका लागि छुट्याइएका शय्यामध्ये दुवैका ६९, वेस्टर्न अस्पताल …

निषेधाज्ञा खुकुलो बनाउन गृहले थाल्यो छलफल

काठमाडौँ — सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशभर जारी गरिएको निषेधाज्ञाको मोडालिटी हेरफेर गर्न आन्तरिक छलफल अघि बढाएको छ । गृह मन्त्रालय विभिन्न मन्त्रालयका सुझाव एवं ७७ वटै जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर निषेधाज्ञालाई खुकुलो बनाउने र नागरिकको दैनिक …

‘कोभिशिल्ड’ को दोस्रो मात्राको विकल्पमा ‘एस्ट्राजेनिका’ लगाइने

सरकारले कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ को दोस्रो मात्रा खोपको सट्टामा ‘एस्ट्राजेनिका’ खोप लगाउने भएको छ । कोभिशिल्ड उत्पादक भारतीय कम्पनी सिरम इन्स्टिच्युट र कोभ्याक्स सुविधाले दुवैले तत्काल ‘कोभिशिल्ड’ खोप दिन नसक्ने बताएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘कोभिशिल्ड’ को सट्टामा उस्तै …

माछा मार्ने क्रममा गोहीको आक्रमणबाट एकको मृत्यु

चितवन राष्ट्रिय निकुञ्जको ध्रुवबाट क्षेत्रमा गोहीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२५ का ३५ वर्षीय छन्नुराम बोटे छन् ।  निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार आइतबार साँझबाट बेपत्ता भएका बोटेको आज बिहान राप्ती नदीमा शव भेटिएको …

मुख्यमन्त्री भट्टले विश्वासको मत लिने

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मङ्गलबार प्रदेशसभाबाट विश्वासको मत लिनुहुने भएको छ । आइतबार प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने पत्र दर्ता भएअनुसार सरकारले आज विश्वासको मत लिन खोजेको तर नेपाली कांग्रेसले विरोध गरेपछि विश्वासको मत लिने कार्य मङ्लबारका …